
Sign up to save your podcasts
Or


आजको लाईभमा हामीले समेट्ने छौँः
यूएईः
-नेपाल एम्बेसीद्धारा कुरियरबाटै पासपोर्ट सर्भिस सुरु ।
-GDRFA Approval नलिईकन दुबाई आउन सकिने ।
-अहिले सम्ममा ४०% बासिन्दाले कोभिड बिरुद्धको खोप लगाईसके ।
-अहिले यूएईमा कोभिड बिरुद्धका ४ वटा खोप उपलब्ध छन् ।
-जेष्ट नागरीकले घरबाटै खोप लिन सक्ने सुबिधा ।
-Abu Dhabi मा कोभिडको गाईडलाईन फलो नगरेका कारण ३२५ Business बन्द भएका छन् ।
-दुबाई प्रहरीले जाबेलअलिमा ९७% अवैधानिक बजारहरू हटाएको छ ।
कुबेतः
-नेपाल लगाएत ३५ देशबाट सिधा उडान प्रतिबन्ध, फेब्रुअरी २१ पछी पनि खुल्ने सम्भावना कम, छलफल गरिदै ।
-२१ फेब्रोवरीबाट शुरु गरीने क्वेरन्टाइनका लागि ४३ वटा होटल तयारी अस्थामा।
-आज फेब्रोवरी १७ बेलुकी कुवेतको मौसम खराब हुने। सचेत रहन आग्रह, कुनै समस्ा परेमा ११२ मा कल गर्न कुवेत फायर फोर्सको आग्रह ।
-कुवेतमा रास्ट्रिय दिबसका लागि फेब्रुअरी २५ देखी ४ दिन सरकारी बिदा, हुलमुल र जमघट नगर्न आग्रह ।
-आप्रवासी कामदार मध्ये घरेलु कामदारहरुलाई कोभिड भ्याक्सिनमा लागी प्राथमिकता ।
बहराईनः
-डिजिटल कोभिड भ्याक्सिन पासपोर्ट जारी गरेको छ ।
- बहराईन आउने यात्रुहरूकालागी अतिरिक्त कोभिड सुरक्षा उपाय लागू गरेको छ ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा हामीले समेटिएका कुराहरू ।
कुबेतः
-फेब्रुवरी २१ तारिख पछी आउने हरेक यात्रीले ७ दिन होटेल क्वारेन्टाईन बस्नु पर्ने । कुन होटेल को कती हामी लाईभमा भन्ने छौँ ।
-२१ तारिख पछी बन्द देश खुल्ने भन्ने कुरा हल्ला मात्र यसको बारेमा MOH मा छलफल हुँदै ।
-पछील्लो १ महिनामा १०,८८० जना आप्रबासीको बर्क प्रमिट रद्ध । ९९,००० को वर्क पर्मिट रिन्यू ।
-नक्कली पिसीआर रिपोर्ट बेचेकोमा भारतीय मेडिकल स्टाफ पक्राउ ।
-२१ फेब्रुवरी देखी पिसीआर को जिम्मा नै एयरलाईन्स नै अब हवाई टिकट मै यसको फिस गाभिने ।
-सरकारले कोभिड-१९ बिरुद्धको खोपको लागी नाम दर्ता गर्नको लागी आवहान गरेको छ ।
साउदी अरेबियाः
-ईभेन्टहरू गर्न नपाईने नियम, अरू २० दिनको लागी थप गरीएको छ ।
-CCMC फारम घर फर्किने सबैले भर्नु पर्ने भएपनी धेरैले थाहा नपाउँदा दुःख । यसको बारेमा डिटेलमा ।
यूएईः
-Ajman मा पहिलो त्रैमाशिकमा कुनैपनि कार्यक्रम संञ्चालन गर्न नपाईने ।
-दुबाई प्रहरीले जागिरमा हुने ठगीबाट जोगीनको लागी सुझाब दिएको छ ।
-आजको लाईभलाई कमेन्ट, लाईक र सेयर गरेर सेयर गर्नुहोला ।
आजको लाईभमा पनि हामीले कुरा गर्नेछौँः
नेपालबाट बिदेश भिजिटमा जानेलाई नयाँ नियम पास हुँदै ।
कुवेत:-
१)अबैधानिक रुपमा घरेलु कामदार भगाएर काम लगाउने काम गरेको आरोपमा ७ नेपाली महिला पक्राउ।
२)आजबाट कुवेतको जेलमा रहेका थुनुवाहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउन शुरु ।
३)आज बाट थप ५ स्थानबाट कोरोना बिरुद्द खोप लगाउने केन्द्र सन्चालनमा।
४)कोरोना बिरुद्दको मापदन्ड नमानेकोमा ४०७ वटा उजुरी, २ वटा महिला शैलुन बन्द, ३८६० चेतावनी दिईयो।
५)२१ फेब्रुअरी पछि कुवेत आउने हरेक यात्रुहरुले ७ दिन होटल क्वारेन्टाइन बस्नै पर्ने, ७ दिन होम क्वारेनट़ाईन बस्न पाइने।खर्च स्वयंले ब्यहोर्नु पर्ने।
६)कोरोना नियन्त्रणका लागि सामुन्द्रीक किनाराहरुमा राखिएका अस्थाई टेन्टहरु हटाउन शुरु ।
७)दैनिक करिब १८५ आप्रबासीहरुको वर्क पर्मिट रद्द हुँदै।
यूएईः
१) मार्च मिसन पूरा गरेर इतिहास रचेको छ ।
२) RAK government office मा जानको लागी २ डोज लगाएका ब्याक्ति मात्र प्रबेश ।
३) ३० हजार भन्दा बढी कोभिड १९ सुरक्षा नियम उलंघन यो बर्षको सुरुवात देखी ।
४) आजबाट RAK मा मार्च ५ सम्मको लागी ठूला भेला र ईभेन्टहरू बन्द गरीएको छ ।
५) सारहाजमा सरकारी कर्मचारीले १४ फेब्रुवरी बाट घरमै बसेर काम गर्ने ।
लाईभ कमेन्ट, सेयर र लाईक गर्न नभुल्नु होला ।
आजको लाईभमा हामीले कुरा गर्ने छौँ -
UAE:
-दुबाईमा कोभिड बिरुद्धको खोप लिनको लागी चाहीने ३ वटा महत्वपूर्ण डकुमेन्ट ।
-आज बाट Abu Dhabi का ७०% सरकारी कर्मचारी work from home गरीरहेका छन् ।
-Abu Dhabi मा सिनेमा, मलहरू र अन्य केही सँग सम्बन्धित नयाँ नियम ।
-Um Al Quain मा Free मा Free PCR Test गर्न कसिने ।
-धेरै जनाको भिडभाड र माक्स नलगाएको कारण को कोभिड फैलिएको, 'यूएई प्रहरी अनुसार'
-याचमा कोभिड गाईडलाईन फलो नगर्दा ५० हजार दिहराम फाईन दिईएको छ ।
-कुबेत हुने उडान २ हप्ताको लागी बन्द ।
कुवेत:-
१)आजबाट २ हप्ताको लागि कोरोनाका नियन्त्रणका लागि कडाई।केही क्षेत्रहरु बन्द, केही क्षेत्रहरु छिट्टै बन्द गरिने।
२)फेब्रुअरी २२ देखि २८ सम्म अझ कडा बनाउन प्रस्ताब।
३) मार्च १२-२०२० देखि जनावरी -२०२१ सम्म १,८२,३९३ आप्रवासीहरुको वर्क पर्मिट क्यान्सिल।
४)कोरोनाको संख्या बढ्डै, नियम पालन गर्न सरकारको आग्रह ।
५)३ लाख जनाले कोरोना भ्याक्सिनको लागि नाम दर्ता गरए।
६)कोरोना गाइडलाइन नमान्नेलाई ६ महिनाको जेल तथा ६००० केडि सम्म जरिवाना हुन सक्ने।
७) सरकारी क्षेत्रका कर्मचारीहरुलाई घरबाटै काम गर्न अनुरोध ।
साउदी अरेबिया:
-एम्बेसीको नयाँ सूचना - अनलाईन बाट हुने डिमान्ड सम्बन्धी ।
-साथै एउटा महत्वपूर्ण एप्लिकेसनको बारेमा कुरा गर्ने छौँ ।
आजको लाईभमा हामीले यिनै कुराहरू शेयर गर्नु नभुल्नुहोला ।
Friday Live Shramik Sanjal श्रमिक साथीहरू हाम्रो लाईभमा जोडिएर आफ्ना कुराहरू राख्नु भएको छ ।
कुवेत:-
१) आगमन हुने प्रती उडान ३५ जना यात्रीहरुमा सिमित हुने नियम कायमै।
२)कुवेतमा थप २ लाख कोरोना भ्याक्सिन भारतबाट आयो।
३)कुवेत एयरपोर्टमै ६ वटा पिसिआर टेस्ट पोस्ट राखिने।
४)यात्रीहरुलाई एयरपोर्ट चार्ज जानेलाई ३ केडि र आउनेलाई २ केडि जुनबाट शुरु हुने।
५)डिसेम्बर भन्दा जनावरिमा कोरोना संक्रमितको संख्या दोब्वर।
६)तत्काल ३ क्षेत्रमा मात्र नयाँ आप्रबासी कामदार भित्र्याउने तयारी गरिदै।
साउदिअरेबिया :-
१) भारत, पाकिस्तान, यूके, अमेरिका लगाएत २० वटा देशबाट उडान प्रतिबन्ध ।
लगायत बिभिन्न जानकारीहरू ।
हाम्रो लाईभलाई कमेन्ट, लाईक र सेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा हामीले समेट्ने कुराहरू :
यूएई:
-माक्स नलगाएका कारण मलहरूमा ४४३ जनालाई जरीवाना ।
-Abu Dhabi प्रबेश गर्नको लागी कोभिड-१९ को नेगेटिभ रिजल्ट Al Hosn Mobile Application बाट देखाउन पर्ने ।
-ईमिरेट्स एयरलाईन्सका अनुसार अब दुबाई आउने यात्रु सँग ७२ घण्टाको कोभिड-१९ नेगेटिभ रिपोर्ट हुनु पर्ने ।
-Abu Dhabi आउने यात्रुको लागी नयाँ नियम ।
-यूएईले देशमा महत्वपूर्ण योगदान पुर्याउने आप्रबासी ब्याक्तिलाई सिटिजनसिप दिन सक्ने ।
Kuwait:
-कुवेत प्रस्थान र कुवेत आगमनमा शुल्क लाग्ने ।
-श्रीलंकाबाट १९७ जना घरेलु कामदारहरू कुवेत आइपुगे ।
Saudi Arabia:
-दमाम एयरपोर्ट मा ट्रलि प्रयोग गर्दा शुल्क तिर्नु पर्ने ।
र अन्य केही जानकारी ।
आजको लाईभमा समेटिने कुरा हरू:
यूएई:
-सरकारी कर्मचारीहरूका लागी नयाँ क्वारेन्टाईन नियम ।
-भ्याक्सिन लगाएपनि, नलगाए पनि उडान गर्ने क्रममा प्रिन्ट गरीएकै कोभिड-१९ नेगेटिभ रिपोर्ट चाहीने ।
-अत्यावस्यक बाहेकका सर्जरीहरू एक महिनाका लागी स्थगित गरीएको छ ।
-दुबाई घुम्न आएका यात्री हरू आफ्नो झोलामा अबैधानिक सामान बोकेका कारण पक्राउ परेका छन् ।
कुबेत:
-भिषा ट्रान्सफर आजदेखी सुरू ।
-दुबाई र टर्कीबाट कुबेत आउने उडानहरू फेब्रुअरी २० सम्म फुल ।
-कुबेतमा नयाँ प्रधानमन्री ।
-दैनिक ३०० जनाको वर्क प्रमिट रद्ध ।
-ओमनमा फाईजर को दोश्रो डोज पर सारीएको छ (बिश्वभरी सर्टेज हुनुका कारणले, स्वास्थ्य मन्त्रलयका अनुसार)
-ओमनले भर्ना शुल्क बढाएको छ ।
-बहराईनमा नयाँ कोभिड-१९ को प्रभावका कारण फेरी स्कुलहरूमा अनलाईन कक्षा नै सुरु गरीने तथा रेष्टुरेन्ट क्याफेहरू पनि केही समयको लागी बन्द गरीने भएको छ ।
आज हामीले ओपन फेसबुक लाईभ गरेका छौँ । यो कार्यक्रममा हामीले बिभिन्न रचनाहरू प्रस्तुत गरेका छौँ ।
आजको लाईभमा हामीले कुरा गर्ने छौँ ।
यूएईः
- अज्मानका सरकारी कर्मचारीले आफ्नै खर्चमा हप्तामा १ दिन कोभिड परिक्षण गर्नु पर्ने ।
-Abu Dhabi ले हुस्सु बढेको कारण एक्डिडेन्ट हुने हुनाले तत्कालको लागी हेभी भेहिकल बन्द गरीूएको छ ।
-UAE का डक्टरहरूका कारण चिसो मौषममा भाईरस धेरै फैलिएको कारण अझै धेरै साबधानि अपनाउन आग्रह ।
-पार्किङ गरेको सबारी साधनको नंम्बर चोरी गरेका कारणले ४ जना पक्राउ परेका छन् ।
-अज्मानमा कोभिड बिरुद्धको भ्याक्सिनको लाई नयाँ सेन्टर सुरु गरीयो ।
-कम आम्दानी भएका अग्रपंतीमा काम गर्ने ब्याक्तिहरलाई बिशेष सुबिधा ।
-यूएईमा २५० रिक्कुटमेन्ट अफिसहरू लाई क्यान्सील गरीएको छ ।
कुबेतः
- कुवेतमा दुई स्थानिय महिलामा नयाँँ प्रजातीको कोरोना ।
- कुवेतमा करिब २ लाख आप्रबासी अबैधानिक।
- नयाँ भिसा सिस्टममा समस्या आउँदा करिब ५ हजार आप्रबासीले दैनिक २ केडी जरिवाना तिर्दै।
-८० हजार घरेलु कामकार को कमी ।
-४ महिनामा ८३५७४ जना आफ्नो देश फर्किए कुबेत नफर्किने गरी ।
-पछील्लो ३ मिहनामा ५० हजार आप्रबासी अबैधानिक ।
From the publisher's feed