SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
    A man charged with raping a woman in a nursing home, the latest COVID-19 vaccines approved for use in Australia and the iconic Australian Akubra hat-maker is changing ownership for the first time in almost 150 years. listen to the Weekly Update about the top news stories in Australia in Nepali language. - न्यु साउथ वेल्सको सेन्ट्रल कोस्टमा रहेको वृद्ध स्याहार केन्द्रमा एक वृद्ध महिला माथि बलात्कार गरेको आरोपमा एक पुरुष माथि मुद्दा चलाइएको छ। ब्याट व बेमा रहेको एक नर्सिङ्ग होममा नोभेम्बर १५ का दिन जबरजस्ती घुसेका उक्त पुरुषले महिला माथि आक्रमण गरेका थिए। अस्ट्रेलियामा कोभिड-१९ को नयाँ खोपले अनुमति पाएको छ भने अमेरिकाको एक पुस्तकालयबाट पढ्न भनेर लागिएको पुस्तक करिव एक सय बर्स पछि फिर्ता भएको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा समाचार।
    8 min
  • Chhath in Australia: 'It is not just a festival of Terai' - अस्ट्रेलियामा छठ: ' तराई मधेशको मात्र पर्व होइन'
    The fervor of the Chhath festival, which begins right after Tihar, is observed in many regions of India and Nepal, but it has now spread to Australia. Australia's Sydney, Melbourne, and other cities had enthusiastic celebrations of this festival. - तिहार सकिए लगत्तै सुरु हुने छठ पर्वको रौनक नेपाल तथा भारतका विभिन्न स्थानहरूमा त देखिन्थ्यो नै अब यसमा अस्ट्रेलिया पनि थपिएको छ। यो पर्वलाई अस्ट्रेलियाका सिड्नी, मेलबर्न लगायतका स्थानमा हर्शोल्लाशका साथ पूर्व मनाइयो।
    10 min
  • The Nepali cricket team gears up for the 2024 T20 World Cup - नेपाली क्रिकेट: 'वर्ल्ड कप खेल्नु छ भाइ, अरू थाहा छैन मलाई'
    The Nepali national cricket team has set its sights on the upcoming T20 World Cup scheduled for 2024. This marks the second occasion that Nepal has qualified for such an event, the first being the T20 World Cup in Bangladesh in 2014. Abinash Bohara, a key young player in the Nepali team, spoke to SBS Nepali about the team's preparations and aspirations for the upcoming T20 World Cup. - नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकप खेल्दै छ । सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टी–२० विश्वकप पछि नेपालले अवसर पाएको यो दोस्रो पटक हो । यस पटक गृह मैदानमा भएको विश्वकप छनौट खेलमा शीर्ष दुईमा आफ्नो स्थान बनाउँदै नेपालले यो अवसर पाएको हो । अब नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा खेल प्रदर्शन गर्नेछ । नेपाली टिमका एक महत्त्वपूर्ण युवा खेलाडी अविनाश बोहरासँग आगामी टी–२० विश्वकपमा नेपालको योजना लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।
    16 min
  • GP workforce in crisis, new report reveals - किन छैनन् अस्ट्रेलियाका जीपीहरु आफ्नो काम प्रति सन्तुष्ट?
    Burnout, heavy workloads, and greater dissatisfaction with their jobs - almost a third of Australia's GPs say they'll stop practising in the next five years. The Royal Australian College of General Practitioners' new Health of the Nation Report reveals GPs are in desperate need of support. SBS Nepali spoke to Dr Chandra Deepak Pokharel, who has been working as a general practitioner in Melbourne, about the latest challenges in this profession. - भर्खरै सार्वजनिक भएको एक रिर्पोटले अस्ट्रेलियामा जीपी भनिने सामान्य चिकित्सक आफ्नो पेसा प्रति असन्तुष्ट भइरहेको देखाएको छ। रोयल अस्ट्रेलियन कलेज अफ जनरल हेल्थ प्राक्टिसनरको हेल्थ अफ दि नेशन रिपोर्टका अनुसार नयाँ मेडिकल ग्र्याजुएट पनि जीपी पेसा अङ्गाल्न त्यति धेरै इच्छुक देखिँदैनन्। अनुसन्धानमा सहभागी करिब एक तिहाइ जीपीले त आफूहरू पाँच वर्ष पछि प्राक्टिस नै बन्द गर्न सक्ने बताउँछन्‌। यसैबिच एसबीएस नेपालीले मेलबर्नमा निकै लामो समयदेखि जीपीका रूपमा कार्यरत डाक्टर चन्द्रदीपक पोखरेलसँग उक्त पेसामा देखिएका पछिल्ला चुनौतीहरूका बारेमा गरेको कुराकानी सुन्नुहोस्।
    15 min
  • Tihar and Mha Puja joyously celebrated together in Melbourne - मेलबर्नमा दिदीबहिनी समाजले मनायो तिहार र म्ह: पुजा
    In a delightful convergence of traditions, the Rockbank Community Hall in Western Melbourne became a festive hub last Tuesday as the Didi Bahini Samaj Victoria organised a special program celebrating both 'Tihar' and 'Mha Puja'. - गत मङ्गलवार पश्चिमी मेलबर्न स्थित रकब्याङ्क कम्युनिटी हलमा दिदी बहिनी समाज भिक्टोरियाले म्ह: पूजा लगायत तिहारको उपलक्ष्यमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो। मेल्टन सिटी काउन्सिलका मेयर लगायत थुप्रै कर्मचारी एवं पदाधिकारीहरूले भाग लिएको कार्यक्रममा नेपालीको सांस्कृतिक पर्व तिहारका साथै नेवारी समुदायले मनाउने म्ह: पूजाको महत्त्व बारे पनि प्रकाश पारिएको थियो। कार्यक्रम आयोजक, मेल्टन सिटी काउन्सिलकी मेयर क्याथी मज्डिक सहित त्यहाँ उपस्थित नेपाली समुदायका सदस्यहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।
    10 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners