SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १४ ज्यानुअरी २०२६
    यस बर्षको एडिलेड फेस्टिवल रद्द भएपछि साउथ अस्ट्रेलियाका कला मन्त्री एन्ड्रिया माइकेल्सले नयाँ बोर्ड सदस्यहरू नियुक्त गरेकी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Nepal Update: Rastriya Swatantra Party and Ujyalo Nepal Party split, Nepali Congress holds special convention - नेपाल अपडेट: रास्वपा र उज्यालो नेपाल पार्टीबिच एकता भङ्ग र नेपाली काँग्रेसको विशेष महाधिवेशन
    Listen to the latest weekly update from Nepal, including the Rastriya Swatantra Party (RSP) and Kulman Ghising's Ujyalo Nepal Party separation, Nepali Congress special convention ahead of the March 5 elections and the ICC T20 World Cup 2026 trophy tour in Nepal. - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता नहुने भएको छ। उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङले उनको पदलाई लिएर दबाब दिएपछि एकता हुन नसकेको रास्वपाको भनाइ बाहिर आएको छ। तर एकताको प्रयास विफल भएपछिको पत्रकार सम्मेलनमा घिसिङले त्यस्तो नभएको दाबी गरे। त्यस्तै, नेपाली काँग्रेसको विशेष महाधिवेशन भएको छ। पार्टी संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य नरहेको भन्दै कार्यकर्तालाई निर्वाचनमा होमिनका लागि आह्वान गरेको समयमा दलका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनको आह्वान भएको थियो। यो लगायत करिब २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखा मुनि रहेको तथ्याङ्क र आइसीसी टी-२० विश्वकप २०२६ ट्रफी टुर सम्पन्न लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    12 min
  • Australian weather update for Wednesday, 14 January 2026 - बुधवार, १४ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the past seven days, including Prime Minister Anthony Albanese’s announcement of a royal commission into the Bondi incident, additional financial assistance for bushfire-affected residents in Victoria and Australia’s victory in the Ashes series. - प्रधानमन्त्री एन्थोनी आल्बानिजीद्वारा बोन्डाइ घटनामा शाही आयोगको घोषणा, भिक्टोरियामा डढेलो प्रभावितहरूका लागि थप आर्थिक राहत र एसेज शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाको जित लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    7 min
  • SBS Nepali Australian News Headlines: Tuesday, 13 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १३ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including Kevin Rudd stepping down as Australia's ambassador to the United States. - संयुक्त राज्य अमेरिकाका लागि अस्ट्रेलियन राजदूत केभिन रडको कार्यकाल आगामी मार्च महिनामा सकिँदै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    8 min
  • Your guide to camping in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँको ‘क्याम्पिङ गाइड’
    Going camping is an incredible way to experience Australia’s great outdoors whilst also taking a break from technology and daily routines. We unpack the benefits of camping, the preparation required, the equipment you should consider taking, and how to be a considerate camper. - अस्ट्रेलियामा क्याम्पिङ जानु, यहाँको प्राकृतिक सौन्दर्यको अनुभव गर्ने एउटा राम्रो तरिका हो। साथै, यसले प्राविधिक उपकरण र दैनिक जीवनको व्यस्तताबाट केही समयका लागि विश्राम दिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले क्याम्पिङका फाइदाहरू, तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरू, क्याम्पिङमा के-के सामान लैजानु उपयुक्त हुन्छ र राम्रो क्याम्पर कसरी बन्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।
    10 min
  • Australian weather update for Tuesday, 13 January 2026 - मङ्गलवार, १३ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • ‘Plan your pathway before coming to Australia’: Nepali international students advise newcomers - ‘नेपालबाटै आफ्नो लक्ष्य तय गरेर आउनुहोस्’: विद्यार्थी जीवन अस्ट्रेलियामा कसरी सजिलो बनाउने?
    The number of Nepali students coming to Australia for higher education has increased in recent years. According to data from the Australian Government’s Department of Education, more than 68,000 Nepali-speaking students were enrolled in Australia as of October 2025 - a rise of 4.4 per cent compared to the previous year. With the start of a new year and the next intake period approaching, what should students planning to come to Australia keep in mind? From language and finding work, to balancing study and employment, and adjusting to a new lifestyle, SBS Nepali spoke with students about the challenges they face and the advice they have for newcomers. - अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूको सङ्ख्या पछिल्लो समय बढेको छ। सन् २०२५ अक्टोबरसम्म हेर्दा, ६८,००० भन्दा धेरै नेपालीभाषी विद्यार्थीहरू अध्ययनरत रहेको अस्ट्रेलिया सरकारको शिक्षा विभागको तथ्याङ्कले देखाउँछ, जुन त्यो भन्दा अगिल्लो सालको तुलनामा ४.४ प्रतिशतले बढेको हो। नयाँ वर्षको सुरुवातसँगै नयाँ ‘इन्टेक’ सुरु हुने समय नजिकिँदै गर्दा, अस्ट्रेलिया आउन सोचिरहेका विद्यार्थीहरूले के-के कुरामा ध्यान दिनु पर्ला त? भाषा, कामको खोजी, अध्ययन र कामको सन्तुलन, तथा नयाँ जीवनशैलीमा घुलमिल हुँदाका चुनौती लगायत सुझावका बारेमा एसबीएस नेपालीले केही विद्यार्थीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
    12 min
  • SBS Nepali Australian News Headlines: Monday, 12 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १२ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including the deadly bushfires in Victoria, with the first death confirmed. - भिक्टोरियामा लागेको डढेलोमा परि एक जनाको मृत्यु भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Australian weather update for Monday, 12 January 2026 - सोमवार, १२ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    2 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners