In the wake of widespread flooding in Far North Queensland, Krishna Bhattarai, a Nepali volunteer and aged care worker, calls upon fellow Nepali individuals affected by the natural disaster to reach out for help. Bhattarai, alongside his colleagues, has been actively involved in distributing food and other essential items in flood-affected areas. - उत्तरी क्वीन्सलयान्डमा आएको बाढीका कारण हालसम्म करिब १,४०० घरहरू डुबानमा परेका छन् भने धेरै क्षेत्रमा बिद्युत् आपूर्ति अवरुद्ध भएको छ। ज्यासपर नामक चक्रवातका कारण हजारौँ मानिसहरू प्रभावित बन्न पुगेका छन्। यसै बीच राज्यको नेपाली समुदायका केही बासिन्दाहरू पनि बाढी प्रभावित व्यक्तिहरूको सहयोगमा स्वयंसेवीको रूपमा लागिपरेका छन्। आफ्ना सहकर्मीहरूसँग मिलेर खाद्य सामाग्री तथा अन्य आवश्यक सरसामानको वितरणमा लागेका एक 'एज्ड केयर'मा कार्यरत कृष्ण भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।