SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • ‘Passing traditions to the next generation’: Brisbane's Nepali community celebrates Sonam Lhosar - ब्रिसबेनमा सोनाम ल्होसार: ‘नयाँ पुस्तालाई भाषा संस्कृति सिकाउने मुख्य उद्देश्य’
    The Tamang Community of Queensland celebrated its first Sonam Lhosar event on Friday, January 16, marking the end of the Year of the Snake and welcoming the Year of the Horse. SBS Nepali spoke with organisers and participants about celebrating the new year away from home, strengthening cultural connections, and passing traditions on to the next generation. - क्वीन्स्लयान्डको राजधानी ब्रिसबेनमा तामाङ सोसाइटी अफ क्वीन्सल्यान्डले शुक्रवार, ज्यानुअरी १६ मा सोनाम ल्होसार कार्यक्रम आयोजना गर्दै घोडा वर्षलाई स्वागत गरेको छ। उक्त कार्यक्रमका आयोजक तथा सहभागीहरूसँग ल्होसारको महत्त्व, सांस्कृतिक पहिचान र दोस्रो पुस्तालाई ग्यान हस्तान्तरण गर्ने विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    9 min
  • SBS Nepali Australian News Headlines: Friday, 23 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २३ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including a murder warrant issued for 37-year-old Julian Ingram, suspected of shooting dead three people and wounding another, in Lake Cargelligo in Western New South Wales on Thursday. - न्यु साउथ वेल्सस्थित लेक कार्जलिगोमा तीन जनाको गोली हानि हत्या र एक जनालाई घाइते बनाएको आशङ्कामा प्रहरीद्वारा जुलियन जुलियन इन्ग्रामको खोजी जारी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    4 min
  • शुक्रवार, २३ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
    Stay informed about the significant world events from the past week in Nepali language. - ग्रीन्ल्यान्ड खरिद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति चिन्ता व्यक्त, पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको गोली हानि हत्या गरेका पुरुषलाई आजीवन कारावासको सजाय र ‘सङ्गराइटर्स हल अफ फेम’मा समावेश हुने सबैभन्दा कम उमेरकी महिला कलाकार बन्दै टेलर स्वीफ्ट लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    7 min
  • SBS Nepali Australian News Headlines: Thursday, 22 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २२ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including Australians are being asked to perform a "mitzvah" - an act of kindness - today to mark the National Day of Mourning for the victims of the Bondi shooting. - बन्डाइ गोलीकाण्डका पीडितहरूको सम्झनामा आज अस्ट्रेलियाभर राष्ट्रिय शोक दिवस मनाइँदै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Life in Australia: Nepali grandparents visiting Sydney share their stories - अस्ट्रेलियामा नेपाली बा-आमा भन्छन्: ‘छोरा छोरीको कर्मभूमि, यो पनि एउटा घर जस्तै त भैच!’
    In this episode of the SBS Nepali podcast, we speak with Nepali parents visiting Australia to meet their diaspora families. Some have travelled to see their children living far from home, while others are meeting their grandchildren for the first time. They say that although they miss their children in Nepal, they also feel proud of the progress their children have made overseas. Listen to our conversation with Neena Sharma, Dhruba Raj Pandey, Roshan Kumar Neupane, Mana Maya Limbu, Radha Rukmini Baral, Ramesh Man Pradhan and Rashmi Pradhan, recorded while they spent time at Hogben Park in the southern Sydney suburb of Kogarah. - एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा हामी तपाईँहरूलाई लिएर जाँदै छौँ दक्षिणी सिड्नीस्थित हर्स्टभिलमा रहेको होग्बेन पार्क, जहाँ अस्ट्रेलियामा बस्दै आएका आफ्ना सन्तान भेट्न अनि घुमफिरका लागि आइपुगेका केही नेपाली अभिभावकहरूसँग हामीले कुराकानी गरेका छौँ। उक्त पार्क आफू जस्तै अन्य बा-आमा भेट्ने र नाति नातिनी खेलाउने स्थान बनेको अभिभावकहरूले एसबीएस नेपालीलाई बताएका छन्। अस्ट्रेलियामा दिनहरू कसरी बितिरहेका छन्, सन्तान बिदेसिँदाका कुरा, यहाँको व्यस्त जीवनशैली लगायतका विषयमा निना शर्मा, ध्रुवराज पाण्डे, रोशनकुमार न्यौपाने, मनमाया लिम्बु, राधा रुक्मिणी बराल, रमेशमान प्रधान र रश्मी प्रधानसँग गरिएको कुराकानी सहितको यो रिपोर्ट सुन्नुहोस्।
    11 min
  • Australian weather update for Thursday, 22 January 2026 - बिहीवार, २२ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Radio Program: Tamu Lhosar, heatwave tips and US military action in Venezuela - रेडियो कार्यक्रम: तमु ल्होसार, अस्ट्रेलियामा बढ्यो गर्मी र भेनेजुएलामा अमेरिकाको सैन्य कारवाही
    Listen to our radio program first aired on SBS South Asian on Tuesday, 6 January 2026 at 2 PM, focusing on weekly Australian and Nepali news, Tamu Lhosar celebrations in Sydney and Melbourne, US attack on Venezuela and tips to remain safe during heatwaves. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ६ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले अस्ट्रेलिया र नेपालका साप्ताहिक अपडेट, सिड्नी र मेलर्बनमा भएका तमु ल्होसारका कार्यक्रम, भेनेजुएलामा अमेरिकाले गरेको सैन्य कारवाही र गर्मीमा ‘हिटवेभ’बाट बच्ने उपाय लगायत विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    55 min
  • Disasters, defence and pandemics: What the cabinet papers reveal about 2005 - अस्ट्रेलियाले अफगानिस्तानमा सेना पठाउँदा...‘क्याबिनेट पेपर्स’ले के गरे खुलासा?
    Hundreds of newly released cabinet papers reveal the inner workings of the Howard government in the mid-noughties with warnings about the role that defence personnel should play in Afghanistan and Australia's preparedness for a pandemic. - हालै सार्वजनिक गरिएका कागजातहरूले सन् २००५ मा तत्कालीन हावर्ड सरकारका भित्री कामको खुलासा गरेको छ, जसमा अफगानिस्तानमा रक्षा कर्मचारीहरूले खेल्नु पर्ने भूमिका र महामारीका लागि अस्ट्रेलियाको तयारीका बारेमा चेतावनी दिइएको छ। एक रिपोर्ट।
    7 min
  • SBS Nepali Australian News Headlines: Wednesday, 21 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २१ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including tougher firearms and hate speech laws approved by the Senate. - बन्दुक सम्बन्धि कडाइ ल्याउने र घृणात्मक अभिव्यक्ति वा ‘हेट स्पीच’बारे आल्बनिजी सरकारका विधेयक सिनेटबाट पारित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    7 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners