Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
September 11, 2016नयाँ परिक्षा प्रणालीन त फलामे द्वार हो, न त झ्म्ट्ने बाघ हो !किन ठूलो हाउगुजी, फेल भए पो दाग हो !क्रमशः अध्यन गरौं, स्वतः भ्रममा नपरौं !नयाँ परिक्षा प्रणाली, यो समयको माग हो !!...more1minPlay
September 11, 2016म के गरुँ ?आउँछ्न यादहरु त म के गरुँ ?बनावटी बातहरु त म के गरुँ ?न तिमी गलत थियौ न म गलत थिएँ,छ्न विभिन्न जातहरु त म के गरुँ ?...more1minPlay
September 11, 2016मन पर्छदेखावटी भन्दा पनि मलाई, प्राकृतिक मनपर्छ,सुनाउनेहरू भन्दा पनि, मेरा सुनिदिने मनपर्छ !!कालि होस् या उ गोरी होस् गर्दिन कुनै भेदभाव,माया गर्ने मलाई अनि, अलीक 'दिलवाली' मनपर्छ !!...more1minPlay
September 11, 2016कारण छआधारातमा तड्पिएर रुनुको कारण छमनको बह आशुले धुनुको कारण छ ।किन सोध्छौ जानी जानी किन सोध्छौ तिमी ??यत्रो भीडमा एक्लो म हुनुको कारण छ ।...more1minPlay
September 11, 2016मलाई पनि लाल सलाम बना न यारके छ हाल खबर ? बता न यारअब त नेपाल मा चुनाब हुन्छ रे भुडि घटा न यार ॥ऐक्लै कमाउने ,एक्लै रमाउने त्यो लाल सलाम बानि हटान यार ॥कति खानु तितो टर्रो अमिलोहामि लाई पनि लुट्ने बानि चटा न यार ॥जानेको छैन सिकाउन सक्छसएक एक लुट्ने ठाउ हरु सबै बता न यार ॥...more2minPlay
August 30, 2016स्वच्छता बोल्छतिमी भन्छौ नि कसरी मौनता बोल्छजसरी समय अनुसार सभ्यता बोल्छसानोतिनो कुरामै रमाउन खोज्ने मतिमी भन्छौ मात्र यहाँ भव्यता बोल्छ...more1minPlay
August 30, 2016थाल्छनआसाहरू जब केही पलाउन थाल्छन ।तब मेरो देश अर्कै ढलाउन थाल्छन ।योजनाका खाकाहरू निर्माण गरे पनि ।प्रकाशन नहुँदै जलाउन थाल्छन ।...more1minPlay
August 30, 2016किन होला ?छाती भित्र यो अफ्ठ्यारो किन होला !जति बढ्छ त्यति प्यारो किन होला !!यूगले जन्माउँछ भन्छन सपुत अबतर जन्मन'लाई यति गाह्रो किन होला !!...more1minPlay
August 30, 2016मुस्कुराउन खोजीएछहेरेर तिम्रो तस्बिर मुस्कुराउन खोजिएछ।बोकेर मन भरी पीर मुस्कुराउन खोजिएछ।भक्कानिन्छ मन त्यसै अनेक बहानामा यहाँ तोडेर पनि त जञ्जिर मुस्कुराउन खोजिएछ।...more2minPlay
August 30, 2016क्रान्ति अाएपछिक्रान्तिकारी आकाशका ती तारा आएपछी जिन्दावाद जिन्दावाद नारा आएपछी ।खुल्ला बजार बनाएर पालै पालो ब्यापार गर्छौ तहस नहस गरिदिन्छन् सारा आएपछी ।...more2minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.