SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
    Stay informed about the significant world events from the past week in Nepali language. - युद्ध बिरामका बारेमा सहमति गर्न रुस र युक्रेनी प्रतिनिधिहरू बीच भेटवार्ता जारी, बङ्गलादेशमा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २७ जना मारिए र साङ्गीतिक समूह ब्ल्याक साबाथका प्रमुख गायक चर्चित अजी अज्बर्नको ७६ वर्षको उमेरमा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    7 min
  • अस्ट्रेलियाको सङ्घीय ससंद्मा ४० नयाँ अनुहार
    क्यानबराको संसद् भवनले ४० जना नयाँ राजनीतिज्ञहरूलाई स्वागत गरेको छ। गत मेमा सम्पन्न सङ्घीय निर्वाचनमा जित हासिल गरेर संसदको ४८औं अधिवेशनका लागि केही पुराना सदस्यहरू उनीहरूको स्वागत् गरिएको हो। कस्ता छन् त अस्ट्रेलियाका नयाँ सांसद्हरू?
    7 min
  • NRNA Australia Election: Promises of the presidential candidates - यसपालिको एनआरएनए अस्ट्रेलिया चुनावमा अध्यक्ष पदका उम्मेदवारहरूका बाचा
    Three candidates have filed their nominations for the position of president in the NRNA Australia election scheduled for Saturday, July 26: Santosh Kunwar from Queensland, Sanjeev Dhakal Gorkhali from Darwin, and Bhairav Dhakal from Perth. Listen to our conversation with Santosh Kunwar and Bhairav Dhakal. Sanjeev Dhakal Gorkhali did not respond to our request by the deadline for this podcast episode. - शनिवार, २६ जुलाईका लागि तय भएको गैर-आवासीय सङ्घ अस्ट्रेलियाको चुनावमा अध्यक्ष पदका लागि यस पटक तीन जनाको उम्मेदवारी परेको छ। क्वीन्सल्यान्डबाट सन्तोष कुँवर, डार्विनबाट सञ्जीव गोर्खाली ढकाल र पर्थबाट भैरव ढकालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। यी तीन मध्ये सन्तोष कुँवर र भैरव ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। सञ्जीव गोर्खाली ढकालसँगको कुराकानी छुट्टै उपलब्ध छ।
    12 min
  • SBS Nepali Chat: The NRNA Australia Election 2025 - एनआरएनए अस्ट्रेलिया चुनाव २०२५ का विविध पक्षहरू
    The peak representative body for Nepalis in Australia, the Non-Resident Nepali Association (NRNA) Australia, is holding its election on Saturday, July 26, to choose its new leadership. SBS Nepali spoke with community leaders and candidates about various topics, including legal aspects of voting, identity verification and their main goals for this election. Listen to our conversation with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane, this year’s Chief Election Commissioner Dilli Dhakal and two of the three presidential candidates, Santosh Kunwar and Bhairav Dhakal. We are continually trying to reach the third candidate. - शनिवार, जुलाई २६ मा हुन गइरहेको गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलिया बारे हामीले चुनाव सम्बन्धी कानूनी पक्ष, मतदाताको प्रमाणीकरण, भोटिङ प्रक्रिया, अध्यक्ष पदका लागि उम्मेदवारहरूका प्रमुख उद्देश्य लगायतका विषयमा अस्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोथाने, प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकाल तथा अध्यक्ष पदका तीन मध्ये दुई उम्मेदवारहरू सन्तोष कुँवर र भैरव ढकालसँग गरेको कुराकानी सुन्नुहोस्। उक्त पदका बाँकी अर्का एक उम्मेदवारसँग कुरा गर्ने हाम्रो प्रयास जारी छ।
    27 min
  • नेपाल कुराकानी: स्थानीय सरकारहरू बजेटलाई लिएर किन सुस्त?
    नेपालमा स्थानीय तहका सरकारले बजेट पेस गरिसक्नु पर्ने मिति कानून स्पष्ट हुँदा पनि तोकिएकै दिन यी कार्य सम्पन्न हुन सकेका छैनन्। यसको पछिल्लो उदाहरण काठमान्डू महानगरपालिका बन्न पुगेको छ। देशकै सबैभन्दा ठूलो स्थानीय सरकारले दुई साता भन्दा ढिलो गरी आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको थियो। यही सन्दर्भमा स्थानीय तहका सरकारले समयमै बजेट पेस गर्न नसक्नुका कारण र यसले सङ्घीयताको अभ्यासमा पार्न सक्ने प्रभावहरूका बारेमा सङ्घीयता तथा स्थानीय प्रशासनका जानकार खिमलाल देवकोटासँग एसबीएस नेपालीका लागि नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्। देवकोटा राष्ट्रिय सभाका पूर्व सांसद एवं बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष रहिसकेका छन्।
    12 min
  • Weekly Nepali Update: Government boosts minimum wage for workers - साप्ताहिक नेपाल अपडेट: श्रमिकको न्यूनतम तलब बढ्यो
    Listen to this week’s top stories from Nepal. - नेपालमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ। साउन एकदेखि लागु हुने गरी प्रति महिना कामदारले कम्तीमा पनि १९,५५० रुपियाँ पाउने छन्। यस अघि न्यूनतम पारिश्रमिक १७,३०० रुपियाँ रहेको थियो। यो लगायत पछिल्ला सात दिनका नेपालका समाचार सुन्नुहोस्।
    8 min
  • NRNA Australia Election: ‘We have left our country and moved here, we must unite’ - एनआरएनए अस्ट्रेलिया चुनाव विशेष: ‘हामीहरू देश छोडेर यहाँ आइसके पछि युनिटी हुनुपर्‍यो’
    The peak representive body Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, July 26 to choose its new leadership. SBS Nepali spoke with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane about the aspects voters need to know, the recent controversies surrounding the NRNA and needs of the growing Nepali community. Listen to the first part of the conversation. Ghothane also served as the Chief Election Commissioner during the 2023 NRNA election. - शनिवार, जुलाई २६ मा गैर आवासीय नेपाली संङ्घ अस्ट्रेलियाको निर्वाचन हुँदै गर्दा, मतदाताहरूले ध्यान दिनु कुराहरू, सङ्घलाई लिएर पछिल्लो समय रहँदै आएका विवादित विषयहरू र अस्ट्रेलियाको बढ्दो नेपाली समुदायलाई कस्तो एनआरएनए चाहिन्छ भन्ने विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्वाध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पनि हुन्।
    18 min
  • From Bhutan to Albury: Rimal brothers on life in refugee camps, mental health and literature - ‘जिन्दगीमा कहिलेकाहीँ हार्ने पो त मान्छे, आफ्नो गाँस अरूलाई सार्ने पो त मान्छे!’
    Born in Bhutan and raised in Nepal’s refugee camps for two decades, Meg Nath and Durga Prasad Rimal eventually made their way to Australia, where they now represent the Bhutanese community in Albury, a regional town in NSW bordering Victoria. SBS Nepali spoke with the Rimal brothers about their journey, challenges, mental health, autism, and the challenges faced by second-generation Bhutanese in Australia on the occasion of Refugee Week (June 15 to 21). - न्यु साउथ वेल्स र भिक्टोरियाको सिमानामा रहेको अल्ब्री निवासी मेघनाथ रिमाल र दुर्गाप्रसाद रिमाल दुवै जना भुटानमा जन्मेर नेपालमा २० वर्ष लामो शरणार्थी शिविरको बसाइ पछि संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शरणार्थी उच्च आयोग, युएनएचसीआरको पहलमा पुनर्वासका लागि झन्डै दुई दशक अगि अस्ट्रेलिया आइपुगेका शरणार्थी हुन्। शरणार्थी सप्ताह (जुन १५ देखि २१)को अवसरमा रिमाल दाजुभाइसँग साहित्य, मानसिक स्वास्थ्य, अटिजम् र अस्ट्रेलियामा भुटानी शरणार्थीका दोस्रो पुस्ता बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    19 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners