SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Australian weather update for Sunday, 11 January 2026 - आइतवार, ११ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Australian weather update for Saturday, 10 January 2026 - शनिवार, १० ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • New electric air taxi prototype released - बेलायतमा तयार भयो उड्ने ट्याक्सीको नमुना: अस्ट्रेलियामा कहिले आउला?
    A company in the UK has unveiled a new prototype electric air taxi, promising to bring urban air transport to the masses. It's the next step in a globally burgeoning industry, for which the Australian aviation regulator is already planning. But, what are the challenges ahead? - संयुक्त अधिराज्य(युके)को एक कम्पनीले विद्युतीय हवाई ट्याक्सीको नमुना सार्वजनिक गरेको छ। सानो विमान आकारको यो ट्याक्सीले सहरी हवाई यातायातलाई मानिसहरू माझ पुर्‍याउने वाचा गरेको छ। अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा प्राधिकरणले भने सन् २०२७ र २०२९ का बिचमा सहरी क्षेत्रहरूमा हवाई ट्याक्सी सञ्चालन हुन सक्ने अपेक्षा गरेको छ। एक रिपोर्ट।
    7 min
  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ९ ज्यानुअरी २०२६
    प्रधानमन्त्री एन्थोनी अल्बनीजीले बोन्डाइमा भएको आतंकबादि आक्रमणको संज्ञा दिइएको घटनाबारे एक वर्षे सङ्घीय शाही आयोग गठन गर्ने घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    7 min
  • Australian weather update for Friday, 9 January 2026 - शुक्रवार, ९ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Visa Talk: Australian immigration 2026 rule changes, here's what you need to know - भिसा कुराकानी: अस्ट्रेलियामा सन् २०२६ मा के-के परिवर्तन हुँदै छन् त?
    Australia is heading into 2026 with a migration policy undergoing a major reset — not by slashing permanent intake, but by reshaping who comes and why. In this podcast episode, SBS Nepali spoke with Sydney-based immigration agent Shambhu Kandel about key changes to immigration, things to consider when applying for student and partner visas, Aged Parent Visa and language test reforms. - सन् २०२६ को सुरुवातसँगै अस्ट्रेलियामा भिसा सम्बन्धी केही नियमहरू अद्यावधिक हुँदै छन्। देश भित्रने आप्रवासीहरूको सङ्ख्या नघट्ने भए पनि अस्ट्रेलियामा को आउँदै छन् र किन आउँदै छन् भन्ने कुरालाई बढी ध्यानमा राखिने बताइएको छ। अध्यागमन सम्बन्धी पछिल्ला परिवर्तन, विद्यार्थी र पार्टनर भिसा आवेदन दिँदा ध्यान दिनु पर्ने कुराहरू, ‘ल्याङ्ग्वेज टेस्ट’मा आएका फेरबदल लगायत एज्ड प्यारेन्ट भिसाको बारेमा सिड्नीस्थित अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    20 min
  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
    Stay informed about the significant world events from the past week in Nepali language. - संयुक्त राज्य अमेरिकाले विश्वकै ठुलो टापु ग्रिनल्यान्ड किन्ने बारेमा सक्रिय रूपमा छलफल अगाडी बढाएको भनाइ, अमेरिकी राष्ट्रपतिले भेनेजुएलाबाट पाँच करोड ब्यारल तेल प्राप्त गर्ने योजना अघि सारेपछि चीनको आलोचना र म्यानचेस्टर युनाइटेडले आफ्नो मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    7 min
  • SBS Nepali Australian News Headlines: Thursday, 8 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ८ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including updates as fire authorities say the entirety of Victoria can expect extreme fire conditions on Friday amid an ongoing heatwave. - निरन्तर गर्मीको लहरका कारण शुक्रवार भिक्टोरियामा आगलागीको जोखिम रहेको अधिकारीहरूको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    7 min
  • ‘Year of the Horse’: Gurung community marks Tamu Lhosar in Australia - ‘सर्प वर्गको बिदाइ, घोडा वर्गको स्वागत’: अस्ट्रेलियामा तमु ल्होसार
    The Gurung community has bid farewell to the Year of the Snake and welcomed the Year of the Horse. SBS Nepali spoke to community members in Sydney and Melbourne during Tamu Lhosar events organised by Tamu Samaj Sydney and Tamu Samaj Victoria, who say they are committed to carrying traditions forward despite challenges in teaching language and culture to the second generation. - 'यर अफ द हर्स्' अर्थात् घोडा वर्गलाई स्वागत गर्दै, अस्ट्रेलियामा तमु ल्होसार मनाइएको छ। परम्परागत खाना, पोसाक र नाचगान सहित गुरुङ समुदायका सदस्यहरू भेला भई सर्प वर्गलाई बिदाइ गरेका छन्। दोस्रो पुस्तालाई भाषा र संस्कृति सिकाउन चुनौतीपूर्ण रहेको भए पनि, महत्वका साथ यसलाई अगाडी बढाइरहेको सिड्नीमा तमु समाज सिड्नी र मेलबर्नमा तमु समाज भिक्टोरियाले आयोजना गरेका कार्यक्रममा उपस्थित समुदायका सदस्यहरूले एसबीएस नेपालीलाई बताएका छन्।
    12 min
  • रेडियो कार्यक्रम: नयाँ वर्ष, बिदामा घुमघाम र विदेशमा रहेका नेपालीले भोट हाल्ने विषयमा कुराकानी
    बिहीवार, १ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले तपाईँका ‘न्यु यर्स रेसोल्युसन’, अस्ट्रेलियामा घुमघाम गर्ने रमाइला गन्तव्य, विदेशमा बसोबास गर्ने नेपालीहरूले भोट हाल्ने विषयका कुराकानी साथसाथै केही गीतसङ्गीतहरू प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    46 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners