Shramik Sanjal

Shramik Sanjal

By Shramik SanjalEducation
Download on the App Store

Shramik Sanjal episodes

  • बिदेशबाट फर्केका यूवालाई के सहुलियत छ ? भिम न्यौपाने, मेयर पनौती नगरपालीका

    कोरोना भाईरसको चपेटामा परेर हाम्रा धेरै श्रमिक साथिहरूले आफ्नो जागिर गुमाउनु पर्यो, या कसैको कम्पनि नै बन्द भयो यावत धेरै कारणले गर्दा हाम्रा साथिहरू आफ्नो रोजिरोटीको लागी गरीरहेको परदेशको श्रमलाई बिट मारेर आफ्नो देश फर्किनु भएको छ । राज्यले बिदेशबाट फर्किने यूवालाई बिषेश प्राथमिकता दिँदै आफ्नै देशमा पून:स्थापना हुनको लागी सहयोग गर्नु पर्छ भन्ने हाम्रो माग हो साथै अहिले यस्ता निति नियम र कार्यक्रम हरू पनि छन् जुन सरकारले ल्याएको छ र स्थानिय निकायहरूले यसलाई लागू गरीरहेका छन् । आजको यस भिडियो मा हामीले पनौती नगरपालीकाका प्रमुख भिम गौतम सँग कुरा गरेका छौँ । साथै यो कार्यक्रम तपाईँले हाम्रो फेसबुक पेस हेर्न सक्नुहुन्छ भने यसको अडियो Achor FM, Google Podcast, Apple Podcast मा पनि सुन्न सक्नुहुन्छ ।

    26 min
  • Shramik Sanjal Facebook/Youtube Live #155

    कुबेत:

    -नेपाल लगाएत ५ देशका लागि घरेलु कामदारका लागि नयाँ भिसा खुल्यो।

    -कुवेतको तापक्रम जिरो डिग्री सम्म झर्न सक्ने मौसमबिदको भनाई।

    -कुवेतमा तेर्स्रो ब्याचको कोभिड बिरुद्दको खोप "Pfizer"आइपुग्यो।

    -कुवेतमा टेक्निकल स्टाफको भिसा नबिकरण गर्दा पनि सर्टिफिकेट, लाइसेन्स पेश गर्नु पर्ने ।

    -कुवेतमा जनवरी १४ सम्म २० हजार भन्दा बढिले कोभिड बिरुद्दको भ्यक्सिन लागाए।

    यूएई:

    -Abu Dhabi प्रबेशका नियमा केही परीवर्तन भएका छन् ।

    -सिनियर सिटिजन्सहरूलाई सारजाहमा फ्रि पार्किङ को सुबिधा ।

    -यूएईमा कोभिड-१९ का केस धेरै बढेका कारण स्कुलहरूले पून: अनलाईन कक्षा सुरु गर्ने ।

    -Expo 2020 कस्तो हुँदैछ ? Jan 22 To April 10 सम्म हेर्न जान कसीन्छ दुबाई पाभिलियन ।

    -घरेलु कामदारलाई पैसा चोरेको अभियोग लाग्यो ।

    54 min
  • Shramik Sanjal Facebook/Youtube Live #154

    आजको कार्यक्रममा तपाईँ पनि सहभागी भएर आफ्ना मनमा लागेका कुरा राख्न सक्नुहुन्छ, आफ्ना केही रचना या मन परेका अरुका रचना छन् भने पनि भन्न सक्नुहुन्छ । त्यसको लागी यो लिङ्कमा क्लिक गरेर आउनुहोला ।

    51 min
  • Shramik Sanjal Facebook/Youtube Live #153

    आजको लाईभमा समेटिने कुराहरू:

    -श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बिदेशबाट फर्केका श्रमिकको लागी सूचना ।

    यूएई:

    -८५ दिहराममा PCR गर्न सकीने ठाउँहरू ।

    -के जमिनदारले तपाईँसँग Key Money लिन पाउँछ ? यसको बारेमा कम्लेन गर्नु पर्यो भने कहाँ गर्न सक्नुहुन्छ ?

    -यूएईका लिडर्स हरूले कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउन सबैलाई आग्रह ।

    Kuwait:

    -अहिले सम्म १२ हजारले १२ हजार जनाले कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाए । नाम रजिस्टर गर्न सरकारको आग्रह ।

    -अब कुबेत आउन ७२ घण्टाको PCR नेगेटिभ रिपोर्ट मात्र मान्यता हुने ।

    -१४० ड्रम रक्सी सहित नेपालीहरू पक्राउ ।

    -घरेलु कामदार ल्याउनको लागी डबल खर्च लाग्न सक्ने ।

    -कुबे बाहिर अड्केका ३३,४१४ जनाको भिषा क्यान्सिल भयो । ३ लाख जनाको भने भिषा रिन्यू भएको छ ।

    हाम्रो लाईभलाई कमेन्ट, लाईक र सेयर गर्नुहोला ।

    तपाईँको कमेन्ट समेट्ने कोसिस गर्ने छौँ ।

    56 min
  • Shramik Sanjal Facebook/Youtube Live #150

    आजको कार्यक्रममा बैदेशीक रोजगार बिभागका महानिर्देशक सँगको कुराकानी हेर्न सक्नुहुन्छ ।

    यूएई

    -मार्च -३१ सम्ममा यूएई फर्किन पाईने ।

    -कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउनु भयो या लगाउने सोचमा हुनुहुन्छ भने ध्यान दिनु पर्ने केही कुरा ।

    -कोभिड-१९ बिरुद्धको भ्याक्सिन कहाँ-कहाँ र कसरी लगाउन पाईन्छ ?

    -दुबाईमा क्वारेन्टाईनको नयाँ नियम ।

    -अब डेजर्ट सफारी पनि खुल्ने तयारी - सारजाह

    -सारजाह प्रहरीले ट्राफिक एक्सीडेन्ट घटाउन नयाँ क्याम्पेन सुरु गरेको छ ।

    -नक्कली मुद्रा सोसियल मेडियाबाट बेच्न खोज्ने ग्याङ दुबाईमा पक्राउ ।

    -यूएईमा ८% जनताले खोप लगाईसके ।

    -महिलालाई दुर्वब्याहार गरेको कारण १५,००० दिहराम जरिमाना ।


    कुबेत:

    -कुबेत आउने सबै यात्रुहरूलाई निशुल्क र अनिवार्य PCR कुबेत एयरपोर्टमै ।

    -२ दिनमै १४० वटा उडान ।

    -यू.के को उडान अनिश्चित कालको लागी बन्द ।

    -बेलुका ८ बजेदेखी बिहान ४ बजे सम्म ब्यापारीक उडान नहुने ।

    -कुबेत बाहिर जानेले मुसाफिर  र कुबेत आउनेले स्लोनिक मोवाईल एप्लिकेसन डाउनलोड गर्नै पर्ने ।

    -डिसेम्बर भरीमा ६७८२ वटा घरेलू कामदार सम्बन्धी उजूरी दर्ता ।

    -ओमनमा भिषा नभईकन बसेकाहरूलाई भिषा लगाएर बन्न पाउने समय थप गरीयो मार्च सम्म ।

    1 hr 3 min
  • Shramik Sanjal Facebook/Youtube Live

    आजको लाईभमा रहनेछन्:  

     -साउदी अरेबियाले आफ्नो उडान र बोर्डर आजदेखी पुन: सूचारू ।  

    -हिमालयन एयरलाईन्स ले काठमान्डौ-रियाद आफ्नो उडान थालेको छ । 

     -ओमनमा कोभिड-१९ बिरुद्धको भ्याक्सिनको कुनै साईड ईफेक्ट नभएको भन्ने सूचना ।  

    -दुबाई एक्पो २०२० मेट्रो छिट्टै सुरु हुँदै जसमा २०३० सम्ममा दैनिक २,७५,००० यात्री यात्रा गर्न सक्ने । 

     -Abu Dhabi Toll gate मा कस कसलाई र कहिले कहिले छुट हुनेछ ? 

     -नक्कली पिसीआर लिएर दुबाई जान लागेका ७ जना पक्राउ ।  

    - माघ १ गतेबाट नयाँ श्रम स्विकृति पनि अनलाईन बाटै गरीने ब्याबस्था मिलाईँदै ।

    49 min

About Shramik Sanjal

From the publisher's feed

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।