SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Australian weather update for Thursday, 8 January 2026 - बिहीवार, ८ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • SBS Nepali Australian News Headlines: Wednesday, 7 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ७ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including residents fear more sinkholes could emerge after part of a recreational reserve collapsed near a major tunnel infrastructure project in Melbourne's northeast. - मेलबर्नको उत्तर पूर्वी क्षेत्रमा रहेको मनोरञ्जन पार्कको केही भाग भत्किएपछि स्थानीय बासिन्दाहरू थप भूस्खलन वा सिङ्कहोल देखा पर्न सक्ने भन्दै चिन्तित बनेका लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Turning points: what defined the world in 2025 - विश्व: सन् २०२५ लाई फर्केर हेर्दा
    2025 has been a huge year for geopolitics, natural disasters and a changing of the guard at the top levers of international power and influence. We look back at the key moments. - सन् २०२५ भू–राजनीति, प्राकृतिक विपद् र अन्तर्राष्ट्रिय शक्ति तथा प्रभावका शीर्ष तहमा भएको नेतृत्व परिवर्तनका दृष्टिले एक महत्त्वपूर्ण वर्षका रूपमा रह्यो। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा फर्किएको देखि युक्रेन-रुस द्वन्द्व र प्राकृतिक प्रकोप लगायत विश्वमा सन् २०२५ मा के-के प्रमुख घटनाहरू घटे?
    15 min
  • Nepal Update: Tourism crosses 1 million, Rastra Bank eases rules on foreign investment - नेपाल अपडेट: पर्यटक बढेर ११ लाख कट्यो, विदेशी लगानी भित्र्याउन लचिलो बन्दै राष्ट्र ब्याङ्क
    Listen to the latest weekly update from Nepal, including figures showing that tourist arrivals in 2025 crossed one million, reactions to the proportional representation lists submitted by political parties to the Election Commission, the Nepal Rastra Bank’s newly introduced policies aimed at easing foreign investment and the death of boxer Nam Singh Thapa, one of the first Olympians to represent Nepal at the 1964 Tokyo Olympics. - सन् २०२५ मा करिब ११ लाख ५८ हजार पर्यटकले नेपाल भ्रमण गरेको सरकारी आँकडाले देखाएको छ। सन् २०२४ को तुलनामा पर्यटक आगमन ३.९ प्रतिशतले बढेको अधिकारीहरूले बताएका हुन्। त्यस्तै, दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीबारे टिप्पणी, राष्ट्र ब्याङ्कले विदेशी लगानी भित्र्याउन र बाहिर लैजान सहज हुन ल्याएको नीति र नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिकमा प्रतिस्पर्धा गरेका बक्सर नामसिंह थापाको निधन लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    12 min
  • Australian weather update for Wednesday, 7 January 2026 - बुधवार, ७ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    4 min
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the last seven days, including Bondi accused gunman Naveed Akram's transfer to NSW's super-maximum security facility Goulburn Correctional Centre, the Australian government’s response to events in Venezuela as it seeks to establish all the facts before commenting on the legality of US actions, and in cricket, the 5th Ashes test ongoing in Sydney. - बोन्डाइ आक्रमणका २४ वर्षीय कथित बन्दुकधारीलाई कडा सुरक्षा भएको गोल्बर्न करेक्सनल सेन्टरमा सारियो, भेनेजुएलामा भइरहेका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको अस्ट्रेलिया सरकारको भनाइ र खेलकुदमा, एसेजको पाँचौ खेल सिड्नीमा जारी लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    7 min
  • SBS Nepali Australian News Headlines: Tuesday, 6 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ६ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including alleged Bondi shooter moved to Goulburn supermax prison. - बोण्डाइ घटनामा संलग्न कथित आरोपी नविद अक्रमलाई राज्यको सबैभन्दा कडा सुरक्षा व्यवस्था भएको गोल्बर्न जेलमा स्थानान्तरण लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    7 min
  • Domestic and international criticism mounts over US attack in Venezuela - भेनेजुएलामाथि अमेरिकी आक्रमणको विरोध बढ्दै, के भन्छन् ट्रम्प?
    Top Venezuelan officials say they will remain unified behind President Nicolas Maduro, who remains in custody in New York after he was captured in a US military operation over the weekend. US Secretary of State Marco Rubio has continued to defend the military action, despite mounting domestic and international criticism. - अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि न्यु योर्कमा हिरासतमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको पक्षमा एकताबद्ध रहने भेनेजुएलाका शीर्ष नेताहरू बताएका छन्। विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भेनेजुएलाको नयाँ अन्तरिम राष्ट्रपतिले संयुक्त राज्य अमेरिकासँग सहकार्य गर्न अस्वीकार गरे भारी मूल्य चुकाउनु पर्ने बताएका छन्। एक रिपोर्ट।
    7 min
  • Australian weather update for Tuesday, 6 January 2026 - मङ्गलवार, ६ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • SBS Nepali Australian News Headlines: Monday, 5 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ५ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including weather bureau predicting extremely hot days ahead this week for Australians across four states. - यस हप्ता अस्ट्रेलियाका केही स्थानमा तापक्रम ४० डिग्री भन्दा माथि पुग्ने चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners