SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • What are the withdrawal effects of antidepressants? A new review explores the issue - डिप्रेसनको औषधि छोड्दा के हुन्छ?
    A large systematic review has been released looking at antidepressant withdrawal symptoms. The meta-analysis examined the findings of 50 randomised controlled trials, involving 17,828 participants. The average age of the participants was 44, and 70 per cent were female. Health professionals in Australia say the review provides useful insights, and there is room for further research in this area. - एन्टिडिप्रेेसेन्ट औषधीको प्रयोग रोक्दा हुने ‘वीथ्‌ड्रअल’ लक्षणहरूलाई लिएर झन्डै १८ मानिसहरू सहभागी भएको एउटा बृहत् प्रणालीगत समीक्षा सार्वजनिक गरिएको छ। अस्ट्रेलियामा कार्यरत स्वास्थ्यकर्मीहरूले उक्त समीक्षालाई उपयोगी बताएता पनि थप अनुसन्धान गरिनुपर्नेमा जोड दिएका छन्।
    11 min
  • 'अन्तिम हिउँ': नेपालबाट आएका स्कूले विद्यार्थीको अस्ट्रेलियालाई सन्देश
    गत आइतवार, १३ जुलाईमा न्यु साउथ वेल्सको बार्डियामा रहेको नेपाली भाषा विद्यालय, पाठशाला अस्ट्रेलियाले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा भाषा विद्यालयका विद्यार्थीसँगै नेपालबाट आएका काठमान्डू प्रज्ञा कुञ्ज स्कूलका विद्यार्थीहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। उक्त क्रममा 'अन्तिम हिउँ' शीर्षकको नाटक प्रस्तुत गर्दै नेपालबाट आएका बालबालिकाले भ्यागुताको बिहे गरिदिएर जलवायु परिवर्तन बारे सन्देश दिएका थिए। यसै क्रममा काठमान्डू प्रज्ञा कुञ्ज विद्यालयका विद्यार्थी, नाटकका निर्देशक टङ्क चौलागाईँ र पाठशालाका निवर्तमान अध्यक्ष प्रकाश बस्ताकोटीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    11 min
  • Indra Ban’s Australian Story (Part 8): Meeting Nepali Crown Prince Dipendra Shah in Sydney - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ८): युवराज दीपेन्द्रसँग सिड्नीमा भेटघाट
    Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this eighth episode, Indra Ban spoke to SBS Nepali about the visit of Nepal’s then Crown Prince Dipendra Shah to Australia during the 2000 Sydney Olympics. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो आठौं भागमा चाहिँ, इन्द्रा बनले सन् २००० को सिड्नी ओलम्पिकको बेला नेपालका तत्कालीन युवराज दीपेन्द्र शाह अस्ट्रेलिया आउँदा भएका केही रमाइला अनि बिर्सन नसकिने अनुभवहरू बारे एसबीएस नेपालीसँग चर्चा गरेकी छिन्।
    11 min
  • Six charged over alleged armed robbery in Chermside’s Nepali jewelry store; investigations continue - ब्रिस्बेनको नेपाली गहना पसल लुटपाटका कथित आरोपीहरू पक्राउ परेको क्वीन्सल्यान्ड पुलिसको भनाई
    Detectives from the Queensland Police charged five men and a teenage boy in relation to the alleged armed robbery of a Chermside business last month. The police allege that on Tuesday, June 10, shortly after 5 pm, a group armed with hammers, metal bars and wearing masks, entered a Gympie Road jewellery store. They also say investigations are ongoing into a potential link to an armed robbery in Lutwyche a month earlier, on Thursday, 8 May. As inquiries continue, anyone with information is asked to contact police on 131 444 or Crime Stoppers on 1800 333 000. Meanwhile, a 52-year-old man has been charged with break and enter offences at a Hurstville shop last week. The NSW Police also states that inquiries are ongoing into an alleged grocery store theft in Granville in June. Nepali community members and business owners have raised concerns with SBS Nepali following these incidents. - गए दुई महिनाको अवधिमा क्वीन्सल्यान्ड तथा न्यु साउथ वेल्समा गरेर कूल चारवटा नेपाली पसलहरूमा कथित चोरी र लुटपाटका घटनाहरू भएका छन्। यसै क्रममा गत जुन १० मा ब्रिस्बेनको चर्म्साइड स्थित एक गहना पसलमा भएको कथित लुटपाटको घटनामा सामेल भएको आशङ्कामा क्वीन्सल्यान्डको राज्य प्रहरीले एक १६ वर्षीय किशोरसहित ६ जनालाई आफूहरूले पक्राउ गरेको बताएको छ। नेपाली गर-गहना बेचबिखन हुने उक्त पसलको लुटपाटमा संलग्न अर्का एक २१ वर्षीय पुरुषको भने खोजी अझ जारी नै रहेको प्रहरीको भनाई छ। यदि कसैसँग घटना अगि वा पछिका कुनै ड्याशक्याम वा सिसिटिभी फुटेज भएमा क्वीन्सल्यान्ड प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ। यसै गरी सिड्नीमा एक नेपालीको मोबाइल पसलमा गत जुलाई ८ मा भएको कथित चोरीको घटनामा संलग्न भएको हुनसक्ने भनिएका एक ५२ वर्षीय पुरुषलाई न्यु साउथ वेल्सको राज्य प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताएको छ।
    16 min
  • How is alcohol regulated and consumed in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा मदिरा सेवन बारे कस्ता नियमहरू छन्?
    In Australia, alcohol is often portrayed as part of social life—especially at BBQs, sporting events, and public holidays. Customs like BYO, where you bring your own drinks to gatherings, and 'shouting' rounds at the pub are part of the culture. However, because of the health risks associated with alcohol, there are regulations in place. It’s also important to understand the laws around the legal drinking age, where you can buy or consume alcohol, and how these rules vary across states and territories. - अस्ट्रेलियामा रक्सीलाई प्राय सामाजिक जीवनको भागका रूपमा चित्रण गरिन्छ- विशेष गरी खेलकुद कार्यक्रम र सार्वजनिक बिदाका दिनहरूमा। तर रक्सी सेवनले व्यक्ति र परिवारमा पार्न सक्ने गम्भीर हानिका बारेमा पनि बुझ्नु उत्तिकै जरुरी छ। अस्ट्रेलियामा मदिरा नियन्त्रणका लागि जटिल कानूनहरू छन्। यसको आपूर्ति र बेचबिखनसँगै कहाँ र कहिले सेवन गर्न मिल्छ भन्ने कुरा बुझ्नु पनि जरुरी छ। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी अस्ट्रेलियाका राज्य तथा प्रदेश पिच्छे मदिरा सम्बन्धी नियमहरू कसरी फरक छन् भन्ने बारेमा चर्चा गर्दै छौँ।
    9 min
  • अस्ट्रेलियाका बालबालिकाहरूलाई ‘सकर’ सिकाउन लागिपरेका एक पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी
    नेपालको राष्ट्रिय फुटबल टोलिका पूर्व खेलाडी र अस्ट्रेलियामा पनि खेलमा सक्रिय रहँदै आएका जगजीत श्रेष्ठले मेलबर्न, क्यानबरा र एडिलेडमा बालबालिकाहरूलाई फुटबल तालिम दिँदै आएका छन्। विशेष गरी विद्यालय बिदाको समयमा बच्चाहरूलाई ‘ट्रेनिङ’ दिने आफ्नो योजना वर्ष भर नै निरन्तरता दिने लक्ष्य रहेको उनको भनाइ छ। पछिल्लो समय साउथ अस्ट्रेलियाको पारा हिल्स नाइट्स क्लबबाट नेसनल प्रिमियर लीग खेल्दै आएका श्रेष्ठसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    11 min
  • Tasmania election 2025: Who are Nepali speakers voting for? - टास्मेनिया निर्वाचन २०२५: नेपालीभाषीको भोट कल्लाई?
    Tasmanian voters are heading to the polls for the fourth time in seven years. Premier Jeremy Rockliff and Tasmanian Opposition Leader Dean Winter are set to go head-to-head in the election on Saturday, July 19. SBS Nepali spoke to Nepali and Bhutanese community members in the island state about their priorities for this election. - टास्मेनियामा पछिल्लो सात वर्षभित्रको चौथो राज्य निर्वाचन शनिवार, जुलाई १९ मा हुँदैछ। सन् २०१४ देखि सत्तामा रहेको राज्यको लिबरल पार्टीका वर्तमान प्रिमियर जेरेमी रक्लिफको प्रमुख प्रतिस्पर्धीका रूपमा टास्मेनियन लेबर पार्टीका डीन विन्टर उठेका छन्। यसपालिको निर्वाचनमा कस्ता प्राथमिकताहरूलाई ध्यानमा राखेर भोट हाल्दै हुनुहुन्छ र नयाँ सरकारबाट रहेका अपेक्षाहरूबारे राज्यका नेपाली र भुटानी समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    10 min
  • Weekly Nepali Update: Foreign currency limit raised for Nepalis travelling overseas - साप्ताहिक नेपाल अपडेट: विदेश भ्रमणमा जाने नेपालीहरूलाई अब ३,००० अमेरिकी डलर सटही सुविधा
    Listen to this week’s top stories from Nepal. - नेपाल सरकारले विदेश भ्रमणमा जाने नेपालीहरूले लैजान पाउने रकमको सीमा बढाएर ३,००० अमेरिकी डलर पुर्‍याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उक्त रकम बढाइएको हो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
    8 min
  • Causes and consequences: Do we all have the capacity for hatred? - SBS Examines: के हामी सबैमा घृणा गर्ने क्षमता छ?
    In this new series, Understanding Hate, we unpack the forces driving division, and ask what it takes to protect social cohesion. - एसबीएस एग्जामिन्सको यो नयाँ अङ्कमा हामीले समाजमा बिभाजन ल्याउने कारणहरु खोतल्दै, समाजिक सद्भाव कायम गर्न आखिर के चाहिन्छ भनेर प्रश्न गर्दैछौँ।
    7 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners