YUBACAST (Yubaraj Khatiwada)

YUBACAST (Yubaraj Khatiwada)

By Yubaraj KhatiwadaArts
Download on the App Store

YUBACAST (Yubaraj Khatiwada) episodes

  • जीवनका पानाहरू - नाम जस्तै काम, सरस्वती शर्मा संगको कुराकानी
    नाम जस्तै काम
    एकजना महान गुरुआमा जसले आफ्नो जीवनको चार दशक भन्दा बढी समय शिक्षण पेशामा रहेर हजारौं बालबालिकालाई ज्ञानको उज्यालो ज्योति छर्ने काममा संलग्न रहिसक्नु भएको छ |
    त्यस्तै देशमा पंचायती व्यवस्थाको अवसान हुने समय २०४०को दशक तिर राजधानी काठमाडौँको एउटा माध्यमिक बिद्यालयमा प्रधान अध्यापिकाको रुपमा समेत रहेर काम गर्नु भयो अनि तत्कालिन शाही परिवारका सदस्यहरु अधिराजकुमारी श्रुति राज्य लक्ष्मी र अधिराजकुमार निराजन बीरबिक्रमलाइ समेत ज्ञानको ज्योति बाढ्ने अवसर प्राप्त गर्नुभएकी श्रीमती सरस्वती शर्मा भट्टराई संग गरिएको कुराकानी यस अंकमा सुन्नु हुनेछ |
    57 min
  • A childhood memory from grade 6, First Impression Challenge
    आजकल सामाजिक सन्जालमा लोकप्रिय बन्दै गरेको विभिन्न च्यालेन्जहरू मध्ये First Impression Challenge अन्तर्गत कक्षा ६ मा अध्ययनरत हुँदाको छोटो समयका लागि सहपाठी बन्न आइपुगेकी साथी इन्दिरा खतिवडासँग जोडिएर आएको एउटा सामान्य तर रमाइलो सन्दर्भलाई सम्झना गर्दै, उनै इन्दिराप्रति समर्पित यो पडकास्ट |
    16 min
  • जीवनका पानाहरू - राजनीति प्रतिको मेरो अनुभव, सुरुवात देखि समाप्ती सम्म
    ५० को दशकको उत्तरार्ध तिर क्याम्पस पढ्ने बेलामा बिद्यार्थी राजनीतिमा समेत सक्रिय रहँदाको केहि अनुभबहरू साथै वर्तमान नेपाली राजनीति प्रतिको सामान्य टिप्पणी
    25 min
  • जीवनका पानाहरू - प्रतिक्षा गर्नुहोस्
    जीवनका भोगाईका व्यक्तिगत अनुभव, आदर्श र विश्वास
    प्रेम, बिछोड र सुख-दु:खका कुरा
    घरदेश र परदेशका आत्मीय अनुभव
    संघर्ष र सफलताका तिता-मीठा कथा
    अनि मानबीय समबेदनाका बिबिध पक्षहरूको एउटा शालीन प्रस्तुति
    1 min

About YUBACAST (Yubaraj Khatiwada)

From the publisher's feed

Podcast by Yubaraj Khatiwada