SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • SBS Nepali Australian News Headlines: Wednesday, 17 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १७ डिसेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including Jewish groups' urging for the prime minister not to forget about antisemitism, as he embarks on major reforms to Australia's decades-old gun laws. - बन्दुक सम्बन्धि कानूनमा कडाइ ल्याउने तयारीका क्रममा ‘एन्टीसेमिटिजम्’लाई बेवास्ता नगर्न यहुदी समुदायहरूद्वारा सरकार समक्ष आग्रह लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Monthly Finance Talk: Can you buy a home in Sydney for less than $1 million? - आर्थिक कुराकानी: के सिड्नीमा एक मिलियनभन्दा कममा घर पाइएला?
    In this episode of our monthly finance chat, we spoke with financial advisor Bishwas Bhattarai discusses how 2025 has unfolded so far for the housing market, the 2026 outlook, the possibility of a Reserve Bank rate cut next year, what first-home buyers need to know, key considerations when downsizing and the latest trends in Australia’s property market. - यस महिनाको आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। डिसेम्बरमा बसेको रिजर्भ ब्याङ्कको बैठकले ब्याज दरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। हाल केन्द्रीय ब्याङ्कको ब्याजदर ३.६% कायम छ। यस वर्षको घरजग्गा बजारको विश्लेषण र सन् २०२६ लगानीकर्ताका लागि कस्तो रहला त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग 'डाउन साइज' गर्दा ध्यान दिनु पर्ने कुराहरू, पहिलो घर खरिदकर्ताका लागि सुझाव, रिजर्भ ब्याङ्कले ब्याजदर नघटाउनुका कारण लगायत अस्ट्रेलियाको घरजग्गा बजारको पछिल्लो अवस्थाका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    16 min
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the last seven days. - बोन्डाइ आक्रमणका ज्यान गुमाउनेहरूको सम्झनामा अस्ट्रेलियाभर स्मृति समारोहहरूको आयोजना, अस्ट्रेलियाको १६ वर्ष मुनिका लागि रहेको सोसल मिडिया प्रतिबन्ध विरुद्ध रेड्इटद्वारा मुद्दा दायर र मानिसहरूलाई रक्तदान गर्न अस्ट्रेलियन क्रिकेट टोलीका कप्तान प्याट कमिन्सको अनुरोध लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    7 min
  • Australian weather update for Wednesday, 17 December 2025 - बुधवार, १७ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    4 min
  • Are Australia's gun laws tough enough? That's the question after Bondi terror attack - बोन्डाइ आक्रमण पछि उठेको प्रश्न: के अस्ट्रेलियामा बन्दुक सम्बन्धी कानून पर्याप्त कडा छन्?
    Australia has long been held up across the world as the gold standard of gun control. Firearms laws are the responsibility of the states and territories, and the National Firearms Agreement was introduced after the 1996 Port Arthur massacre to standardise rules about who could own a gun - and why. Now, National Cabinet has decided that even tighter rules around gun ownership should be rapidly rolled out after a licensed firearm user and his son killed at least 15 people in a terrorist attack at Bondi. - अस्ट्रेलियालाई विश्वभर नै बन्दुक नियन्त्रणको उत्कृष्ट उदाहरणका रूपमा लामो समयदेखि हेरिँदै आएको छ। बन्दुक सम्बन्धी यहाँका कानूनहरू राज्य र प्रादेशिक सरकारहरूको जिम्मामा छन्। सन् १९९६ मा भएको पोर्ट आर्थर नरसंहार पछि बन्दुक कसले र किन राख्न पाउने भन्ने नियमहरू एकरूप बनाउन राष्ट्रिय बन्दुक सम्झौता लागू गरिएको थियो। बोन्डाइमा भएको आक्रमणमा लाइसेन्स प्राप्त कथित आरोपित बाबु र उनका छोराको गोली प्रहारबाट कम्तीमा १५ जनाको मृत्यु भए पछि, सङ्घीय मन्त्रिपरिषद्ले बन्दुक स्वामित्व सम्बन्धी अझ कडा नियमहरू छिटो लागू गर्ने निर्णय गरेको छ। एक रिपोर्ट।
    10 min
  • SBS Nepali Australian News Headlines: Tuesday, 16 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १६ डिसेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including coverage of Hanukkah ceremonies and tributes to the Bondi attack victims. - बोन्डाइमा भएको आक्रमण पश्चात् के कस्ता प्रतिक्रिया र कदम चालियो लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    8 min
  • Nepal Update: Government, Gen Z sign 10-point deal; more parties register for March elections - नेपाल अपडेट: सरकार र जेन जीबिच १० बुँदे सम्झौता, समानुपातिक निर्वाचनका लागि एक सय दलले दिए निवेदन
    Listen to the latest weekly update from Nepal, including 100 parties applying for the proportional representation election, a 10-point agreement between the government and Gen Z representatives, ministers' addition to the cabinet and the conclusion of NPL season 2 ends with a victory for the Lumbini Lions. - आगामी मार्च ५ का लागि तोकिएको प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दलले आवेदन दिएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै, सरकार र जेन जीबिच भएको १० बुँदे सम्झौता, मन्त्रीपरिषद्‌मा थपिएका चार मन्त्री, सर्वोच्च अदालतको परमादेशसँगै हितेन्द्रदेव शाक्यद्वारा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली र खेलकुदमा एनपीएलको दोस्रो संस्करणका विजेता लुम्बिनी लायन्स लगायत लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    9 min
  • 'A dark day in our nation’s history': Australia reels after Bondi Beach mass shooting - सिड्नीको बोन्डाइमा गोली चल्दा...आखिर के भएको थियो ‘अस्ट्रेलियाको कालो दिनमा’?
    Police have declared a mass shooting at Bondi Beach on Sunday a terrorist attack, after two gunmen opened fire on hundreds of people gathered for a Hanukkah celebration. At least 16 people have been killed, including a child, in Australia's deadliest mass shooting since the 1996 Port Arthur massacre. The event has prompted global condemnation, heightened security at Jewish sites, created fear among communities and renewed calls from leaders to confront hate and stand in solidarity with the Jewish community. A warning: This story contains distressing content. - सिड्नीको बोन्डाइ बीचमा आइतवार, डिसेम्बर १४ मा भएको घटनालाई प्रहरीले एक आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ। हिजो उक्त स्थानमा यहुदी समुदायले मनाउने चाड हानुकाका लागि पुगेका सयौँको भिडमा, दुई कथित बन्दुकधारीले गोली प्रहार गरे पछि, १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। ज्यान गुमाउनेमा एक बालिका र एक आक्रमणकारी पनि रहेका छन्। यो घटनाले विश्वको ध्यान खिचेको छ। धेरैले यसको निन्दा गरेका छन्, यहुदी धार्मिक स्थलहरूमा सुरक्षा कडा गरिएको छ, मानिसहरूमा त्रास फैलिएको छ, र समुदायका अगुवाहरूले, घृणाविरुद्ध एकजुट हुन तथा यहुदी समुदायसँग ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्। एक रिपोर्ट। चेतावनी: यस सामाग्रीले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
    12 min
  • Australian weather update for Tuesday, 16 December 2025 - मङ्गलवार, १६ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Radio Program: Women’s Blind Cricket World Cup, Russia-US talks and more - रेडियो कार्यक्रम: दृष्टिविहीन महिला क्रिकेट, रुस अमेरिका वार्ता र विश्व समाचार
    Listen to our radio program first aired on SBS South Asian on Thursday, 4 December 2025 at 2 PM, focusing on weekly world news, Russia-US talks, a documentary featuring immigrant stories from regional Victoria - Shared Table: Regional Heroes, Nepal's participation in the Women’s Blind Cricket World Cup and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहिवार, ४ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचार, रुस र अमेरिका बीच युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे मस्कोमा भएको वार्ता, भिक्टोरियामा प्रस्तुत गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज’, पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपका खेलेकी नेपाली पुनम चौधरीसँगको कुराकानी लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    53 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners