SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Samba ‘craze’ in Australia: ‘I chose to play here because of Nepali football fans!’ - अस्ट्रेलियामा साम्बाको ‘क्रेज’: ‘फ्यानहरू प्रति आभारी छु!’
    Nepali women's national football team captain Sabitra Bhandari is currently down under for the ongoing women's A-League competition. An attacker for New Zealand's Wellington Phoenix, Bhandari, who is popularly known as “Samba” is the first Nepali footballer to play in an A-League. Following the match against Melbourne City FC in their home ground on Sunday, December 7, SBS Nepali spoke to Bhandari about her new sporting chapter with the Nix, challenges as an international athlete and soccer enthusiasm in Australia's Nepali community, including the second generation. - हाल अस्ट्रेलिया र न्यु जिल्यान्डमा जारी महिला तर्फको ए-लिग फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी न्यु जिल्यान्डको टोली वेलिङ्टन फिनीक्सबाट खेलिरहेकी छिन्। “साम्बा” नामले प्रचलित भण्डारी ए-लिगमा खेल्ने पहिलो नेपाली खेलाडी हुन्। आइतवार, डिसेम्बर सातमा मेलबर्नको एक घरेलु टोली मेलबर्न सिटी एफसी विरुद्धको खेलका लागि क्रान्बर्नस्थित कन्ट्रोल:साइबर मैदान पुगेकी भण्डारीको स्वागतमा नेपाली समुदायका सदस्यहरूको ठुलो उपस्थिति थियो। ए-लिग खेल्दाको अनुभव, अन्तर्राष्ट्रिय खेल जीवन र अस्ट्रेलियामा फुटबल प्रेमी तथा खेलप्रति इच्छुक दोस्रो पुस्ताका बालबालिकाकाका लागि रहेका अवसरहरू बारे भण्डारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    12 min
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the last seven days. - वान नेशनमा जोडिने सांसद बार्नबी जोइसको घोषणा, सञ्चार मन्त्री एनिका वेल्सका यात्रा खर्चबारे छानबिन गरिन विपक्षीको माग र वेस्ट टाइगर्सको प्रमुख कार्यकारी अधिकृतको पदबाट शेन रिचर्डसनको राजीनामा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    6 min
  • Australian weather update for Tuesday, 9 December 2025 - मङ्गलवार, ९ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • US brings peace plan to Putin as Russia blames Europe for delays - किन लगाए पुटिनले युरोपलाई शान्ति वार्ता बिथोल्न खोजेको आरोप?
    Russian President Vladimir Putin has been meeting with President Donald Trump's son-in-law Jared Kushner and envoy Steve Witkoff for talks on a possible way to end the deadliest European conflict since World War Two. Just before the meeting, President Putin warned Europe that it would face swift defeat if it went to war with Russia, and he dismissed European counter-proposals on Ukraine as being absolutely unacceptable to Russia. - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुशनर र अमेरिकी विशेष दूत स्टिभ विट्कफसँग युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे हालै मस्कोमा वार्ता गरेका थिए। बैठक सुरु हुनु ठिक अगि राष्ट्रपति पुटिनले युरोपलाई चेतावनी दिँदै रुससँग युद्ध भए छिटो पराजय भोग्नुपर्ने बताएका थिए। उनले युक्रेनको विषयमा युरोपेली देशहरूले अगि सारेका वैकल्पिक प्रस्तावहरू रुसका लागि “पूर्ण रूपमा अस्वीकार्य” रहेको पनि जनाएका छन्। एक रिपोर्ट।
    7 min
  • NAATI: How to use Nepali translator and interpreter services in Australia? - नाटी: अस्ट्रेलियामा नेपाली दोभाषे र अनुवादक सेवा कसरी लिने?
    Melbourne-based Sudhir Shakya is a NAATI-accredited translator and interpreter. He says that the services of Nepali interpreters are mostly used in hospitals, courts and legal matters. Shakya spoke with SBS Nepali about his experience working as an interpreter, opportunities, challenges and the importance of translators and interpreters, especially in a health setting. Supported by NAATI. - तपाईंले नाटी (NAATI)को बारेमा सुन्नु भएको होला, वा आफूले नाटीको परीक्षा पनि दिनु भएको होला। अस्ट्रेलियामा एक नाटीद्वारा मान्यता प्राप्त दोभाषे र अनुवादकको भूमिका के हुन्छ भनी सोचिरहनुभएको छ भने, तपाईंको प्रश्न को जवाफ आज हामी लिएर आएका छौँ। मेलबर्न बसिन्दा सुधिर शाक्य, नाटीबाट मान्यता प्राप्त दोभाषे र अनुवादक हुन्। उनी भन्छन् कि अष्ट्रेलिया नेपाली दोभाषेहरुको सेवा धेरै जस्तो, अस्पताल र अदालतहरूमा प्रयोग हुने गरेको छ। र कतिपय समयमा, कोही अंग्रेजीमा पोख्त भए तापनि, विशेष गरी कानुनी मामिलाहरुमा, दोभाषेको सहयोगले धेरै मद्दत पुर्याउँछ। एक दोभाषेको रूपमा काम गर्दा आफ्ना अनुभव, अवसर र विशेष गरी स्वास्थ्य सेवाहरू लिँदा कसरी सहयोग लिने भन्ने बारेमा, शाक्यले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। Supported by NAATI.
    25 min
  • SBS Nepali Australian News Headlines: Monday, 8 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ८ डिसेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali. - न्यु साउथ वेल्सको न्युकासल नजिक आगो निभाउने क्रममा एक जना अग्निनियन्त्रकले ज्यान गुमाएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    5 min
  • Australian weather update for Monday, 8 December 2025 - सोमवार, ८ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Nepali community events update: What's happening around Australia? - सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्?
    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
    7 min
  • Australian weather update for Sunday, 7 December 2025 - आइतवार, ७ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    2 min
  • How to watch the FIFA World Cup 2026™ Final Draw live on SBS - फिफा विश्वकप २०२६ नि:शुल्क कहाँ हेर्ने?
    With just 192 days until the single largest sporting event in the world, the FIFA World Cup 2026™, SBS will exclusively broadcast the FIFA World Cup 26 Final Draw, this Saturday, December 6 live and free from 4 am (AEDT) on SBS and SBS On Demand, with an encore from 1 pm. Held at the John F. Kennedy Center for the Performing Arts in Washington D.C., the draw marks a major moment in the lead-up to the largest FIFA World Cup in history as Australia, along with 41 other nations, discover their group-stage matches to be contested at the FIFA World Cup 2026™. You can also catch the 2025 Australian Championship Final Marconi Stallions vs South Melbourne Saturday, December 6 2:30 pm - 6:30 pm (AEDT) live on SBS and SBS On Demand. - अस्ट्रेलियाको सकरूज फुटबल विश्व कपमा कुन समूहमा पर्ला? आयोजक देशहरूसँग कि, अर्जेन्टिना, जर्मनी र स्पेन जस्ता दाबेदारहरूसँग? आउँदो फिफा विश्वकप २०२६ को अन्तिम समूह छनोट आउँदो शनिवार, डिसेम्बर ६ बिहान चार बजे (अस्ट्रेलिया इस्टर्न डेलाइट टाइम - एईडीटी) अनुसार प्रत्यक्ष एसबीएसमा हेर्नुहोस्। एसबीएस अस्ट्रेलिया भर फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक प्रस्तोता हो। थप जानकारी सहित एक रिपोर्ट।
    7 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners