SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • SBS Nepali Australian News Headlines: Monday, 1 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १ डिसेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including new data from property analytics firm Cotality reveals home values grew by one per cent in November. - नोभेम्बर महिनामा अस्ट्रेलियामा घरको मूल्यमा १ प्रतिशतले बढेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Australian weather update for Monday, 1 December 2025 - सोमवार, १ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Australian weather update for Sunday, 30 November 2025 - आइतवार, ३० नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • If you have diabetes... - डाइबेटीजका बिरामीहरूले ध्यान दिनै पर्ने कुराहरू
    Diabetes is described as a very common and increasing health issue in Australia. SBS Nepali Spoke to Sydney based GP Dr Prabin Pathak about the symptoms and treatments for diabetes. - मधुमेह अस्ट्रेलियामा धेरै सामान्य र बढ्दो अवस्थामा रहेको स्वास्थ्य समस्याका रूपमा रहेको बताइन्छ। अस्ट्रेलियामा बस्ने नेपाली समुदायमा पनि यो बढ्दो रूपमा देखा परेको सिड्नीस्थित जीपी डाक्टर प्रबिन पाठक बताउँछन्। चलनचल्तीमा ‘डाइबेटीज’ र ‘सुगर’ भनिने मधुमेहका लक्षण र उपचार के हुन् त? अनि तपाईँको घरमा कसैलाई डाइबेटिज छ भने चाहिँ, तपाईँले के कुरामा ध्यान दिनु पर्छ? यिनै विषयमा डाक्टर पाठकसँग गरिएको कुराकानी सुन्नुहोस्।
    9 min
  • ‘Everyone wants to matter’: How we can prevent hate and division in our neighbourhoods - ‘हरेक व्यक्तिले आफ्नो महत्त्व खोज्छ’: तपाईँको छरछिमेकमा भेदभाव र विभाजनलाई कसरी रोक्ने?
    Our social cohesion is under threat. But building stronger community ties can help grow connection, trust and shared belonging. - हाम्रो सामाजिक एकता जोखिममा छ। तर बलियो सामुदायिक सम्बन्ध निर्माण गर्नाले आपसी सम्बन्ध, विश्वास र साझा पहिचानलाई बढाउन मद्दत गर्न सक्छ।
    6 min
  • Bonus Practice: #99 Saying ‘No’ to alcohol - SBS Learn English: ‘अझ एक गिलास लिनुहोस् न!’ भन्छन्, नाइँ कसरी भन्ने होला?
    Practise speaking the dialogue from episode #99 Saying 'No' to alcohol. - तपाईँलाई कसैले मदिरा सेवन गर्न आग्रह गर्दा नाइँ कसरी भन्ने भनेर सोच्दै हुनुहुन्छ? त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।
    4 min
  • Australian weather update for Saturday, 29 November 2025 - शनिवार, २९ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • रेडियो कार्यक्रम: अस्ट्रेलियामा विद्यार्थीलाई प्रहरीको चेतावनी र लैङ्गिक हिंसा विरुद्ध अभियान
    हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, २५ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, बदलिँदो मौसममा बालबालिकाको स्वास्थ्य, ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी चेतावनी र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    54 min
  • SBS Nepali Australian News Headlines: Friday, 28 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २८ नोभेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including more details on the fatal shark at Kylie's Beach in New South Wales on Thursday, which left a woman dead and a man injured, according to NSW Police. - न्यु साउथ वेल्सस्थित काइलीज बीचमा शार्क आक्रमणबाट एक महिलाको मृत्यु भएको र एक पुरुषको अस्पतालमा उपचार जारी रहेको प्रहरीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    5 min
  • ‘Never dreamt of earning this much by playing cricket!’ - ‘क्रिकेट खेलेरै यति कमाइन्छ भन्ने सोच थिएन!’
    Former Nepal national cricketer Subash Khakurel, who has been living in Australia, is currently in Nepal for the ongoing second season of Nepal Premier League (NPL). Khakurel is the Assistant Coach for the Lumbini Lions. Our Nepal correspondent Pratichya Dulal spoke with Khakurel about the changing landscape of cricket in Nepal. - केही वर्ष यता अस्ट्रेलिया बस्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल हाल नेपालमा छन्। यस पटकको उनको नेपाल भ्रमण चाहिँ नेपाल प्रिमियर लिग (एनपीएल)ले जुराएको हो। एनपीएल २ अन्तर्गत लुम्बिनी लायन्ससँग एक सहायक प्रशिक्षको भुमिकामा देखिएका खकुरेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले नेपालमा क्रिकेटको बद्लिँदो अवस्था बारे गरेको कुराकानी सुन्नुहोस्।
    11 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners