SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
    Stay informed about the significant world events from the past week in Nepali language. - दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको समूह आसियानमा ११औँ सदस्यका रूपमा टिमोर लेस्टेको स्वागत, तेस्रो राष्ट्रपतीय कार्यकाल लिने ट्रम्पको सङ्केत र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो दिनमा इङ्गल्यान्ड विरुद्ध न्युजिल्यान्डको पाँच विकेटले जित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    9 min
  • Dashain, Tihar and Chhath: Listen to our latest radio program - दशैं, तिहार र छठ: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्
    Listen to our radio program first aired on SBS South Asian on Tuesday, 28 October 2025 at 2 PM, focusing on Australian weekly news and conversations about various events organised across Australia during Dashain, Tihar and Chhath. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, २८ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले साप्ताहिक अस्ट्रेलियाका पछिल्लो एक हप्ताका समाचार लगायत दसैँ, तिहार र छठमा अस्ट्रेलियामा भएका विभिन्न कार्यक्रम बारेमा कुराकानी प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    54 min
  • Listen to the Australian weather update for Friday, 31 October 2025, in Nepali - शुक्रवार, ३१ अक्टोबर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Government housing affordability scheme under pressure - दबाबमा सङ्घीय सरकारको ‘सस्तो घर’ योजना!
    The Housing Australia Future Fund (HAFF) is under intense political scrutiny following the launch of a forensic nine-month federal audit. The $10 billion scheme, intended to boost social and affordable housing, is accused by the Opposition of wasting taxpayer funds and overpaying for properties. - सन २०२३ मा सुरु भएको सङ्घीय सरकारको आवास योजना दि हाउजिङ्ग अस्ट्रेलिया फ्युचर फन्डको (एचएएफएफ) लेखा परीक्षण हुने भएको छ। १० अर्ब अस्ट्रेलियन डलरको उक्त योजनाले किफायती आवास निर्माण गर्ने भनिए तापनि सर्वसाधारणबाट उठाइएको करको पैसाको बरबादी भएको विपक्षीको आरोप छ। विज्ञहरूले पनि यसको सुस्त गति प्रति चासो व्यक्त गरेका छन्। एक रिपोर्ट।
    7 min
  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३० अक्टोबर २०२५
    एपेक बैठकमा सहभागी हुन कोरिया पुगेका प्रधानमन्त्रीको खबर लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    5 min
  • बिहीवार, ३० अक्टोबर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • तिहारका गीत: कस्तो हुनु पर्छ होला?
    लोचन रिजाल एक गायक, सङ्गीतकार र अनुसन्धानकर्ता हुन्। उनी नेपाली लोक सङ्गीत, परम्परागत वाद्य यन्त्र, र साङ्गीतिक संरचनामा आधारित अनुसन्धानमा संलग्न छन् र शिक्षणमार्फत पनि ज्ञान आदानप्रदान गर्दै आएका छन्। प्राय गरेर सारङ्गी लगायतका नेपाली पारम्परिक वाद्य यन्त्रहरूको प्रयोग गर्दै विभिन्न प्रकारका सङ्गीत सिर्जना गर्ने रिजाल, गिटार तथा अन्य बाजाहरू पनि आफ्ना साङ्गीतिक प्रस्तुतिहरूमा प्रयोग गर्न रुचाउँछन्। कला बाहेक शैक्षिक क्षेत्रतर्फ पनि आफू उत्तिकै व्यस्त रहने उनको भनाई छ। हाल काठमाण्डू युनिभर्सिटी, स्कुल अफ आर्ट्स अन्तर्गत डिपार्टमेन्ट अफ म्युजिकका हेड रहेका एसोसिएट प्रोफेसर लोचन रिजालले अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेट्स र काठमाण्डू विश्वविद्यालय एथ्नोम्युजिकोलोजीमा पीएचडी गरेका हुन्। तिहारको मौका पारेर एसबीएस नेपालीका लागि गिरिश सुवेदीले लोचन रिजालसँग गरेको कुराकानीको सुन्नुहोस्। नोट: यो सामाग्री पहिलो पटक प्रकाशित हुँदा, युनिभर्सिटी अफ मासाचुसेट्स र काठमाण्डू विश्वविद्यालय हुनुपर्नेमा एरिजोना स्टेट युनिभर्सिटी तथा विश्वभारती विश्वविद्यालय (शान्तिनिकेतन) उल्लेख भएकोमा भूल सुधार गरिएको छ।
    20 min
  • अस्ट्रेलियामा छठ: ‘अरूको लागि निस्वार्थ व्रत बसेको देख्दा म इमोसनल हुन्छु!’
    मेलबर्नस्थित नेप्लिज मधेसी कम्युनिटी इन भिक्टोरिया (एनएमसीभी)को आयोजनामा छठ कार्यक्रम सम्पन्न भएको छ। सोमवार, २७ अक्टोबरमा अस्ट्रेलियन नेपाली कम्युनिटी सेन्टर (एएनएमसी)मा भएको उक्त कार्यक्रममा भिक्टोरिया लगायत विभिन्न राज्यबाट सहभागीहरू पुगेका थिए। अस्ट्रेलियामा छठ मनाउँदाका अनुभव, हालसालै सकिएको दशैं तिहार, विगतका वर्षहरूमा र अहिले चाडबाडको फरकका लगायत विषयमा समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    13 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners