SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Upcoming Nepali community events and activities in Australia - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
    A bi-weekly roundup of Nepali community events and activities in Australia. - टास्मेनियामा 'करिअर कोचिङ्ग', सिड्नीमा ल्होछार र 'मेन्टल वेलबिङ्ग ट्रेनिङ' अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
    3 min
  • How is the Nepali community in Australia expected to benefit from federal level bi-lateral visits? - नेपालको संसदीय टोलीको औपचारिक अस्ट्रेलिया भ्रमण र दुई देश बीचको सम्बन्धमा पर्ने प्रभाव
    Ganesh Prasad Timilsina, the Chairperson of National Assembly of Nepal, was on his first official Australia visit in November. His team, including speakers and deputy-speakers from seven provinces of Nepal were in Australia as part of the Parliament Support Program by the United Nations Development Programme (UNDP), with the agenda of exchanging their experience and views on the parliamentary functions of both countries. Community leaders and members share their views on how such federal visits can help the Nepali diaspora in Australia. - नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, तथा नेपालमा सात वटा प्रदेश मध्ये तीनका सभामुख र अन्य चारका उपसभामुख सहितको प्रतिनिधिमण्डल गत नोभेम्बर महिनाको अन्त्यमा अस्ट्रेलियामा भ्रमणमा आएको थियो। उक्त औपचारिक भ्रमणको प्रमुख उद्देश्य भनेको दुई देशको संसदीय कार्यविधिको बारेमा अनुभव आदानप्रदान गर्ने रहेको, तिमिल्सिनाले एसबीएस नेपालीलाई बताएका छन्। यस्ता भ्रमणहरूले अस्ट्रेलियाको नेपाली भाषी समुदायलाई कस्तो मद्दत पुर्‍याउला? समुदायका सदस्यहरूसँगको कुराकानी सहितको यस रिपोर्ट सुन्नुहोस्।
    10 min
  • Nepalis awarded among the Top 100 South Asian Business Leaders in Victoria - भिक्टोरियाका शीर्ष १०० व्यवसायीहरू मध्ये नेपाली पनि सम्मानित
    Business leaders and entrepreneurs were felicitated at the 'Top 100 South Asian Innovation Business Leaders Awards' ceremony held on Saturday, 2 December 2023 at Park Hyatt Melbourne. The award categories ranged from education and immigration to food and travel and nominees were people from diverse backgrounds including Nepal, Afghanistan, Bangladesh, Bhutan, India, Maldives, Nepal, Pakistan and Sri Lanka. Awardees Sunod Shrestha, Gopal Pokharel and Kamal Dahal, all three from a Nepali background, told SBS Nepali that they felt proud to represent Nepal on an international platform. - अस्ट्रेलियामा बसेर शिक्षा, स्वास्थ्य, कला, अध्यागमन जस्ता विभिन्न क्षेत्रमा योगदान पुराइरहेका दक्षिण एसियाली पृष्ठभूमिका व्यवसायीहरूलाई 'टप १०० साउथ एसियन इनोभेसन बिजनेस लिडर्स भिक्टोरिया' कार्यक्रममा सम्मानित गरिएको छ। मेलबर्नको पार्क हयातमा शनिवार, दुई डिसेम्बरमा भएको उक्त कार्यक्रममा, नामले भने झैँ, करिब सय जना 'बिजनेस लिडर' तथा उद्यमीहरूलाई सम्मानित गरिएको थियो, र त्यस लामो सूचीमा तीन जना नेपाली भाषीहरू पनि उपस्थित थिए। विजेता सुनोद श्रेष्ठ, गोपाल पोखरेल र कमल दाहाल लगायत कार्यक्रमका आयोजक र सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
    11 min
  • Attending or hosting an Australian party? Here’s what you need to know - अस्ट्रेलिया बुझ्नुहोस्: ‘बार्बिक्यू' वा ‘फर्मल पार्टी’मा जाँदै हुनुहुन्छ?
    Australians are known for their laid-back culture and seize every opportunity to celebrate special occasions. But it's not only business events that come with etiquette rules to follow; every party, no matter how casual, has its unspoken cultural expectations. - अस्ट्रेलियनहरू आफ्नो ‘लेड ब्याक’ संस्कृतिको लागि जानिने भए पनि, प्रत्येक अस्ट्रेलियन भोज र भेलाको आफ्नै नियम र अपेक्षाहरू हुन्छन्।
    8 min
  • The barriers to employment faced by skilled migrants - अस्ट्रेलियामा पढाइ अनुसारको काम पाउन किन गाह्रो?
    New research out of RMIT university shows that highly-skilled migrants are often faced with barriers to employment that leave them doing low-skilled work while skill shortages continue throughout the economy. - अस्ट्रेलियामा आप्रवासीहरूले प्रायः आफ्नो दक्षता अनुसारको काम गर्न नपाएको आरएमआईटी विश्वविद्यालयको नयाँ अनुसन्धानले देखाएको छ।अङ्ग्रेजी नाम नहुनुका साथै स्थानीय अनुभवको कमीका कारण पनि धेरै विशेषज्ञता प्राप्त आप्रवासीहरूले कम-दक्ष काममा चित्त बुझाउनु परेको बताइएको छ।
    9 min
  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
    Explosions heard in the southern part of the Gaza strip overnight, search to resume for hikers in Indonesia after a volcano erupts and in sport, Rafael Nadal hints at a return after his hip injury. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - गाजा स्ट्रिपको दक्षिणी भागमा विस्फोट पछि घाइते भएकाहरू पहिले नै भरिएको नासार अस्पतालमा उपचारका लागि आएका छन्। इन्डोनेसियाको वेस्ट सुमात्राको मारापिमा गएको ज्वालामुखी विस्फोट पछि ११ जना पर्वतारोहीहरूको अवशेष भेटिएको छ। ज्वालामुखी विस्फोटको समयमा उक्त स्थानमा ७५ जना मानिसहरू थिए। एघार जनाको अवशेषसँगै तीन जना भने जीवित अवस्थामा फेला परेका छन्। यता अस्ट्रेलियामा भने कृषि मन्त्री मरी वट्ले क्रिसमसका बेला मानिसहरूबाट धेरै नाफा नलिनका लागि सुपरमार्केटहरूलाई चेतावनी दिएका छन्। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    9 min
  • Upcoming Nepali community events and activities in Australia - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
    A bi-weekly roundup of Nepali community events and activities in Australia. - नेपाली र भुटानी महिला टोलीका बीचमा मैत्रिपूर्ण फुटबल खेल, ल्होछार र 'मेन्टल वेलबिङ्ग ट्रेनिङ' अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
    3 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners