SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • This Nepali father-daughter duo's bike ride to Upper Mustang to challenge patriarchal society - पुरुषसत्तात्मक नेपाली समाजलाई चुनौती दिन यी बुबा-छोरीको अपर मुस्ताङको मोटरसाइकल यात्रा
    Five years ago, Melbourne resident Prerna Malla embarked on a motorcycle journey to Upper Mustang, which, in her view, is a response to male dominance in Nepal. Her father, Prem Malla, stood by her on a dirt bike ride to Upper Mustang as she had been excluded from the trip by a group of contemporary male relatives. The same father-daughter duo, Prerna and Prem Malla spoke to SBS Nepali and recounted the challenges and cherished memories of their journey to Upper Mustang. - मेलबर्नकी बासिन्दा प्रेरणा मल्लले करिब पाँच वर्ष अगाडी आफूले अपर मुस्ताङको यात्रा मोटरसाइकलमा तय गर्नुलाई नेपालमा रहेको पुरुष सत्तालाई दिएको जवाफका रूपमा हेरेकी छिन्। उनलाई महिला भएकै कारण समकालीन पुरुष आफन्तहरूको समूहबाट उक्त यात्रामा जान रोकेको कुराले केही तितो अनुभव दिएको थियो। तर उनका बुबा प्रेम मल्लले छोरीको यात्रामा साथ दिन सन् २०१९ मा अपर मुस्ताङ यात्रामा डर्ट बाइकका साथ निस्किएको अनुभव सुनाएका छन्। उनै बुबा-छोरीको जोडी प्रेरणा र प्रेम मल्लले एसबीएस नेपालीसँग अपर मुस्ताङ जाँदाका अप्ठ्यारा र उक्त यात्राको सम्झना बाँडेका छन्।
    23 min
  • Multicultural media in NSW are to get a government funding increase. They're not happy. - न्यु साउथ वेल्स सरकारको बजेट वृद्धिप्रति बहु सांस्कृतिक मिडियाको असन्तुष्टि
    The New South Wales government has announced it's changing the way it communicates with linguistically diverse communities living in the state. But independent media organisations say the moves are inadequate and insufficient to keep them going, and are calling for more support from the state government. - न्यू साउथ वेल्स सरकारले राज्यमा बसोबास गर्ने भाषिक रूपमा विविध समुदायहरूसँग सञ्चार गर्ने तरिकामा परिवर्तन गर्ने घोषणा गरेको छ। तर स्वतन्त्र मिडिया सङ्गठनहरूले भने सरकारका कदमहरू पर्याप्त नभएको भन्दै राज्य सरकार समक्ष थप सहयोगको माग गरेका छन्।
    8 min
  • What is LGBTIQ+? - 'एलजीबीटीक्युआइ प्लस' भनेको के हो?
    Abbreviation for Lesbian, Gay, Bisexual, Transgender, Queer, Intersex, Asexual, and plus standing for all of the other gender, sexuality, and physiological sex characteristics, SBS Nepali spoke to some members from the Nepali Queer Community Sydney to share their understanding of these terms. - एलजीबीटीक्युआइ प्लस भनेर त निकै सुनिन्छ। यसमा प्रयोग भएका अङ्ग्रेजी अक्षरहरूको शब्दार्थ र भावार्थ चाहिँ के हो त? सिड्नी मार्डी ग्रा उत्सवमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने नेपाली क्वेयर कम्युनिटी सिड्नीका केही सदस्यहरूले आफ्नो बुझाइ राखेका छन्। पायल महतो, पेम तामाङ र अभिषेक बानियाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    25 min
  • Tackling misinformation: How to identify and combat false news - अस्ट्रेलिया बुझ्नुहोस्: गलत समाचार कसरी पत्ता लागाउने ?
