SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • School holidays travel ideas around Australia - अस्ट्रेलियामा घुमघाम: बच्चाहरूको छुट्टी अझै बाँकी छ, कहाँ लैजाने होला?
    Not sure where to go for the rest of the school holidays? In this podcast, we share some of the best travel picks from around Australia. The report included in this podcast was first published on SBS Nepali on Thursday, 14 December 2023. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बालबालिकाको विद्यालय बिदा अझ बाँकी छ र कहाँ घुम्न जाने भनी सोचिरहनु भएको छ भने, केही विकल्पहरू यस पोडकास्टमा पाउन सक्नुहुन्छ। तपाईँ बसोबास गर्ने राज्य वा प्रदेशका चर्चित गन्तव्यहरूबारे जानकारी लिनुहोस्। यस पोडकास्टमा समावेश गरिएको रिपोर्ट पहिलो पटक एसबीएस नेपालीमा बिहीवार, १४ डिसेम्बर २०२३ मा प्रकाशित भएको थियो। एसबीएस नेपालीको रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    15 min
  • SBS Nepali Australian News Headlines: Friday, 16 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १६ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including millions of social media accounts have been deactivated or restricted since Australia's world-first age restrictions took effect. - विश्वमै पहिलो पटक १६ वर्ष मुनिका युवापुस्ताको लागि सोसल मिडिया व्यान लागू गरिएपछि अस्ट्रेलियामा लाखौँ खाताहरु निष्क्रिय वा प्रतिबन्धित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Nepal Update: Gagan Thapa elected Nepali Congress President after special convention - नेपाल अपडेट: काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित
    The Nepali Congress special convention elected Gagan Kumar Thapa as party president on Wednesday night. The convention also selected the party’s central working committee. - नेपाली काँग्रेसको विशेष महाधिवेशनले बुधवार राति गगन थापालाई सभापतिमा निर्विरोध चुनेको छ। विशेष महाधिवेशनले केन्द्रीय कार्यसमिति पनि चयन गरेको छ।
    3 min
  • Australian weather update for Friday, 16 January 2026 - शुक्रवार, १६ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • इरानमा सञ्चार सेवा बन्द गरिए पछिको अवस्था कस्तो छ?
    सञ्चार अवरुद्ध भएका कारण इरानमा भएको प्रदर्शनको वास्तविक तस्बिर बाहिर नआए तापनि, हालसम्म २,००० मानिसहरूको मृत्यु भएको रिपोर्टहरू आएका छन्। इरानी अधिकारीहरूले प्रदर्शनमा सहभागी भए मृत्यु दण्डसम्मको सजाय दिइने बताइरहँदा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने "सहयोग आउँदै गरेको" भन्दै त्यहाँको नेतृत्व विरुद्धको आन्दोलनलाई जारी राख्न बताएका छन्। एक रिर्पोट।
    10 min
  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
    Stay informed about the significant world events from the past week in Nepali language. - ग्रीन्ल्यान्डको स्वामित्वको विषयमा अमेरिकी उपराष्ट्रपतिसँगको छलफल जारी राख्ने डेन्मार्कका विदेशमन्त्रीको भनाइ, थाइल्यान्डमा भएको क्रेन दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु र घाइते भए तापनि ड्यानियल स्यान्डर्स डाकार र्‍यालीमा प्रतिस्पर्धा जारी राख्ने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    8 min
  • Australian Open: Key things to know about this year’s tournament - मेलबर्नमा अस्ट्रेलियन ओपन सुरु: यस वर्षको प्रतियोगिताबारे तपाईँले जान्नुपर्ने कुराहरू
    One of the world’s biggest tennis tournaments, the Australian Open, has begun in Melbourne. Here is a breakdown of some of the key details of this year’s Australian Grand Slam, along with information about the major players taking part. - विश्वका सबैभन्दा ठुला टेनिस प्रतियोगिताहरू मध्ये रहेको अस्ट्रेलियन ओपन मेलबर्नमा सुरु भइसकेको छ। यस वर्षको उक्त अस्ट्रेलियन ग्रान्ड स्लाममा के-के हुँदै छन् र प्रमुख दाबेदारहरू को-को हुन्?
    9 min
  • SBS Nepali Australian News Headlines: Thursday, 15 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १५ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including The Australian Water Safety Council released a new plan to drive down the number of drownings across the country. - अस्ट्रेलियामा पानीमा डुबेर हुने मृत्युलाई कम गर्न दि अस्ट्रेलियन वाटर सेफ्टी काउन्सीलको नयाँ योजना लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Australian weather update for Thursday, 15 January 2026 - बिहीवार, १५ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Social cohesion concerns voiced as Royal Commission to air issues of antisemitism, extremism - बोन्डाइ घटना माथि शाही आयोग छानबिन: किन हुँदैछ अस्ट्रेलियामा सामाजिक एकताप्रति चिन्ता?
    Prime Minister Anthony Albanese has announced a Federal Royal Commission into the Bondi terror attack and rising antisemitism. It's to be led by former High Court Justice Virginia Bell and incorporate a national security review by Dennis Richardson. While the inquiry aims to promote social cohesion and address extremism by December 2026, experts warn that its success will depend on navigating the delicate balance between free speech and hate speech. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बोन्डाइ आक्रमण र ‘एन्टीसेमिटिजम्’का बारेमा छानबिन गर्न सङ्घीय शाही आयोगको घोषणा गरेका छन्। यसको नेतृत्व हाई कोर्टकी पूर्व न्यायाधीश भर्जिनिया बेलले गर्ने तय भएको छ। सन् २०२६ को डिसेम्बरसम्म चल्ने उक्त समीक्षाले सामाजिक एकतालाई प्रवर्द्धन गर्ने र अतिवादलाई सम्बोधन गर्ने लक्ष्य राखेको बताइएको छ। एक रिपोर्ट।
    10 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners