SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • 'Emphasizing on teaching kids words used in daily life': Sabdamala Nepali Language School - 'घरव्यवहारमा प्रयोग हुने शब्दहरू सिकाउन जोड दिँदै छौँ': शब्दमाला नेपाली भाषा विद्यालय
    With branches in seven different locations across New South Wales, Sabdamala Nepali Language School wrapped up its ninth gala dinner program on Saturday, 25 November 2023. The school's current president Bishnu Ghimire spoke to SBS Nepali about the upcoming focus on curriculum revision. - न्यु साउथ वेल्समा विभिन्न सात स्थानमा नेपाली भाषा विद्यालय सञ्चालन गरिरहेको शब्दमालाले शनिवार, २५ नोभेम्बरमा आफ्नो नवौँ गाला डिनर सम्पन्न गरेको छ। विभिन्न सांस्कृतिक कार्यक्रम सहित विद्यालय सञ्चालनमा योगदान गरेका मानिसहरूलाई उक्त कार्यक्रममा सम्मान पनि गरिएको थियो। शब्दमाला भाषा विद्यालयका अध्यक्ष विष्णु घिमिरेले पाठ्यक्रमलाई परिष्कृत गर्दे, दैनिक बोलीचालीको भाषा सिकाउन विद्यालयले जोड दिने एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। यससँगै विद्यालयका आगामी योजनाका बारेमा अध्यक्ष घिमिरेसँग गरिएको कुराकानी सुन्नुहोस्।
    4 min
  • 'Social, cognitive, and physical Skills; the many benefits of sending a child to childcare' - 'सोसल, कग्निटिभ अनि फिजिकल स्किल्स; बच्चालाई चाइल्ड केयर पठाउँदाको धेरै फाइदा छन्'
    The Productivity Commission, through a draft report, has recommended to the government that children under five years of age should have at least three days a week of childcare and learning opportunities. This commission says this will have a positive impact on children's future. SBS Nepali spoke to Anjali Rauniyar, General Manager at a childcare service provider in Melbourne, about the benefits of sending children to childcare and the challenges faced by service providers. - अस्ट्रेलियाको उत्पादकत्व सम्बन्धी आयोग 'प्रडक्टिभिटी कमिसन'ले एक मस्यौदा रिर्पोट मार्फत पाँच वर्ष मुनिका बालबालिकालाई हप्तामा कम्तीमा पनि तीन दिन चाइल्ड केयरमा हेरचाह र सिकाइका लागि अवसर जुटाइदिन सरकारलाई सुझाव दिएको छ। यस्तो हुँदा बालबालिकाको भविष्यमा सकारात्मक प्रभाव पर्ने आयोगको भनाई छ। बच्चाहरूलाई चाइल्ड केयरमा पठाउँदा हुने फाइदा र चाइल्ड केयरले सामना गरेका चुनौती बारे मेलबर्नस्थित एक चाइल्ड केयर सेवा प्रदायक संस्थामा जेनरल म्यानेजर रहेकी अञ्जली रौनियारसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    8 min
  • Upcoming Nepali community events and activities in Australia - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
    A bi-weekly roundup of Nepali community events and activities in Australia. - काम पाउन के गर्ने भनेर सिकाउने 'करियर कोचिङ', सामूहिक इही र 'मास्टरिङ दि आर्ट अफ गिभिङ ब्याक टु योर कम्युनिटी विथ स्किल्स' कार्यक्रम- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
    3 min
  • समुदायको नेतृत्वमा जोड दिएको सन् २०२३ को विश्व एड्स दिवस
    सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ लाई विश्व एड्स दिवसका रूपमा मनाइने गरिएको छ। सन् २०३० सम्ममा एड्सलाई सार्वजनिक स्वास्थ्य जोखिमका रूपमा रहन नदिन समुदायले खेल्ने भूमिकालाई महत्त्व दिँदै यस वर्षको विश्व एड्स दिवसको नारा रहेको छ "लेट द कम्युनिटिज लीड"।
    8 min
  • Upcoming Nepali community events and activities in Australia - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
    A bi-weekly roundup of Nepali community events and activities in Australia. - पानीमा सुरक्षित रहने बारेमा तालिम, सामूहिक इही र 'मास्टरिङ दि आर्ट अफ गिभिङ ब्याक टु योर कम्युनिटी विथ स्किल्स' कार्यक्रम - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
    6 min
  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
    Hamas accused of breaching the terms of a truce with Israel in a hostage release, police in Australia look for an immigration detainee who refused to wear a tracking device and in sport, and Australia's Patrick Kisnorbo sacked by Troyes in France. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - युद्ध बिरामको सर्तहरू पुरा नगरेको हासमाथि आरोप लागेको छ । हमासबाट बन्धक मुक्त बन्न पुगेका केही परिवारले बालबालिका र तिनका परिवारलाई एकै पटक छाड्ने सर्त भए पनि बालबालिकालाई मात्रै छाडिएको र केही अभिभावक अझै पनि हमासको नियन्त्रणमा रहेको आरोप लगाएका हुन्। यता अस्ट्रेलियामा चाहिँ अध्यागमन हिरासतमा रहेका तर बाहिर जाँदा 'ट्रयाकिङ डिभाइस' लगाउन नमानेका एक व्यक्ति हराएपछि प्रहरीले खोजी कार्य जारी राखेको छ।अस्ट्रेलियाका महिला कामदारले आफ्ना पुरुष सहकर्मी भन्दा अझै पनि निकै कम तलब सुविधा पाइरहेको वर्कप्लेस जेन्डर इक्वलिटी एजेन्सीको वार्षिक रिर्पोटले देखाएको छ। सन् २०२२ मा महिला र पुरुषको कमाइका बिचमा २२.८ प्रतिशतको फरक रहेको भए तापनि यो भिन्नता केही घटेर २१.७ प्रतिशत पुगेको रिर्पोटले जनाएको छ। खेल समाचारमा भने अस्ट्रेलियन मूलका म्यानेजरलाई फ्रान्सेली क्लबले हटाएको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    7 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners