
Sign up to save your podcasts
Or


१ बर्षको बिशेष कार्यक्रम आजको लाईभ ।
हामीले हाम्रो लाईभको १ बर्ष पुरा गरेका छौँ ।
आजको लाईभमा कामलाग्ने कुराहरूः
-साउदीको नयाँ नियम आजदेखी लागू हुने, अब कम्पनि चेन्ज गर्न पाईने ।
UAE:
-Abu Dhabi सरकारी कर्मचारी- कोरोना बिरुद्धको खोप दुबै डोज लगाएकाले महिनाको १ चोटी भने नलगाएकाले हरेक हप्ता कोभिड-१९ को टेष्ट हरेक हप्ता गर्नु पर्ने ।
-७ वटा कोभिड फिल्ड अस्पताल २००० बेडका साथ सुरू भएका छन् ।
-कोभिड बिरुद्धको खोप सम्पूर्ण शिक्षा क्षेत्रका कर्मचारीलाई बिषेश प्राथमिकता साथ ७ वटा सेन्टरमा उपलब्ध गराईने - शारजाह ।
-फेब्रुवरी महिना भित्र मात्र ५६ हजार कोभिड बिरुद्धका सुरक्षा उपाय उलंघन गरीएको भेटिएको छ ।
कुवेत:-
-६ दिनमा १२३ जनालाई कर्फ्यूको नियम पालना नगरेकोमा पक्राउ।
-अहिले सम्म ४ लाख १ हजारलाई कोभिड भ्याक्सिन लगाइयो।
-सेप्टेम्बर देखी कोभिड भ्याक्सिन नलगाउने आप्रबासीको भिषा नबिकरण नगरिने।
-ओर्ल्डकप-२०२२/२३ का लागि नेपाल लगाएको देशहरुले खेल्ने एसियन क्वालिफाइङ खेल कुवेतमा हुने।
-कोरोनाबाट बच्ने उपाय अबलम्बन गरे नगरेको चेक-जाँज कडा बनाईदै।शैलुन, हेल्थ क्लब लगाएतमा निगरानी बढाइदै।
-५५ दिनमा १९,९९५ आप्रबासीहरुको वर्क पर्मिट रद्द।
-१९ आप्रबासीलाई जुवा खेलेको अभियोगमा देश निकाला ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला
आजको यो कार्यक्रम साहित्यिक बढी छ र आजको कार्यक्रमका अतिथी हुनुहुन्छ अभिराज खाती अञ्जान ।
आजको लाईभमा हामीले कुरा गर्ने छौँ
यूएईः
-रास अल खैमामा बिबाह पर्टी गर्नको लागी बनाईएका हलहरू एप्रिल ८ सम्मको लागी बन्द गरीने । सभा सम्मेलन गर्न नपाइने ।
-Abu Dhabi मा 30% क्षमताका साथ सिनेमा हलहरू पूनः सूचारु गरीएको छ ।
-दुबाई मुनिसीपालीटीले ४ वटा ईटेरिज सेक्सन हरूलाई बन्द गरेको छ ।
-अज्मानमा बृद्ध र अशक्त तथा दिर्घरोग भएका हरूलाई Free PCR Test Home Service सुरु गरीएको छ ।
कुवेत:-
-आजबाट १ महिना सम्म बेलुकी ५ बजे बाट बिहान ५ बजे सम्म कर्फ्यू ।
-कर्फ्यू नियम पालना नगरे देश निकाल समेत गर्न सकिने ।
-नारी दिवसको उपलक्ष्यमा कुवेतको नेपाली दूतावास भोली बन्द रहने ।
-सिभिल आउडी सर्भीस (PACI)सेन्टरको समय तालिक परिवर्तन, कुवेती नागरिकलाई बिहान ९ देखी दिनको १ बजे सम्म, आप्रवासीलाई दिनको १ देखी ४ बजे सम्म ।
-कुवेतमा भिसा(स्पोन्सर ) परिवर्तन सम्बन्धी नयाँ नियम ।
-५ क्षेत्रकाले मात्र कर्फ्यू पास पाउने, गलत विवरण दीइ पास लिए ६ महिना जेल वा ५ हजार केडी सम्म जरिवाना हुन सक्ने ।
-आप्रवासीहरुलाई अर्को निर्णय नभए सम्म प्रवेश निशेध।
-ट्याक्सीमा २ जना यात्री मात्र चडाउन पाईने ।
ओमनमा क्वारेन्टिन नियम उल्लङ्घन गरेको कारण ८ जना पक्राउ परे, ५०० ओमनि रियाल जरिवाना का साथै ६ महिना जेल सजाय
