SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
    Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिकाले रूस माथि थप प्रतिबन्ध लगाउने, इजरेल र हमासद्धारा एक अर्कालाई युद्धबिराम सम्झौता तोडेको आरोप र सन् २०३१ मा महिला विश्वकप फुटबल आयोजनाका लागि चार राष्ट्रको संयुक्त प्रस्ताव लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    7 min
  • ‘Government could have done more’: Nepal remembers Bipin Joshi - विपिन जोशीलाई सकुशल फर्काउन तत्कालीन सरकारको प्रयास नपुगेको आरोप
    Bipin Joshi's family and close ones have remembered him as his body was repatriated to Nepal. His body was draped in Nepal’s national flag as a mark of respect during the funeral on Tuesday, 21 October. A day earlier, Nepal's interim Prime Minister Sushila Karki paid tribute to him. The 23-year-old was among the people taken hostage by Hamas on October 7, 2023. His body has been confirmed as being one of the first four hostage bodies returned by Hamas under the Gaza ceasefire deal. Listen to this report prepared in collaboration with Nepal correspondent Prayas Dulal. - नेपालको राष्ट्रिय झण्डा ओढाएर विपिन जोशीको मङ्गलवार अन्त्येष्टि गरिएको छ। यस अघि अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सोमवार, २१ अक्टोबरमा जोशी प्रति श्रद्धाञ्जली दिएकी थिइन्। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका २५१ जना बन्धक मध्येका एक थिए। यसबीच जोशीको रिहाइका लागि उनका आफन्तजनले निकै प्रयासहरू गरेका थिए। गत हप्ता इजरेल-हमास सङ्घर्ष विराम सम्झौता भएपछि त्यस अन्तर्गत बन्धकहरू रिहा भएका थिए र सोही क्रममा हमासले जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव रेडक्रस मार्फत इजरेललाई बुझाएको थियो। नेपाल संवाददाता प्रयास दुलालसँगको सहकार्यमा तयार पारिएको एक रिपोर्ट।
    9 min
  • Understanding treaty in Australia: What First Nations people want you to know - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायका लागि सन्धि किन महत्त्वपूर्ण छ?
    Australia is home to the world’s oldest living cultures, yet remains one of the few countries without a national treaty recognising its First Peoples. This means there has never been a broad agreement about sharing the land, resources, or decision-making power - a gap many see as unfinished business. Find out what treaty really means — how it differs from land rights and native title, and why it matters. - अस्ट्रेलियामा एक आप्रवासीको रूपमा आउँदा यहाँको संस्कृति र परम्परालाई बुझ्ने र सम्मान गर्नुपर्ने आवश्यकता, तपाईँले पनि महसुस गर्नु भएकै होला। अस्ट्रेलिया, आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको घर हो, जसले विश्वकै सबैभन्दा पुरानो भनिने निरन्तर संस्कृति बोकेका छन्। तर अन्य केही देशहरूको तुलनामा अस्ट्रेलियामा भने यहाँका आदिवासी मानिसहरू र तिनका अधिकारलाई मान्यता दिने सन्धि अझै बनिसकेको छैन। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी सन्धि के हो, किन यो अस्ट्रेलियाका आदिवासी मानिसहरूका लागि धेरै महत्त्वपूर्ण छ र हाल देशभरि यस सम्बन्धमा के भइरहेको छ भन्ने बारेमा चर्चा गर्दै छौँ।
    9 min
  • Tihar Deusi Bhailo songs: ‘Passing on culture to our children brings us so much joy!’ - देउसी भैलोका गीतहरू: ‘बच्चाहरूलाई आफ्नो संस्कृति सिकाउन पाउँदा खुसी लाग्छ!’
    What is your memory of your first ‘Deusi Bhailo’ in Australia? SBS Nepali spoke to community members in Melbourne about their festive experiences this Tihar at cultural programs done by various Nepali community organisations. Listen to our conversation with participants at the Deusi Bhailo program by Tamu Samaj Victoria and Children's Day celebration by Nepali Association of Victoria (NAV) on Saturday, 18 October and Tihar event by Royal Westerns Club (RWC) on Sunday, 19 October 2025. - गएको सप्ताहन्त मेलबर्नस्थित विभिन्न नेपाली सामुदायिक संस्थाहरूले तिहार लगायत कार्यक्रमहरु आयोजना गरेका थिए। शनिवार, १८ अक्टोबरमा तमु समाज भिक्टोरियाको देउसी भैलो तथा नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को बाल दिवस थियो भने, आइतबार, १९ अक्टोबरमा रोयल वेस्टर्न्स क्लब (आरडब्लुसी)ले पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो। अस्ट्रेलियामा पहिलो पटक देउसी-भैलो खेलेको सम्झना, चाडपर्वमा सहभागी हुँदाको अनुभव लगायतका विषयमा ती कार्यक्रमका सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    16 min
  • Australian weather update for Thursday, 23 October 2025 in Nepali language - बिहीवार, २३ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    2 min
  • Tihar in Australia: 'It's starting to feel like Nepal!' - अस्ट्रेलियामा तिहार: ‘नेपाल जस्तै हुन लागि सक्यो!’
    This Tihar, we are taking to Queanbeyan, a regional city in New South Wales, near Canberra. SBS Nepali spoke to pariticipants and visitors at the Diwali Mela Lantern Festival organised by Queanbeyan Multicultural Centre on Saturday, October 18. Nepali community members shared what it means to celebrate festivals away from home, and how it has evolved over time. - क्यानबरा नजिकै न्यु साउथ वेल्सको रिजनल क्षेत्रमा पर्ने क्विन्बीयनका नेपाली समुदायले यसपालि चाडबाड कसरी मनाए? शनिवार, अक्टोबर १८ मा सम्पन्न भएको 'दिवाली मेला ल्यान्टर्न फेस्टिभल'मा पुगेका नेपालीभाषी अभिभावक, बालबालिका र समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। क्वीनबीयन मल्टी कल्चरल सेन्टरले आयोजना गरेको कार्यक्रममा नेपाली मूलका अभिभावक, बालबालिका र समुदायका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। अस्ट्रेलियामा चाडबाड मनाउँदाको अनुभव बारेमा समुदायका सदस्यहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।
    9 min
  • How to respond when encountering wildlife on your property - अस्ट्रेलिया बुझ्नुहोस्: जङ्गली जनावर आफ्नो घरमा आए के गर्नु पर्ला त?
    Australia is home to an array of diverse and beautiful wildlife, and knowing how to respond when you encounter wildlife in your home or on your property will help protect our precious wildlife species whilst keeping you, your family and your pets safe. - अस्ट्रेलियामा अनौठा जनावरहरू यत्रतत्र पाइन्छन्। तपाईँको घर आँगनमा सर्प, गोही, पसम, कङ्गारु जस्ता जीवजन्तु आएको खण्डमा के के गर्नु पर्छ होला त ? अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी तपाईँ र जनावर, दुवै सुरक्षित रहने उपायका बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।
    11 min
  • Government considering offshore recognition of migrant skills - दक्ष कामदार अस्ट्रेलिया आउनु अगावै सिप जाँच गरेर मान्यता दिने योजनामा सङ्घीय सरकार
    Home Affairs Minister Tony Burke says the government is working on the possibility of an offshore recognition of skills. He says this will help save time and money for skilled migrants looking to move to Australia. - गृह मामिला मन्त्री टोनी बर्कले अस्ट्रेलिया आउन चाहने कामदारहरूको सिप वा दक्षता जाँच विदेशमै गर्ने व्यवस्था गर्ने बारेमा सोचिरहेको बताएका छन्। यसले समय र पैसाको समेत बचत हुने उनको भनाई छ। एक रिपोर्ट।
    5 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners