Whether a child has experienced trauma overseas or in Australia, whether it occured recently or in the distant past, with the appropriate assistance, a child can recover. Parents and caregivers play a crucial role in helping children regain a sense of safety and well-being. Here are some steps and strategies for parents to support their child's recovery from trauma. - उचित सहयोग पाए भने ‘ट्रमा’मा रहेका बालबालिका पुनः साधारण अवस्थामा फर्कन सक्छन्, चाहे उनीहरूले मानसिक आघात अस्ट्रेलियामा हुँदा अनुभव गरेका हुन् वा अरू कुनै देशमा, साथै ट्रमा हालसालै भएको होस् वा धेरै समय अगाडी। तर बालबालिकालाई पुनः उनीहरू सुरक्षित भएको महसुस गराउन अभिभावक र स्याहारकर्ताको मुख्य भूमिका हुन्छ । आजको कार्यक्रममा हामी अभिभावक र स्याहारकर्ताले मानसिक आघातमा रहेका बालबालिकालाई कसरी सहयोग गर्न सक्छन् भन्ने बारे जानकारीहरू दिनेछौँ।