It was one of the largest sackings in Australian corporate history - and now, the High Court has found it was illegal. After a lengthy legal battle, almost 1700 workers sacked by Qantas during the COVID-19 pandemic are celebrating the country's top court finding in their favour. - अस्ट्रेलियाको सबैभन्दा प्रतिष्ठित विमान कम्पनी क्वान्टसलाई मानिन्छ तर सन् २०२० मा आफ्ना १,७०० कर्मचारीलाई कामबाट निकाल्ने निर्णयलाई अदालतले गैर कानूनी रहेको बताएपछि, क्वान्टसको प्रतिष्ठामा दाग लागेको छ। ठेकेदार मार्फते ग्राउन्ड ह्यान्डलिङको काम गर्ने भन्दै सन् २०२० मा विमान कम्पनीले आफ्ना १,७०० कर्मचारीलाई कामबाट निकालेको थियो। यद्यपि लामो कानूनी बहस पछि हाई कोर्टले उक्त कदम गैर कानूनी भएको निर्णय सुनाएको हो।