
Sign up to save your podcasts
Or


आजको लाईभमा हामीः
यूएईः
यूएई अपडेट
- February-28 सम्ममा झण्डै 16 मिलियन भिजिटर्सले Dubai Expo-2020 भिजिट गरेका छन्।
- मार्च - 1 बाट अबुधावी ईमिरेट्समा PCR test गरेको 40 दिराम मात्र।
-मार्च -2 को अपडेट अनुसार यूएईमा 519 नयॉ कोभिड केस।
कतारः
-२०२१ अक्टुबर देखि लागु भएको आम माफिको समय यहि मार्च ३१ २०२२ देखि सकिदै । हाल सम्म २८ हजार ४ सय ७६ ले आबेदन दिए ।
-८ हजार २ सय २७ जनाले बिना दन्ड जरिवाना कतार छाडे । ६ हजारले आधा जरिवाना तिरेर कानुनी हैसियत सच्याएर कतारमै रोजगारी गरेर बसे ।
-कतारमा कोरोनाभाइरसको संक्रमण ओरालो लागेसंगै र अन्य स्वास्थ्य संस्थामा परिक्षणको नतिजा आउने समय सामान्य हुन थालेपछि सेन्टर बन्द भएको हो ।
कुवेतः
–कुवेत छोड्नु अघि ट्राफिक फाइन नतिरे एयरपोर्टमै रोकिने । मध्यपूर्वका सबै देशमा गरिने ट्राफिक नियम उल्लङघनका जरिवाना सेन्ट्रलाइज सिस्टममा राखिएकोले तत्काल तिर्न कुवेतको गृहमन्त्रालयको आग्रह ।
–कुवेतको राष्ट्रीय दिवसको बेला कुवेतकोे झण्डा एक जनावरलाइ ओडाएर दुरूपयोग गरेको अभियोगमा एक आप्रवासीलाइ ३ वर्षको जेल सजाँय र २५० केडी जरिवाना गरिने ।
–नक्कली कल र म्यासेजबाट व्यक्तिगत बिवरण मागी ठगिने क्रम बढेकाले सभिल आईडी जानकारी अद्यावधिक गर्न सोध्ने भनेका फोन वा म्यासेजमा आफ्नो विवरणहरू नदिन प्यासीको आग्रह ।
–लामो समयदेखी कोरोनाका कारण थला परेको होटल रेष्टुरेण्ट क्षेत्र अब भने सामान्य अबस्थामा फर्किएको रियोर्ट ।
ओमानः
–मान्यता पाएका कोरोना खोपको पूर्ण मात्रा लगाएका हवाइ यात्रुहरूले पिसिआर गर्नु नपर्ने ।
–इ–पासपोर्ट सेवा ओमानमा पनि शुरू ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नु होला । साथै श्रमिक सञ्जालमा आबद्ध भएर परदेशमा बस्ने नेपाली साथीहरूसँग हातमा हात काँधमा काँध मिलाएर अगाडी बढ्न चहानुहुन्छ भने हाम्रो मेम्वरसिप फारम भर्न सक्नुहुनेछः member.shramiksanjal.org
आजको लाईभमा पनि हामिलेः
कुबेतः
–नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औ वार्षिकोत्सव तथा कुवेतको राष्ट्रीय दिवस र स्वतन्त्रता दिवसको अवसरमा नेपाली दुतावासमा दिपावली र “आप्रवासी नेपाली श्रमिकको दृष्टिमा आजको वैदेशिक रोजगारः अनुभव र अवसरहरू” विषयक अन्तरक्रिया कार्यक्रम ।
– कुवेतमा ६१औ राष्ट्रीय दिवस र ३१ औ स्वतन्त्रता दिवस मनाइदै, मार्च ६ तारिक मात्र सरकारी कार्यालय खुल्ने ।
– कुवेतको राष्ट्रीय दिवस र स्वतन्त्रता दिवसको अवसरमा ओमानको जेबेल साम्स हिमाल(३ हजार २८ मिटर)मा २ हजार ७४२ स्क्वाएरको झण्डा बन्यो । विश्वको सबैभन्दा ठूलो झण्डाको विश्व कृतिमान कायम ।
–२२ फेव्रोवरी देखी ५ मार्च (बिदाको समयमा) सम्म २ हजार ५०५ उडानबाट २ लाख ६५ हजार यात्रुले यात्रा गर्ने ।
–४ हजार लिटर डिजेल चोरीको अभियोगमा २ पाकिस्तानी ट्याङकर चालक पक्राउ ।
– देशको आन्तरीक कुराको गलत जानकारी र न्यायालयको मानहानी हुने जानकारी ट्वीट गर्ने २ जनालाइ ५ र १० वर्षको जेल सजाय हुने ।
–साल्मीयामा भएको ट्राफिक सुरक्षा चेक–जाँचमा ३७० उल्लङघनकर्ता कारवाहीमा ।
–घरेलु कामदारको भिसामा डेलिभरी काम गर्दै घरेलु मदिरा बिक्रि गर्ने आप्रवासी सवारीचालक पक्राउ ।
यूएईः
-फेब्रुवरी २६ देखी नै लागू भएको कुरा खुल्ला ठाउँमा जाँदा माक्स लगाउन अनिवार्य छैन ।
-कोभिड-१९ संक्रमितको सम्पर्कमा रहेको ब्याक्तिलाई लक्षण नदेखीएमा क्वारेन्टिनमा बस्नु नपर्ने । पहिले यो १० दिन थियो ।
-ABu Dhabi प्रवेश गर्नका लागी ग्रिन पास नचाहिने भएको छ यो नियम फेब्रुवरी २८ देखी लागू हुनेछ ।
-४० हजार दिहराम बैङ्कबाट गायव । एउटा सानो गल्तिको कारण ।
कतारः
-खोप लगाएको वा कोरोना बाट निको भएको ९ महिना नकटेकाे यात्रुले कतार फर्कदा क्वारेन्टाइन बस्नुनपर्ने भएको छ ।त्यस्तै पिसिआर रिपोर्ट पनि नचाहिने ।
-आन्तरिक मामिला मन्त्रालयले वैदेशिक रोजगारीमा कतार आएका आप्रवासीलाई कानुनको पालना गर्न र यहाँको प्रचलन र परम्पराको सम्मान गर्न आग्रह गरेको छ ।
-महाशिवरात्रिको अवसरमा राजदूतावास बन्द रहने सूचना
नेपालः
–शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट बैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निशुल्क हुने ।
हाम्रो लाईभलाई लाईक,कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा हामीलेः
-घरेलुकामदार ले पूनः श्रम स्विकृती पाउने कुरा के के हो यसको बारेमा डिटेलमा ।
कुवेतः
– कुवेतको ६१औ राष्ट्रीय दिवस र ३१ औ स्वतन्त्रता दिवस भोलीबाट मनाइदै ।
–१२ देखी १८ फेब्रोवरी सम्म गर्एिको ट्रफिक चेकजाँचमा २६ हजार ३८९ ट्रफिक नियम उल्लङघनकर्ता पक्राउ ।
–मार्च–६ तारिकबाट सबै बिद्यालयहरू पूर्ण रूपमा खुलाउने तयारी गरिदै ।
–कुवेतको राष्ट्रीय दिवसका लागी सुरक्षालाइ कडा बनाइदै । ८ हजार सुरक्षाकर्मी र १ हजार ६५० कार पेट्रोलीङ कार तैनाथ ।
– कुवेतको राष्ट्रीय दिवसका समयमा पानी र फोमका फोहोरा प्रयोग गर्न नपाइने ।
कतारः
-कतारमा नेपालको पानी को बिक्री बितरण सुरु ।
-कतारको कानुन र सस्कृतिको उच्च सम्मान गर्न आन्तरिक ममिलामन्त्रालयको आग्रह ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
श्रमिक सञ्जालमा स्वयंसेवीको रुपमा आवद्धताको लागी । यहाँ थिच्नुहोला ।
आजको लाईभमा हामीः
आजको हाम्रो श्रमिकको कथामा हाम्रा श्रमिक साथि होमनाथ गिरी हो कथा छ ।
-लगभग सबैदेशका एम्बेसीहरूबाट ईपासपोर्ट सुरु । के के चाहीन्छ र के के गर्नु पर्छ डिटेलमा ।
-अब कतारमा नेपालबाट द्रुतगतिमा श्रमिक लिने भन्ने कुरा खास मा के हो ?
कुवेतः–
–कोरानाको कारण बिभिन्न देशबाट मासुजन्य पशु ल्याउन रोकिए पछि मासुमा ३५ प्रतिशत सम्म मुल्य बृद्धि ।
–३ वटा नक्कली हाउसमेड अफिस र एउटा सैलुनमा छापामार्दा ११ जना भिसा नियम उल्लङ्घनकर्ता आप्रवासी पक्राउ ।
–२ जना नक्कली क्लिलीक सञ्चालक एसियन नर्स लगाए १५ जना देश निकाला ।
–कुवेतमा काम गर्ने ६० वर्ष माथिका आप्रवासीको संख्या ६८ हजार भन्दा बढि ।
–संक्रमक रोग लागेका ब्यक्तिलाइ रगत परिक्षणमा पैसा वा उपहार लिएर नक्कली प्रमाणपत्र दिने ८ भारतिय र इजिप्सीयनलाइ १० वर्ष जेल सजाँय ।
–४०० बोटल घरेलु मदिरा सहित अहमादीबाट २ भारतीय पक्राउ ।
साउदीअरबः
–साउदीअरको स्थापना दिवसका अबसरमा २२ तारकि नेपाली दुतावास बन्द रहने ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
UAE:
-नेपालबाट यूएई आउँदा अव ६ घण्टा अगाडी गर्नु पर्ने कोभिड टेस्ट गर्नु नपर्ने । ४८ घण्टा वाला चाहीँ चाहीने नै ।
-यूएईका सिनेमाहल हरू पूरा क्षमताका साथ संञ्चालनमा आउन थालेका छन् ।
-५ बर्ष देखी ११ बर्ष सम्मका बालबालीका हरूका लागी फाईजर खोप उपलब्ध भएको छ ।
-९६% यूएई बासिन्दाले खोपको पुरा मात्रा लगाईसकेका छन् यो नोभेम्वरको अपडेट थियो ।
-एकजना ब्याक्ती जसले झुटो यूरोपियन रेसिडेन्सी कार्ड प्रयोग गरेर ट्राभल गर्दै थिए जलाई पक्राउ गरेर जेल चलान गरीएको छ ।
कतारः
-भिड भाड हुने स्थानमा मास्क अनिवार्य । मास्क नलगाएको भेटिएमा ३ हजार रियाल जरिवाना । साथै मोबाइलमा एथराज एप अनिवार्य हुनु पर्ने
ओमनः
-अब ओमनको Nepal एम्बेसीबाट पनि ePassort सेवा संञ्चालन गरीएको छ ।
हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
तपाईँलाई श्रमिक सञ्जालका काम मन पर्छन्, परदेशमा हुनुहुन्छ हामी सँग हातेमालो गरेर अगाडी बढ्न चहानुहुन्छ भने हाम्रो सञ्जालमा जोडिन सक्नु हुन्छ । Shramik Sanjal मा आवद्ध भएर सदस्यता लिनको लागी यो लिङ्कमा गएर आफ्नो बिवरण भर्न सक्नुहुन्छ । member.shramiksanjal.org
आजको लाईभमा पनि हामीलेः
कुवेत:-
-कुवेत एयरवेजले नेपाल (काठमाडौं) लगाएत अन्य १६ शहरमा नयाँ उडान भर्ने । अब कुवेत देखी नेपाल सिधा उडान गर्नेमा जजिरा एयरवेज र कुवेत एयरवेज हुनेछन ।
-कुवेतमा सबैभन्दा बढी इजिप्सियन, दोस्रो भारतिय कामदार, नेपाली ९औं(४०,१०० कुवेतको आप्रवासीमा २.१% ) नम्बरमा ।
-५० बर्ष भन्दा कम उमेरका आप्रबासीले कोभिड भ्याक्सिन बुस्टर डोजका लागि अनिबार्य अग्रिम अनलाइन अपोइन्टमेन्ट लिनै पर्ने ।
-कुवेतमा २०२१ भित्र १६४६ वटा स्वास्थ्य नियम उल्लङघनका मुद्दा स्वास्थ्य मन्त्रालयमा दर्ता । जसमा १२५६ फार्मोसी, १०४ निजी अस्पातल,१२५ खाध्यानन्न सप्लाएर, ८१ भेट्नरिस, ५१ मेडिकल कम्पनी र् २९ पर्फ्ईयू सपलाई कारबाही गरियो ।
-सन २०२१को जनावरो देखी सेप्टेम्बर सम्म ७ हजार ३७० नेपाली कामदारले सधैंका लागि कुवेत छोडे। सेप्टेमबर २०२१ को सरकारी अभिलेखमा नेपाली कामदारको संख्या ४० हजार १ सय ।
-३ जना आप्रवासी निर्माणाधिन घरबाट घर बनाउन प्रयोग गर्ने सामान चोरिको आरोपमा पक्राउ ।
नेपाल:-
-वैदेशिक रोजगार विभागको महानिर्देशकमा शेषनारायण पौडेल ।
र अन्य देशका जानकारीहरू ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
हाम्रो सञ्जालमा जोडिनको लागी हाम्रो यो फारम भर्न सक्नुहुन्छः member.shramiksanjal.org
आजको लाईभमा हामीलेः
कुवेत
-श्रमिकहरुको न्यूनतम तलब तोक्नको लागि र परिवर्तित महँगी अनुसार तलब बढाउन गृहकार्य शुरु । खाना र बस्न बाहेक डिप्लोमा भन्दा तललाई २ सय केडी, ब्याचर डिग्री होल्डरका लागि ३५० केडी, घरेलु कामदारलाई १०० केडी सम्म बनाउने ड्राफ्ट बन्दै ।
-कुवेत बिमानस्थलबाट बाहिरिने यात्रुको लगेज काउन्टर उडान भन्दा १ घण्टा छिटो बन्द हुने ।
-नक्कली प्रमाण पत्र पेश गरेर पररास्ट्रमन्त्रालयमा काम गर्ने कुवेती महिलालाई १ लाख ५० हजार केडी पारिश्रमिक बापत र १ लाख ५० हजार केडी जरिवान गरी ३ लाख केडी ( ११ करोड चालिस लाख) जरिवानाको फैसला ।
-सपिङ मलमा महिलालाई दुर्व्यबहार गर्ने जोर्डनी नागरिक पक्राउ । उसकै कारबाट लागू औषध फेला पर्यो ।
-कोरोनाको कारण रेस्टुरेन्ट, क्याफे र क्याटरिङ्ग आम्दानी ४० प्रतिशतले घटेको रिपोर्ट ।
कतारः
नेपाली दुतावास कतारबाट इ पासपोर्ट सेवा सुचारु । मलेशिया युएइ लगातका देशहरुबाट पनि छिटै सेवा सुचारु हुने
हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
साथिहरू नमस्कार,
आज 02-02-2022 बिषेश दिन, हामीले अपडेटहरू त धेरै नै दिईसकेउँ है । आज हामी हाम्रा कुरा गर्ने छौँ । हाम्रा कुरा हामी श्रमिकका कुरा र केही आज चाही श्रमिक सञ्जालका कुरा पनि ।
तपाईँ पनि परदेशमा हुनुहुन्छ श्रम गरीरहनु भएको छ भने हामीसँग श्रमिक सञ्जालमा आवद्ध भएर हातेमालो गरेर अगाडि बढ्न सक्नुहुन्छ त्यसको लागी हामीले एउटा फारम पनि तयार पारेका छौँ भर्नुहु आग्रह गर्दछौँ ।
फारमको लिङ्कः
https://bit.ly/3ggSNJk
आजको लाईभमा हामीलेः
यूएई अपडेटः
- Expo - 2020 दुबईमा हिजोसम्म 11 मिलियन भिजिटर्सले भिजिट गरेका छन्।
- यूएईमा तत्काल घोषणा भएको जानकारी अनुसार Drone उडाएमा 100,000 दिराम जरिवानाका साथै 5 वर्ष सम्म जेल सजाय हुन सक्ने।
- DHA का अनुसार Dubai World Trade भ्याक्सिनेसन सेन्टर सर्भिस Jan - 28 बाट बन्द रहने।
- National Security मा असर पार्ने भिडियोहरू पब्लिस नगर्न यूएई सरकारको चेतावनी।
- चोरी गरेका कारण एक एशियन (Cleaner) स्टाफ 30,000 दिराम फाइनमा पर्नुका साथै तिन महिना जेल सजाय दिइने भएको छ।
- अबुधावी सेहाले drive-through सेन्टरको लिस्ट अपडेट गरेको छ।
कुवेतः
-नेपालका पररास्ट्र मन्त्री डा.नारायण खड्का र कुवेतका पररास्ट्र मन्त्री डा. अहमद नासेर बिच टेलिफोन बार्ता ।
-स्वास्थ्य मापदन्ड नअपनाइएकोमा अदलिया पार्क बन्द ।
-जनावरी ३०- आइतबार देखी कोरोना परिक्षण (पिसीआर)को शुल्क ६ केडी बनाइयो ।
-कुवेत पुग्ने हरेक यात्रीले एयरपोर्टमै पिसीआर गर्नु पर्ने ।
-मदिरा बिक्री, भिसा नियम उल्लङ्घन, नक्कली हाउसमेड अफिस सन्चालन ल्गाएतको अभियोगमा ५१ जना आप्रवासीहरु पक्राउ ।
-कुवेतमा भिसा बिक्री बितरण गर्नेलाई कडा कानुन लाग्ने ।
-मोबाइलमा बैक खाता वा ब्यक्तिगत डाटा माग्दै आउने फोन र म्यासेजबाट बाँच्न गृह मन्त्रालयको अनुरोध ।
बहराइन:
-दूतावास कर्मचारीलाई कोरोना संक्रमण भए पछी अत्याबश्यक बाहेकका सेवा १ हप्ताका लागि बन्द ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा हामीलेः
यूएई अपडेटः
- Expo - 2020 दुबईमा हिजोसम्म 11 मिलियन भिजिटर्सले भिजिट गरेका छन्।
- यूएईमा तत्काल घोषणा भएको जानकारी अनुसार Drone उडाएमा 100,000 दिराम जरिवानाका साथै 5 वर्ष सम्म जेल सजाय हुन सक्ने।
- DHA का अनुसार Dubai World Trade भ्याक्सिनेसन सेन्टर सर्भिस Jan - 28 बाट बन्द रहने।
- National Security मा असर पार्ने भिडियोहरू पब्लिस नगर्न यूएई सरकारको चेतावनी।
- चोरी गरेका कारण एक एशियन (Cleaner) स्टाफ 30,000 दिराम फाइनमा पर्नुका साथै तिन महिना जेल सजाय दिइने भएको छ।
- अबुधावी सेहाले drive-through सेन्टरको लिस्ट अपडेट गरेको छ।
कुवेत
-इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन। इराक कुवेतका लागी आवासीय राजदूत रहेका भण्डारीकै कार्यक्षेत्रमा पर्छ।
-कुवेतमा सन २०२३ देखी स्वास्थ्य बिमाका लागि आप्रवासीसंग १३० केडी चार्ज लगाउने बारे अध्ययन शुरु ।
-अमेरिकाले कुवेतमा कोरोनाका नयाँ संक्रमित बढे पछी कुवेतलाई तेस्रो खतरा देशको क्याटगोरीमा राख्दै कुवेत यात्रा गर्दा सचेत हुन आफ्ना नागरिकलाई सचेत गराएको छ ।
-२८ नोभेम्बर देखी कोरोना बढेको कारण कुवेतले साउथ अप्रिका, नाम्बिया लगाएत ९ देशमा रोकेको उडानहरु पुन: सुचरू गर्यो ।
-कुवेत आउने यात्रुहरुले कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आए क्वेरिन्टिन बस्नु नपर्ने ।
नेपाल:-
-राष्ट्रिय जनगणना २०७८ अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ ।
-गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने ।
-विदेशबाट नेपाल आउँदा कोरोना बिरुद्दको खोप लगाए पनि १० दिन होम क्वारेन्टिन बस्नुपर्ने । भ्याक्सिन पुरा नहुनेले १० दिन होटल क्वेरन्टीन बस्नु पर्ने ।
-कोरोना संक्रमण बढ्दै गए पछि वैदेशिक रोजगार बोर्डले, बिभाग र राहदानी बिभागले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ ।
साउदी अरबः
-साउदीअरवले भिसा, काम र सीमा सुरक्षा नियमहरू उल्लङ्घन गरेको आरोपमा १४ हजार ६९ जना आप्रवासीहरूलाइ पक्राउ गरेको छ ।
- राज्यमा गैरकानूनी रूपमा प्रवेश गर्ने, ढुवानी र आश्रय प्रदान गर्दै सहयोग गर्नेलाइ १५ वर्ष सम्मको जेल सजाय, १० लाख साउदी रियाल (२ लाख ६० हजार डलर) सम्मको जरिवाना वा सम्पत्ती जफत गर्न साउदी गृह मन्त्रालयको जानकारी ।
कतारः
-आज १,६६९ जना स्थानिय र ५३५ जना अन्य देश बाट आएका यात्रुहरुमा कोरोना देखियो ।
-दोहा विश्वकै दोस्रो सुरक्षित शहर ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
From the publisher's feed