ओमन ब्यापारीक गतिबिधीमा कोभिड-१९ बिरुद्धको नियम उलंघन गरेमा ३०० ओमनि रियाल जरिवाना ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र सेयर गर्न नभुल्नु होला ।
आजको लाईभमा हामिले समेट्ने कुराहरूः
यूएईः
-के तपाईँले कतै १ दिहराममा दुबाईबाट उडान भर्न पाउने भन्ने सुन्नु भयो ।
-मार्च ३१ देखी यूएईमा फिलिपिन्सबाट डोमेस्टीक वर्करको भिषा पूनः सुरु हुने ।
-यूएईले एन्टी ड्रक क्याम्पेन सुरू गरेको छ ।
कुबेतः
-निशुल्क कोभिड भ्याक्सिनका लागि नाम लेखाउन स्वास्थ्य मन्त्रालयको अनुरोध । -कोभिड रोकथामको मापदन्ड नमान्नेलाई कडा कारबाही गरिने ।
-कोभिड शुरु भए देखीकै सबैभन्दा धेरै संक्रमण फेब्रुवरी महिनामा ।
-फेब्रुवरी २१ बाट मार्च १ सम्म २४ उडानमा २८८ जना मात्र यात्री कुबेत भित्रिए ।
-सबारी साधन चलाउँदा मोवाईल प्रयोग गर्नुलाइ ठूलो अपराध मानिने ।
-यो बर्षको रमदान एप्रिलको १३ या १४ मा हुन सक्ने ।
-ओमनमा भोलिदेखी लगू हुने गरी २० मा्च सम्मको लागी साँझ ८ बजे नै बन्दा गरीने ।
र अन्य केही जानकारीहरू ।
हाम्रो लाईभलाई कमेन्ट, लाईक र सेयर गरेर सहयोग गर्न सक्नुहुन्छ ।
आजको लाईभमा समेटीने कुराहरू:
-दुबाईमा कोभिड-१९ का नियम उलंघन गरेका कारण ३ वटा पसल बन्द गरीएको छ ।
-दुबाईका बारहरू एप्रिलको मध्य सम्मको लागी बन्द गरीएको छ ।
-यूएईमा Expired भएका टुरीष्ट भिषाहरूलाई मार्च ३१ सम्म Extend गरीएको छ ।
-नेपाल एम्बेसी यूएईको राहदानी सम्बन्धी सूचना ।
-मार्च २५ सम्म सारजाहका सबै बिध्यालय अनलाईन बाटै संञ्चालन गरीने ।
-मार्चको लागी पेट्रोलको दाम बढेको छ ।
र अन्य धेरै जानकारी र तपाईँसँगका प्रश्न उत्तरहरू ।
आजको लाईभमाः
-कतारमा कोभिड बिरुद्धको खोप लगाएकाहरू क्वारेन्टाईनमा बस्नु नपर्ने (डिटेल नियम लाईभमा बताउने छौँ ।
कुबेतः
-कुवेतले ७ फेब्रुअरीबाट आप्रवासीहरुलाई कुवेत आउन लगाएको प्रतिबन्ध अर्को निर्णय नहुँदा सम्म कायम ।
-नेपाल लगाएत ३५ देशबाट सिधा उडानमा लगाएको रोकमा यूएई, अमेरिका, पोर्चुगललगाएत अरु ३३ देशबाट पनि सिधा उडानमा प्रतिबन्ध। अब ६८ देशबाट सिधा आउन नपाईने ।
-२५ फेब्रुअरीबाट राष्ट्रिय दिवसको अबसरमा ४ दिन सार्बजानिक बिदा । सार्बजानिक बिदामा पनि स्वाथ्य मापदन्ड अपनाउन सबैलाई स्वास्थ्य मन्त्रालयको अनुरोध । नियम नमान्नेलाई कारबाही गरिने ।
-आगामी मंगलबार र बुधवार कुवेतको मौसम परिवर्तन हुने । सुरक्षित रहन सबैलाई आग्रह । समस्या प्रेरेमा ११२ मा कल गर्न अनुरोध ।
-२०२० भित्र १ लाख ३४ हजार आप्रवासीले कुवेत छोडे । कुवेत छोड्नेमा ५० प्रतिशत भारतीय ।
-शिक्षकहरुलाई कोभिड भ्याक्सिनको लागि नाम दर्ता गराउन स्वास्थ्य मन्त्रालयको अनुरोध ।
यूएईः
-बर दुबाईमा एकजनाले महिलालाई अभद्र ब्याभार गरेको कारण ३ महिनाको जेल सजाय ।
र अन्य जानकारी हरू रहने छन् । लाईभलाई कमेन्ट, लाईक र सेयर गर्न नभुल्नुहोला ।
From the publisher's feed