SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Nepal Update: Rabi Lamichhane released on bail, KP Oli re-elected as CPN-UML chair - नेपाल अपडेट: रवि लामिछाने धरौटीमा रिहा, केपी शर्मा ओली पुन: एमाले अध्यक्षमा निर्वाचित
    Listen to the latest weekly update from Nepal, including Rastriya Swatantra Party Chair Rabi Lamichhane’s release on bail, the government formed following the Gen Z movement completes 100 days, KP Sharma Oli’s re-election as chair of the CPN-UML party and India’s East Bengal Club win over Nepal's APF in the SAFF Women’s Club Football Championship 2025. - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। बिगो बापत ३ करोड ७४ लाख बुझाएर उनी रिहा भएका हुन्। यसका साथै जेन जी आन्दोलन पछि बनेको सरकारको सय दिन पूरा, केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा पुनः निर्वाचित, सर्वपक्षीय सरकारका लागि केही जेन जीहरूको माग र साफ महिला क्लब फुटबल च्याम्पियनसिपमा भारतको इस्ट बङ्गाल क्लबको जित, नेपालको विभागीय टोली एपीएफ ३-० को गोलले पराजित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    11 min
  • Australian weather update for Wednesday, 24 December 2025 - बुधवार, २४ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    4 min
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the last seven days. - बोन्डाइ बीचमा भएको आक्रमणमा परेकाहरूको सम्झनामा आइतवार ‘नेशनल डे अफ रिफ्लेक्सन’, क्रिसमसमा बालबालिकाका लागि खेलौना खरिद गर्दा सतर्क रहन अभिभावकहरूलाई चेतावनी र बक्सिङ डे टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    7 min
  • SBS Nepali Australian News Headlines: Tuesday, 23 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २३ डिसेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including new laws to restrict rallies following terrorism events and place further restrictions on gun ownership. - बोन्डाइ घटना पश्चात् र्‍याली तथा प्रदर्शनीमा कडाइ गर्ने सँगै बन्दुक राख्ने नियम पनि अझ कडा बनाउने तयारी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    9 min
  • What is the Albanese government's gun buyback scheme? - अस्ट्रेलिया सरकारले ल्याउन लागेको ‘गन बाइब्याक स्कीम’ के हो?
    Prime Minister Anthony Albanese says his government will establish a new national gun buyback scheme, following the Bondi Beach attack. - आइतवार, डिसेम्बर १४ मा बोन्डाइ बीचमा भएको आक्रमण पछि, ‘नेश्नल गन बाइब्याक स्कीम’ लागू गर्ने प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। सन् १९९६ मा तत्कालीन सरकारले पोर्ट आर्थर नरसंहारको घटना पछि ल्याएको योजना पछि कै सबैभन्दा ठुलो बन्दुक नियन्त्रण सम्बन्धी योजना सरकारले लागू गर्न लागेको हो। एक रिपोर्ट।
    6 min
  • Australian weather update for Tuesday, 23 December 2025 - मङ्गलवार, २३ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Why this Nepali-speaking doctor chose regional Australia 17 years ago - अस्ट्रेलियाका एक नेपालीभाषी डाक्टरको कथा: रिजनल शहर नै किन?
    When Bhuwan Kandel moved from Nepal to Gippsland in 2007 to pursue higher education, there were very few Nepali-speaking people in the region. Now a practising paediatrician, Dr Kandel says the regional city has become home, as the Nepali community there also continues to grow. Stories of migrants from various backgrounds building new lives in regional Victoria, including that of Dr Kandel, are featured in a new documentary titled Shared Table: Regional Heroes. During the film's premiere in Melbourne, SBS Nepali spoke with director and co-producer Nandita Chakraborty, producer Niru Tripathi and Dr Kandel about the movie and what it means to make Australia “home”. - भुवन कँडेल उच्च अध्ययनका लागि सन् २००७ मा नेपालबाट रिजनल भिक्टोरियाको शहर गिप्सल्यान्ड आएका थिए। त्यति बेला त्यहाँ नेपाली भाषा बोल्ने मानिसहरू निकै कम रहेको उनी बताउँछन्। अहिले बाल रोग विशेषज्ञका रूपमा कार्यरत डा. कँडेल भन्छन् कि नेपाली समुदाय पनि विस्तार हुँदै जाँदा गिप्सल्यान्ड नै अब उनको घर बनेको छ। डा. कँडेलजस्तै रिजनल भिक्टोरियामा बसोबास गर्दै आएका विविध पृष्ठभूमिका आप्रवासीहरूको जीवनकथा समावेश गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज‘ हालै मेलबर्नमा प्रस्तुत गरिएको थियो। उक्त चलचित्रका साथसाथै अस्ट्रेलियामा नयाँ जीवन निर्माण गर्ने बाटोका बारेमा निर्देशक तथा सह-निर्माता नन्दिता चक्रवर्ती, निर्माता निरु त्रिपाठी र डा. कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    15 min
  • SBS Nepali Australian News Headlines: Monday, 22 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २२ डिसेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including Australians across the country fell silent for a minute to remember the victims of the Bondi Beach massacre at 6:47 last night. - आइतवार साँझ अस्ट्रेलियाभर एक मिनेट मौन धारण गरी बोन्डाइ घटनामा ज्यान गुमाएकाहरूको सम्झना गरिएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    7 min
  • Australian weather update for Monday, 22 December 2025 - सोमवार, २२ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • ‘Every award is a recognition of the community, I'm just a representative’ - ‘यो मेरो मात्र सम्मान होइन, समुदायको पहिचान हो’
    Melbourne residents Parsu Budathoki and Raju Adhikari were among the award recipients at this year’s Victorian Multicultural Awards for Excellence, organised by the Victorian Multicultural Commission (VMC) on Thursday, December 4. Parsu Budathoki, President of the Bhutanese Community in Australia and a mental health nurse, received the Refugee Leadership Award. Raju Adhikari, a scientist and community leader involved in several Nepali and multicultural organisations, was inducted into the Victorian Multicultural Honor Roll. SBS Nepali spoke with Budathoki and Adhikari about their achievements, volunteering work and various challenges faced by communities. We also spoke with Victoria Police Chief Commissioner Mike Bush and other award recipients present at the event. - समुदायमा योगदान पुर्‍याउने भिक्टोरियाका बासिन्दा तथा सङ्घसंस्थाहरूलाई हरेक वर्ष राज्यको बहुसांस्कृतिक आयोग भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी)ले ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा सम्मानित गर्दै आएको छ। यस वर्ष विभिन्न विधाका पुरस्कृत मध्ये, पेसाले एक मेन्टल हेल्थ नर्स रहेका भुटानी कम्युनिटी इन अस्ट्रेलियाका अध्यक्ष पर्सु बुडाथोकी ‘रेफ्युजी लिडरशिप अवार्ड’ले सम्मानित भएका छन् भने, नेपाली तथा विभिन्न बहुसांस्कृतिक संस्थाहरूमा आवद्ध रहँदै आएका वैज्ञानिक राजु अधिकारी ‘भिक्टोरियन मल्टिकल्चरल अनर रोल’मा समावेश भएका छन्। स्वयंसेवा तथा समुदायमा रहेका अवसर र चुनौतीबारे बुढाथोकी र अधिकारीका अनुभव लगायत बिहिवार, डिसेम्बर चारमा सम्पन्न भएको कार्यक्रममा उपस्थित भिक्टोरिया पुलिसका चिफ कमिश्नर माइक बुश र अन्य केही विजेताहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    14 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners