SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • ‘एक तिहाई अस्ट्रेलियनले आफ्नो कार्यस्थलमा यौन दुर्व्यवहार भोगेको बताएका छन्’: मानव अधिकार आयोग
    अस्ट्रेलियाको मानव अधिकार आयोगले कार्यस्थलमा यौन दुर्व्यवहारको शिकार भएका ३०० भन्दा बढी पीडितहरूको अनुभवमा आधारित एउटा रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टले नीतिगत र व्यवहारिक अभ्यासबिच देखिएको खाडललाई सम्बोधन गर्न ११ वटा महत्त्वपूर्ण सिफारिसहरू प्रस्तुत गरेको छ।
    13 min
  • ‘AI cameras aren’t the complete solution for road accidents’ says Professor Nirajan Shiwakoti - ‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी
    As governments across Australia crack down on distracted driving, AI-powered surveillance cameras capable of detecting non-compliance with mobile phones and seatbelts have been rolled out nationally from 1 July. RMIT University Professor Nirajan Shiwakoti says while the technological progress is commendable, a “holistic approach” is required for recent measures to be fully effective, including targeted resources and outreach to diverse communities. SBS Nepali spoke to Shiwakoti, who has been working in transport engineering for the past two decades, about the challenges in road safety and what can be done to address them. - नयाँ आर्थिक वर्षको सुरुवातसँगै मङ्गलवार, जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूका सडक नियमहरूमा केही फेरबदल भएका छन्। त्यस मध्ये सवारी चालकले गाडी चलाइरहेको समयमा मोबाइल फोन चलाएको र सिट बेल्ट सही तरिकामा नलगाएको पत्ता लगाउने एआई क्यामेराको प्रयोग एक हो। पछिल्लो समय उकालो लागेका सडक दुर्घटनाहरू कम गर्न सरकारले चालेको यो कदम सहयोगी भए तापनि यसको पूर्ण प्रभावकारिताका लागि विविध बहुसांस्कृतिक पृष्ठभूमिका समुदायहरूलाई लक्षित श्रोत साधनहरू उपलब्ध गराइनु पर्ने मेलबर्नस्थित आरएमआईटी युनिभर्सिटीका प्रोफेसर निराजन शिवाकोटी बताउँछन्। यही सन्दर्भमा सडक सुरक्षामा रहेका चुनौती र त्यसका समाधानका बारेमा ‘ट्रान्सपोर्ट इन्जिनियरिङ’मा करिब दुई दशकदेखि कार्यरत रहेका शिवाकोटीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    37 min
  • देशलाई नै स्तब्ध पार्ने मुद्दामा एरिन प्याटर्सन माथि लागेको आरोप प्रमाणित: अब के हुन्छ?
    पछिल्लो समय ‘मशरुम मर्डर’ भनेर अस्ट्रेलियामा मात्र नभएर अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चित रहेको मुद्दामा जुरीले आफ्नो फैसला सुनाएको छ। सोमवार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियाको मोरवेल स्थित् लाट्रोब भ्याली ल कोर्ट्समा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले एरिन प्याटर्सनलाई दोषी ठहर गरेको हो। दुई सन्तानकी आमा रहेकी ५० वर्षीय प्याटर्सनलाई आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आरोपमा दोषी पाइएको छ। अब यो मामिलामा के हुन्छ? एक रिपोर्ट।
    8 min
  • साप्ताहिक नेपाल अपडेट: ‘कुलिङ अफ पिरियड’ हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन
    निजामती सेवा विधेयकमा व्यवस्था भएको 'कुलिङ्ग अफ पिरियड'का बारे हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन, नेपाल चिकित्सक सङ्घको आह्वानमा सोमबार आकस्मिक बाहेक सेवा बन्द र नेपाल एएफसी विमेन्स एसियन कपको छनौटबाट बाहिरियो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
    8 min
  • Are all wild mushrooms unsafe? - अस्ट्रेलियामा उम्रने विषालु च्याउ कसरी चिन्न सकिन्छ?
    As Gippsland’s death cap mushroom poisoning trial concluded with Erin Patterson being found guilty of serving a death cap mushroom-laced lunch to her guests, we recall our conversation with Yakindra Timilsena, President of the Nepalese Association of Agriculture, Forestry, and Environment in Australia, about identifying toxic mushrooms and important safety precautions. Food research scientist Timilsena is also the current president of the Nepalese Association of Victoria. - आफन्तहरूलाई विषालु ‘डेथ क्याप’ च्याउ खुवाएर हत्या गरेको आरोपमा भिक्टोरियाकी एरिन प्याटर्सन हालै दोषी ठहर भएकी छिन्। यही सन्दर्भमा हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग केही समय अगि गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै नप्लिज एसोसिएसन अफ भिक्टोरियाका वर्तमान अध्यक्ष पनि हुन्।
    9 min
  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the last seven days. - भिक्टोरियामा यहुदी समुदाय माथि आक्रमणका घटना बढेपछि नयाँ टास्क फोर्सको गठन, क्वान्टसद्धारा ग्राहकको व्यक्तिगत विवरण चोरी गर्ने ह्याकरले सम्पर्क गरेको सङ्घीय प्रहरीलाई जानकारी र विमान चढ्दा लिथियम ब्याट्रीका बारेमा सचेत रहन आग्रह गरिएको लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
    8 min
  • Erin Patterson found guilty of all charges in mushroom murder trial - आफन्तहरूलाई विषालु च्याउ खुवाएर हत्या गरेको आरोपमा एरिन प्याटर्सन दोषी ठहर
    Erin Patterson has been found guilty of murdering three of her estranged husband's relatives and the attempted murder of another over a death cap mushroom-laced lunch. The jury of seven men and five women took seven days to reach its verdict following a high-profile trial that lasted about nine weeks. - आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आरोपमा भिक्टोरियाकी ५० वर्षिया एरिन प्याटर्सनलाई दोषी पाइएको छ। सोमबार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियास्थित मोर्वेलको एक स्थानीय अदालतमा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले ‘मशरुम मर्डर’ भनेर चर्चित उक्त एक मुद्दामा आफ्नो फैसला दिएको हो।
    3 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners