SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • SBS Nepali Australian News Headlines: Wednesday, 3 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३ डिसेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including Usman Khawaja being ruled out of the second Ashes Test with a back injury. - ढाडका लागेको चोटका कारण बिहिवार सुरु हुने दोस्रो टेस्टमा अस्ट्रेलियाका उस्मान खवाजा नखेल्ने क्रिकेट अस्ट्रेलियाको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Fair Work shake-up: gig workers secure pay rise and protection - ‘मेहनतको सही पैसा पाउनुपर्छ!’: अस्ट्रेलियामा फुड डेलिभरी कामदारले कहिले पाउलान् न्यूनतम ज्याला?
    In a landmark agreement hailed as world-leading, the Transport Workers Union, Uber, and DoorDash have put forward a minimum standards deal for Australian gig workers to the Fair Work Commission on Tuesday, 25 November. This major reform guarantees food delivery riders a 25% wage increase, injury insurance, and protection from unfair algorithmic dismissal, fundamentally changing a commission-based system that workers say left them making virtually no money. - अस्ट्रेलियामा सञ्चालनमा रहेका दुई ठुला अन डिमान्ड डेलिभरी सेवा उबर इट्स र डोरड्यासले आफ्ना चालकहरूलाई न्यूनतम पारिश्रमिक दर र विस्तृत सुरक्षा व्यवस्था लागू गर्न सहमति जनाएका छन्। दुई कम्पनी र ट्रान्सपोर्ट वर्कर्स युनियन बिच गत मङ्गलवार, नोभेम्बर २५ मा भएको सम्झौता लागू हुन भने फेयर वर्क कमिसनको स्वीकृति आवश्यक हुन्छ। यही सन्दर्भमा फुड डेलिभरीको काम गर्दै आएका र ट्रान्सपोर्ट वर्कर्स युनियनका प्रतिनिधि रहेका क्यानबराका उत्सव भट्टराई र नवीन अधिकारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिर्पोट सुन्नुहोस्।
    14 min
  • Australian weather update for Wednesday, 3 December 2025 - बुधवार, ३ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Nepali businesses in Australia: How to start your own and is it ‘easy‘? - ‘नुन देखि सुनसम्म!’: के अस्ट्रेलियामा आफ्नो ‘बिजनेस’ गर्न सजिलो छ?
    SBS Nepali spoke with some Nepali business owners in Sydney and Melbourne, including boutique owner Kabisha Twanabasu; restaurant owners Upendra Tandukar, Bhola Nath Panta and Parbati Shakya, grocery store owners Bishal Sharma and Khem Raj Dhimal, hairdresser Sudeepa Shrestha, butchery owner Dipendra Khadka, meat and grocery operator Krishna Neupane and clothing and grocery store owner Juna KC. They shared the growth of their businesses and opportunities and challenges along the way. - सिड्नी तथा मेलबर्नमा विभिन्न व्यवसाय गर्दै आएका नेपाली समुदायका केही व्यवसायीहरूसँग, उनीहरूले सञ्चालन गर्दै आएका रेस्टुरेन्ट, ब्युटी पार्लर, कपडा, किराना, मासु पसल लगायतका व्यवसाय, व्यावसायिक यात्राका अनुभव, प्राप्त गरेका अवसरहरू, सामना गरेका चुनौतीहरू, लगायत विविध विषयमा हामीले कुराकानी गरेका थियौँ। बुटिक तथा कपडा पसल सञ्चालन गर्दै आएकी कविशा त्वानाबासू, रेस्टुरेन्ट व्यवसायीहरू उपेन्द्र तन्डुकार, भोला नाथ पन्त, पार्वती शाक्य, किराना पसल खोलेका विशाल शर्मा, खेमराज धिमाल, हेयर ड्रेसर सुदिपा श्रेष्ठ, मासु पसल चलाउँदै आएका दीपेन्द्र खड्का, मासु तथा किराना पसल खोलेका कृष्ण न्यौपाने र किराना तथा कपडा पसलकी जुना केसीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    11 min
  • Prime Minister 'delighted' as he celebrates wedding to fiancée Jodie Haydon - अस्ट्रेलियाका प्रधानमन्त्रीको विवाह किन छ चर्चामा?
    The Prime Minister and his fiancée Jodie Hayden have just married, at a ceremony in the nation’s capital. The country's been kept guessing as to exactly when the wedding would take place for months. - शनिवार दिउँसो परिवार र नजिकका साथीहरूका बिच क्यानबराको सरकारी निवासमा प्रधानमन्त्री एन्थोनी अल्बानिजी र जोडी हेडन विवाह बन्धनमा बाँधिएका हुन्। कार्यक्रम नसकिएसम्म गोप्य राखिएको उक्त निजी समारोह पछि भने केही फोटो र एक भिडीयो सार्वजनिक भएको थियो।
    4 min
  • SBS Nepali Australian News Headlines: Tuesday, 2 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २ डिसेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including almost 50-thousand student visa cases are awaiting review. - अस्ट्रेलियामा लगभग ५० हजार विद्यार्थी भिसाका मुद्दाको छिनोफानो अझै बाँकी रहेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    7 min
  • नेपाल अपडेट: एक सयको नयाँ नोटमा चुच्चे नक्सा, एनआरएनए एकता र जेन जी घाइतेहरूको वर्गीकरण
    लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा रहेको एक सय दरको नयाँ नोट नेपाल राष्ट्र ब्याङ्कद्वारा प्रचलनमा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का दुई कमिटीबिच एकता, फेब्रुअरी भित्र १२औँ महाधिवेशन हुने सहमति, र नेपालले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    8 min
  • मङ्गलवार, २ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the last seven days. - अस्ट्रेलियाले सन् २०३५ को लक्ष्य पूरा गर्न अझै धेरै काम गर्न बाँकी रहेको जलवायु परिवर्तन सम्बन्धी मन्त्रीको भनाइ, महिला विरुद्ध हुने हिंसा बारे आवाज उठाउन एक अभिभावक आह्वान र खेलकुदमा, एएफएलडब्लु ग्रान्ड फाइनलमा विजेता बन्दै नर्थ मेलबर्नले रचेको इतिहास लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    6 min
  • ‘भविष्यको लोभमा मैले जवानी बेचिदिएँ...’
    अस्ट्रेलियामा साहित्य प्रति रुचि हुने नेपाली समुदायका सदस्यहरू शनिवार, नोभेम्बर २२ मा सिड्नीमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। गजल गायन र वाचनमा रुचि भएका सर्जकहरू आफ्नो प्रस्तुति दिन अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशबाट उपस्थित भएका थिए। मुशायरा परिवारले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले एसबीएस नेपालीलाई गजल सुनाउँदै अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य सिर्जना गर्दाको अनुभवका बारेमा बताएका छन्।
    18 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners