YUBACAST (Yubaraj Khatiwada)

YUBACAST (Yubaraj Khatiwada)

By Yubaraj KhatiwadaArts
Download on the App Store

YUBACAST (Yubaraj Khatiwada) episodes

  • जीवनका पानाहरू - सुमधुर आवाजको मिठास, रेवत खनाल सँगको सांगीतिक सम्बाद
    पुर्बी नेपालको झापा जिल्लामा रहेर धेरै लामो समय देखि शिक्षण पेशामा आबद्ध रहनु भएका साथै आफ्नो नगर भित्र छरिएर रहेका बिबिध जातजातिहरुको सांस्कृतिक सम्बर्धन र प्रबर्धन गर्ने काममा पनि उत्तिकै सक्रियताका साथ लागि रहनु भएका समाजिक अभियन्ता र स्थानीय स्तरमा अत्यन्तै सम्मानित व्यक्तित्व रेवत खनालको व्यक्तित्वको अर्को एउटा आयाम गायन र संगीतमा केन्द्रित हुँदै गरिएको टेलिफोन कुराकानी साथमा वहाकै सिर्जनामा केहि गीत र संगीतपनि ......................|||
    55 min
  • जीवनका पानाहरू - मेरो अमेरिकी सपना र यात्रा - रमेश न्यौपाने
    अमेरिका धेरैको सपनाको देश | धेरै बिद्यार्थीहरूको उच्च शिक्षाको लागि रोजाईको गन्तब्य पनि | एकखाले मान्छेहरु भन्ने गर्छन मरे पछी पुगिने भनिएको स्वर्ग खै छ कि छैन, तर ज्युदो हुदाँको स्वर्ग चाहिं हो अमेरिका भनेर | अमेरिका जानको लागि भनेर विभिन्न देशका दुताबासमा लाग्ने मान्छेको लाइन बर्सेनी लाखौको संख्यामा हुने गर्छ | आँट र जाँगर र क्षमता भएकाहरुको लागि धेरै मौका र अवसर पनि छन् अमेरिकामा | तर कतिपय युवाहरुमा भने घरजग्गा साहुकोमा बन्धकी राखी दलालहरुलाई लाखौं लाख रकम तिरेर ज्यानको जोखिम मोलेरै भएपनि महिनौ लगाई विभिन्न ल्याटिन अमेरिकी मुलुकहरू हुँदै रातभरि जङलको बाटो समेत हिंडेर अमेरिका आउनै पर्ने प्रवृत्तिले धेरैको परिवारमा विभिन्न आर्थिक, पारिवारिक एबम् सामाजिक समस्याहरु दिन प्रतिदिन बढ्दै गैरहेको पाइन्छ | नेपालमा हुँदा देखेको अमेरिकी सपना र त्यो सपनालाई पुरा गर्नको लागि घर छोडेको दिन देखि अमेरिका प्रवेश नहुन्जेल सम्म गरिएको यात्राको सन्दर्भमा केन्द्रित रहेर एक नेपाली युवा रमेश न्यौपाने संग गरिएको कुराकानी हो, "मेरो अमेरिकी सपना र यात्रा" |
    56 min
  • प्रश्न तबसम्म गरिरहनु पर्छ जव सम्म आफुमा स्पष्टता आउँदैन - प्राती बज्राचार्य

    उच्च शिक्षाको अध्धयन गर्न नेपालबाट अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका देशहरुमा बिद्यार्थीहरू आउने गरेको पाइन्छ | तर धेरै कमलाई मात्र जानकारीमा हुनेगरेको कुरा   बिकशित देशहरूमा माध्यमिक शिक्षा चाहिं के कस्तो हुनेगरेको छ भन्ने बिषयमा केन्द्रित हुँदै गरिएको कुराकानी |


    54 min
  • सुमधुर आवाजको मिठास, रेवत खनालसँगको सांगीतिक सम्बाद
    पुर्बी नेपालको झापा जिल्लामा रहेर धेरै लामो समय देखि शिक्षण पेशामा आबद्ध रहनु भएका साथै आफ्नो नगर भित्र छरिएर रहेका बिबिध जातजातिहरुको सांस्कृतिक सम्बर्धन र प्रबर्धन गर्ने काममा पनि उत्तिकै सक्रियताका साथ लागि रहनु भएका समाजिक अभियन्ता र स्थानीय स्तरमा अत्यन्तै सम्मानित व्यक्तित्व रेवत खनालको व्यक्तित्वको अर्को एउटा आयाम गायन र संगीतमा केन्द्रित हुँदै गरिएको टेलिफोन कुराकानी साथमा वहाकै सिर्जनामा केहि गीत र संगीतपनि ......................|||
    55 min
  • “मेरो अमेरिकी सपना र यात्रा” रमेश न्यौपाने सँग गरिएको कुराकानी।
    अमेरिका धेरैको सपनाको देश | धेरै  बिद्यार्थीहरूको उच्च शिक्षाको लागि रोजाईको गन्तब्य पनि  | एकखाले मान्छेहरु भन्ने गर्छन मरे पछी पुगिने भनिएको स्वर्ग खै छ कि छैन, तर ज्युदो हुदाँको स्वर्ग चाहिं हो अमेरिका भनेर | अमेरिका जानको लागि भनेर विभिन्न देशका दुताबासमा लाग्ने मान्छेको लाइन बर्सेनी लाखौको संख्यामा हुने गर्छ | आँट र जाँगर र क्षमता भएकाहरुको लागि धेरै मौका र अवसर पनि छन् अमेरिकामा |
    तर कतिपय युवाहरुमा भने घरजग्गा साहुकोमा बन्धकी राखी  दलालहरुलाई लाखौं लाख रकम तिरेर ज्यानको जोखिम मोलेरै भएपनि महिनौ लगाई  विभिन्न ल्याटिन अमेरिकी      मुलुकहरू हुँदै रातभरि जङलको बाटो समेत हिंडेर अमेरिका आउनै पर्ने प्रवृत्तिले धेरैको परिवारमा विभिन्न आर्थिक, पारिवारिक एबम् सामाजिक समस्याहरु दिन प्रतिदिन  बढ्दै      गैरहेको पाइन्छ |
    नेपालमा हुँदा देखेको अमेरिकी सपना र त्यो सपनालाई पुरा गर्नको लागि घर छोडेको दिन देखि अमेरिका प्रवेश नहुन्जेल सम्म गरिएको यात्राको सन्दर्भमा केन्द्रित रहेर एक नेपाली युवा रमेश न्यौपाने संग गरिएको कुराकानी हो, "मेरो अमेरिकी सपना र यात्रा" |
    56 min

About YUBACAST (Yubaraj Khatiwada)

From the publisher's feed

Podcast by Yubaraj Khatiwada