The traditional practice of Deusi-Bhailo has evolved into a vibrant aspect of Tihar celebrations. Radhika Hamal, Vice President of the National Folk and Duet Song Academy Nepal, highlights that the once-solemn Deusi-Bhailo songs, rooted in Nepali folk tradition, are now sung in diverse styles by the new generation. Hamal spoke to SBS Nepali about Deusi-Bhailo, Tihar festivities, and the changing landscape of folk music. - तिहारका बेलामा मात्र खेलिने देउसी-भैलोका गीतहरू यस चाडको महत्वपूर्ण हिस्सा बन्दै आएको छ। नेपाली लोक परम्परासँग जोडिएका यस्ता लोकप्रिय देउसी-भैलोका गीतहरू पछिल्लो समयमा पुस्ता हस्तान्तरणसँगै फरक शैलीमा गाइन थालेको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्षसँग राधिका हमालले बताएकी छिन्। नेपाल संवाददाता प्रतीक्षा दुलालले हमालसँग देउसी-भैलो, तिहार‚ र लोक सङ्गीतबारे गरेको कुराकानी सुन्नुहोस्।