    In an era where information travels at the speed of light, it has become increasingly difficult to distinguish between true and false. Whether deemed false news, misinformation, or disinformation, the consequences are the same - a distortion of reality that can affect people's opinions, beliefs, and even important decisions. - प्रकाशको गतिमा सूचना फैलिने यो समयमा सत्य र असत्य छुट्टाउन चुनौतीपूर्ण बन्दै गएको छ। झुटा समाचार, त्रुटिपूर्ण जानकारी, वा गलत सूचना जे भए पनि यसले पार्ने असर भने समान नै हुन्छ - सत्य कुरालाई मोडेर अरूको विचार, विश्वास र महत्त्वपूर्ण निर्णयहरूलाई प्रभाव पार्ने। अस्ट्रेलिया बुझ्नुहोस् पोड्कास्ट शृङ्खलाको यो भागमा हामी गलत जानकारी कहिलेदेखि दिन थालियो, यस पछाडिको संयन्त्र र समाजमा पर्ने यसको प्रभाव बारे चर्चा गर्नेछौँ।
    13 min
  • Australia Weather Update: Saturday, 2 march and Sunday, 3 march 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, २ मार्च र आइतवार, ३ मार्च २०२४
    Australian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, २ मार्च र आइतवार, ३ मार्चको मौसम कस्तो रहला?
    3 min
  • 'Many people start gambling just for fun': Calls on government to curb gambling addiction - 'रमाइलो रमाइलोमै खेलिहालौँ भन्ने धेरै देखिन्छ': जुवाको लतका समस्या कम गर्न सरकारलाई माग
    The Federal Government is facing more calls to combat problem gambling. New figures on the number of Australians self-excluding from gambling, have prompted warnings of a public health crisis. Melbourne-based nepali youth association Melbournepal's founder Shailesh Ghimire spoke to SBS Nepali about gambling issues seen in Australia's Nepali community and how its effects are wide-ranging including financial, social and mental wellbeing. - जुवाको लतका समस्याहरू कम गर्न सरकारले थप कदम चाल्नु पर्ने आवाजहरू उठिरहेका छन्। जुवा खेल्ने ठाउँहरूबाट आफूले आफैलाई वञ्चित गर्ने अर्थात् 'सेल्फ-एक्सक्लुजन' गर्ने अस्ट्रेलियनहरूको पछिल्लो तथ्याङ्कले जुवाको लत एक जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको चेतावनी दिएको छ। जुवाका कारण समस्यामा पर्नेहरूमा बहु सांस्कृतिक तथा विविध पृष्ठभूमिका मानिसहरू पनि रहेका छन्। मेलबर्नस्थित नेपाली युवा समूह मेलबर्न नेपाल इन्कका संस्थापक शैलेश घिमिरे भन्छन् कि नेपाली समुदायका युवाहरूमा पनि यो प्रवृत्ति देखिने गरेको छ। घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    17 min
  • What is the role of non-governmental organisations in sustainable development? - दीर्घकालीन सामाजिक विकासमा गैर सरकारी संस्थाहरूको भूमिका के हो?
    Every year 27 February marks the World NGO Day. The motto for this year is 'Building a sustainable future: The role of NGOs in achieving the Sustainable Development Goals'. Melbourne lecturer Sabitra Kaphle spoke to SBS Nepali about the role of non-governmental organisations (NGOs). Nepal-based NGO Manavsewa Ashram representatives have visited Australia and interacted with the Nepali community. The foundation's president Ramjee Adhikari says they aim to end homelessness in Nepal in the coming two years. Similarly, Nepal's Social Welfare Council Sanjay Kumar Mallik has given an insight into the workings and regulation of NGOs in Nepal. - हरेक वर्ष २७ फेब्रुअरीलाई विश्व गैर सरकारी संस्था दिवसको रूपमा मनाउने गरिएको छ। यस वर्षको नारा दिगो भविष्यको निर्माणका विकास लक्ष्यहरू पुरा गर्न गैर सरकारी संस्थाहरूको भूमिकामा आधारित रहेको छ। यसै सन्दर्भमा नेपालमा आगामी दुई वर्ष अर्थात् विक्रम संवत् २०८२ भित्रमा सडकमा आश्रय लिनेहरूको सङ्ख्या शून्यमा झार्ने लक्ष राखेको संस्था मानव सेवा आश्रमका प्रतिनिधिहरूले अस्ट्रेलियाका विभिन्न सहरहरूमा समुदायका सदस्यहरू भेटेका छन्। संस्थाका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आश्रमको उद्देश्यबारे एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। सोही प्रसङ्गमा नेपालका गैर सरकारी संस्थाहरूको सञ्चालन तथा नियमन बारे नेपालको सामाजिक कल्याण परिषद्का सूचना अधिकृत संजय कुमार मल्लिकले जानकारी दिएका छन्। समग्र रूपमा दिगो विकासमा गैर सरकारी संस्थाहरूको भूमिकाको बारेमा मेलबर्नकी लेक्चरर सावित्रा काफ्लेसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
    27 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners