SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • SBS Nepali Australian News Headlines: Wednesday, 31 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३१ डिसेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including Tropical Cyclone Hayley has crossed Western Australia's Kimberley coast as a category three system, bringing destructive winds and heavy rainfall to the state's north. - चक्रवात हेलीले वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली तट पार गर्दै क्याटेगोरी तीनको रूपमा राज्यको उत्तरतिर विनाशकारी हावा र भारी वर्षा ल्याएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    5 min
  • Nepal Update: Kulman Ghising joins Rastriya Swatantra Party after Balen and election code of conduct approved - नेपाल अपडेट: उज्यालो नेपाल र रास्वपाबिच सहमति र निर्वाचन आचारसंहिता पारित
    Listen to the latest weekly update from Nepal, including Kulman Ghising's Ujyalo Nepal Party agreement with the Rastriya Swatantra Party (RSP), the Election Commission's latest announcements, calls to consider tourism an industry and Nepal's national female cricket team prepares for the ICC Women's T-20 World Cup Global Qualifier. - काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेबिच आइतवार भएको सात बुँदे सहमति अनुसार बालेन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बन्ने बताइएको छ। लगत्तै सोमवार उज्यालो नेपाल पार्टी र रास्वपाबिच पनि सहमित भएको छ, जस अनुसार घिसिङ संरक्षक रहेको उज्यालो नेपालले एकता पश्चात रास्वपाकै झन्डा र निर्वाचन चिन्ह प्रयोग गर्ने गरी सहमति भएको हो। त्यस्तै, चुनावी तयारीबारे प्रधानमन्त्री सुशील कार्की र शीर्ष नेताहरूबिच बालुवाटारमा बैठक, नेपालले जापानमा प्रशिक्षार्थी कामदार नपठाउने र महिला टोली टी-२० विश्वकप छनोट खेल्दै लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    11 min
  • Australian weather update for Wednesday, 31 December 2025 - बुधवार, ३१ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Going to Sydney’s New Year’s Eve fireworks? Here’s what you can and can’t do amid tight security - सिड्नीमा नयाँ वर्षको ‘फायरवर्क्स’ हेर्न जाँदै? कडा सुरक्षाबिच के गर्न पाइन्छ, के पाइँदैन?
    Sydney's iconic New Year's Eve fireworks will ring in 2026 on Wednesday night, but celebrations will look a little different this year — with police officers carrying machine guns in the wake of the Bondi terror attack. - नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा सुरक्षा व्यवस्थालाई बलियो बनाउन न्यु साउथ वेल्समा २,५०० भन्दा बढी बर्दी लगाएका र सादा पोसाकमा प्रहरीहरू खटिने बताइएको छ। राज्यका प्रिमियर क्रिस मिन्सले ‘न्यु यर्स ईभ’का कार्यक्रमहरू हुने स्थानहरूमा पूर्ण रूपमा सशस्त्र प्रहरी सहितको व्यापक सुरक्षा व्यवस्था लागू हुने बताएका छन्। तपाईँलाई थाहा हुनु पर्ने कुराहरू के-के हुन्?
    5 min
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the last seven days, including calls for a federal royal commission following the Bondi attacks, groundbreaking science researcher and vice chancellor of the University of Melbourne Emma Johnston, dies from complications with cancer, aged 52 and in sports, England ends an 18-Test winless streak in Australia, pulling off a day-two run chase to claim a chaotic fourth Ashes Test by four wickets at the MCG. - बोन्डाइ आक्रमण पछि सङ्घीय शाही आयोग गठन गर्न निरन्तर माग, एक विज्ञान अनुसन्धानकर्ताको रूपमा चर्चित रहेकी युनिभर्सिटी अफ मेलबर्नकी भाइस चान्सलर एमा जन्सटनको क्यान्सर सम्बन्धि जटिलताका कारण ५२ वर्षको उमेरमा निधन र १५ वर्ष पछि अस्ट्रेलियामा एसेज टेस्टमा इङ्गल्यान्डको जित लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    7 min
  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० डिसेम्बर २०२५
    बोन्डाइमा भएको आक्रमणमा एक कथित बन्दुकधारीलाई निःशस्त्र पार्ने अहमद अल अहमदले १४ डिसेम्बरको घटनाको सम्झना गरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Australia in 2025: The events that shaped the nation - अस्ट्रेलिया: सन् २०२५ लाई फर्केर हेर्दा
    It has been a turbulent 12 months for Australians with unity in the community tested with the spillover of tensions from global conflicts. There was also milestone moments with the trial of mushroom cook Erin Patterson, and the ongoing impact of climate-driven weather extremes. - अस्ट्रेलियनहरूका लागि यो वर्ष अस्थिर रहेको मानिन्छ। विश्वव्यापी द्वन्द्वबाट उत्पन्न तनावले समुदायको एकता परीक्षणमा परेको छ। चर्चित एरिन प्याटर्सन मुद्दा र जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरूको निरन्तर प्रभाव लगायत अस्ट्रेलियामा सन् २०२५ मा के-के प्रमुख घटनाहरू घटे?
    17 min
  • NSW parliament passes laws limiting protests, but will they be allowed to stand? - न्यु साउथ वेल्समा प्रदर्शनहरू प्रतिबन्धित गर्ने कानून पारित: तर के यो कायम रहला?
    Laws to restrict the right to protest in New South Wales after the Bondi terror attack have passed the Parliament after a marathon sitting. A broad coalition of groups has expressed strong opposition, characterising the reforms as overreach and a serious threat to democracy. A constitutional challenge has been announced but the government is standing firm, setting the stage for a High Court challenge. - बोन्डाइमा भएको आक्रमण पछि न्यु साउथ वेल्समा विरोध प्रदर्शनलाई सीमित गर्ने कानून ससंदबाट पारित भएको छ। तर उक्त कानूनी सुधारले अधिकारको अतिक्रमण गर्ने र लोकतन्त्रमा गम्भीर खतरा पुग्ने भन्दै केही समूहले यसको विरोध गरिरहेका छन् र कानूनलाई चुनौती दिने घोषणा गरिएको छ। एक रिर्पोट।
    9 min
  • Australian weather update for Tuesday, 30 December 2025 - मङ्गलवार, ३० डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Nepal election talk: Will female candidates reach 33% as mandated? - नेपाल निर्वाचन कुराकानी: के महिला उम्मेदवारको सङ्ख्या ३३ प्रतिशत पुग्ला?
    For the upcoming House of Representatives elections scheduled for March 5, 2026, Nepal's Election Commission has instructed political parties to ensure that at least one-third of their nominated candidates are women. Our Nepal correspondent Pratichya Dulal spoke with political analyst and researcher Sucheta Pyakural about how likely this mandate is to be effectively implemented. Pyakural is also a visiting faculty at Tribhuvan University's Central Department of Gender Studies. - सन् २०२६, मार्च ५ का लागि तोकिएको प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा कम्तीमा एक तिहाइ महिला उम्मेदवार उठाउन राजनीतिक दलहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले यस्तो निर्देशन दिएको यो पहिलो पटक भने होइन। तर यस अगिका निर्देशन दलहरूले कार्यान्वयन नगरेको पाइएको थियो। बदलिएको राजनीतिक परिस्थितिमा आयोगको यो निर्देशन पालना हुने सम्भावना कत्तिको रहेको छ भन्ने बारेमा राजनीतिशास्त्री तथा अनुसन्धानकर्ता सुचेता प्याकुरेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। प्याकुरेल त्रिभुवन विश्वविद्यालयको लैङ्गिक अध्ययन केन्द्रीय विभागकी एक भिजिटिङ फ्याकल्टी पनि हुन्।
    16 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners