SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the last seven days. - आसियान शिखर सम्मेलनका क्रममा एन्थोनी अल्बानिजी र चिनिया प्रिमियरबीच भेट, अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए र घाइते भएका कारण करिब दुई वर्ष मटिल्डाजबाट अलग रहेकी स्याम करको टोलीमा आगमन लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    7 min
  • Trump, trade and security: ASEAN Summit gets underway in Malaysia - एसियाली देशहरूको एउटा शिखर सम्मेलनमा किन पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प?
    The 47th annual ASEAN summit is underway in Malaysia, with talks expected to focus on trade and regional security - with a dash of US President Donald Trump. Prime Minister Anthony Albanese is also attending and says his focus for the trip will be Australian jobs and security. - दक्षिण पूर्वी एसियाली देशहरूको ४७औँ आसियान शिखर सम्मेलन हाल मलेसियामा जारी छ। व्यापार र सुरक्षाका साथै चर्चामा रहेको अर्का विषय हुन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। सम्मेलनमा सहभागी रहेका प्रधानमन्त्री एन्थोनी आल्बनिजीले अस्ट्रेलियन रोजगारी र सुरक्षामा केन्द्रित रहने बताएका छन्। एक रिपोर्ट।
    7 min
  • Nepal Update: News from the last seven days - नेपाल अपडेट: गत सात दिन यताका समाचारहरू
    Listen to updates on news from Nepal over the past seven days, including the expansion of the cabinet and the Nepal Government tasking the Policy Research Institute to conduct a feasibility study on getting Nepalis living overseas to participate in the upcoming elections. - मन्त्रिपरिषद् विस्तार र विदेशमा रहेका नेपालीलाई आगामी चुनावमा सहभागी गराउने बारे अध्ययनका लागि नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।
    7 min
  • Stories of Nepali speakers in Cairns (Part 3) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग ३)
    SBS Nepali was recently in Far North Queensland (FNQ) broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with international student Diki Bomjan, yoga instructor Arjun Paudel, and Bhutanese refugee-turned-traveller Narayan Mishra. The trio spoke to SBS Nepali about life in Cairns, their hobbies, and their enjoyment of festivities like Tihar with the local community. - एसबीएस नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट बिहीबार, अक्टोबर ९ मा आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट प्रत्यक्ष प्रसारणका क्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। पोडकास्टको यो अङ्कमा उक्त कार्यक्रममा भाग लिनु भएका डिकी बम्जन, अर्जुन पौडेल र नारायण मिश्रसँग उहाँहरूको केर्न्ससम्मको यात्रा, तिहार अनि गीत सङ्गीत लगायतका विषयहरूमा गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।
    12 min
  • Stories of Nepali speakers in Cairns (Part 2) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग २)
    SBS Nepali was recently in Far North Queensland (FNQ) broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with Tejman Rayaka Monger from the Cairns Bhutanese Community Inc., together with Sumitra and Dhana Gautam, who own and operate a small business in Cairns. The trio spoke to SBS Nepali about life in Cairns, their journey from Bhutan and Nepal to the FNQ city and about celebrating cultural festivals like Tihar and Deepawali. - एसबीएस नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट बिहीबार, अक्टोबर ९ मा आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट भएको प्रत्यक्ष प्रसारणका क्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। पोडकास्टको यो अङ्कमा उक्त कार्यक्रममा भाग लिनु भएका केर्न्स भुट्निज कम्युनिटी इन्कका तेजमान रायका मगर तथा स्थानीय रूपमा खुद्रा व्यवसाय सञ्चालन गर्ने सुमित्रा गौतम र उनका श्रीमान् धन गौतमसँग भुटानदेखि केर्न्ससम्मको यात्रा अनि तिहार लगायतका विषयहरूमा गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।
    13 min
  • ‘Journalism or Propaganda’: Dhruba Hari Adhikary on Nepal’s media distortions - ‘पत्रकारिता कि पर्चाकारिता’: नेपालको सञ्चार क्षेत्रमा देखिएका विकृतिबारे वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी
    Senior Nepali journalist Dhruba Hari Adhikary visited the SBS Studios in Sydney several months ago. During his visit, SBS Nepali interviewed Adhikary regarding his extensive media career, which began at Gorkhapatra in the 1970s and includes contributions to the BBC, The New York Times, and Reuters. In this third episode of the series featuring Adhikary, he discusses distortions within Nepali journalism. - बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी केही समय अगि उनी सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका थिए। हामीसँगको कुराकानीका क्रममा सन् १९७९ मा गोरखापत्रबाट आफ्नो पत्रकारिताको यात्रा सुरु भएको बताउँदै अधिकारीले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा चर्चा गरेका छन्। उक्त कुराकानीको तेस्रो भाग सुन्नुहोस्।
    16 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners