SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • शुक्रवार, २८ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
    Stay informed about the significant world events from the past week in Nepali language. - हङकङको ताइ पोमा अपार्टमेन्ट भवनमा आगलागीमा परि कम्तीमा पनि ४४ जनाको मृत्यु, दुई नेश्नल गार्डको मृत्यु पछि ह्वाईटहाउसमा लकडाउन र क्रिकेटमा भारत विरुद्ध दक्षिण अफ्रिकाको जित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    7 min
  • SBS Nepali Australian News Headlines: Friday, 27 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २७ नोभेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including The annual inflation figure which is now 3.8 per cent- up from 3.5 per cent. - अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.५ प्रतिशतबाट बढेर ३.८ प्रतिशत पुगेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    7 min
  • Australian weather update for Thursday, 27 November 2025 - बिहीवार, २७ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Australia-Nepal relations 65 years: Winners and losers - अस्ट्रेलिया-नेपाल ६५ वर्षको सम्बन्ध: के पाइयो, के गुमाइयो?
    This year marks the 65th anniversary of diplomatic relations between Australia and Nepal. To mark the occasion, the Australian Embassy in Nepal hosted an event in Kathmandu on Saturday, 15 November. Australia’s Ambassador to Nepal Leanne Johnston and Nepal’s Prime Minister Sushila Karki were among the attendees. Our Nepal correspondent Pratichya Dulal spoke with several participants, including Tribhuvan University’s Assistant Professor of Journalism Lekhnath Pandey, University of Technology Sydney (UTS) alumni Anshmi Sharma, Senior Program and Research Assistant at the Institute for Integrated Development Studies (IIDS) Sneha Ghimire, UTS graduate and entrepreneur Bidhan Sharma, University of Sydney graduate and entrepreneur Arushree Sharma Khatiwada and Khem Lakai, a member of the Australian Embassy Business Advisory Group, about how they view the diplomatic relationship between the two countries. - यो वर्ष, अस्ट्रेलिया र नेपाले दौत्य सम्बन्ध कायम गरेको ६५ वर्ष पुगेको छ। यस अवसरमा नेपालस्थित अस्ट्रेलियन दूतावासले शनिवार, १५ नोभेम्बरका दिन काठमाण्डूमा एक कार्यक्रम आयोजना गरेको थियो। नेपालका लागि अस्ट्रेलियाकी राजदूत लियन जन्स्टन र नेपाली प्रधानमन्त्री सुशीला कार्की उक्त अवसरमा उपस्थित थिए। सोही कार्यक्रममा भाग लिन आएका र हाल त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक रहेका लेखनाथ पाण्डे लगायत अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नी (युटीएस)मा पढेर नेपाल फर्किएकी अंश्मी शर्मा, सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस)की एक सिनियर प्रोग्राम एन्ड रिसर्च एसिस्टेन्ट स्नेहा घिमिरे, युटीएसमै पढेर हाल नेपालमा विद्युतीय सवारीसाधनको क्षेत्रका एक उद्यमी विधान शर्मा, युनिभर्सिटी अफ सिड्नीमा पढाइ पछि नेपाल फर्किएकी उद्यमी आरुशी शर्मा र अस्ट्रेलियन एम्बेसी बिज्नेस एडभाइजरी ग्रुपका सदस्य खेम लकाईसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले दुइ देशको दौत्य सम्बन्धलाई कसरी हेर्नु हुन्छ भनी गरेको कुराकानी सुन्नुहोस्।
    11 min
  • SBS Nepali Australian News Headlines: Wednesday, 26 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २६ नोभेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including the federal government's an additional $41.8 million funding for domestic violence helpline 1800RESPECT. - घरेलु हिंसा सहायता सेवा 1800RESPECT लाई थप चार करोड १८ लाख डलर अतिरिक्त कोषको सङ्घीय सरकारद्वारा घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    5 min
  • Bureau of Meteorology weathers storm over website - ‘करोडौँ डलरको असफलता!’: अस्ट्रेलियाको मौसम ब्युरोको वेबसाइट किन छ विवादमा?
    The Bureau of Meteorology's controversial website redesign carries a staggering 96 million dollar price tag. The cost blowout has drawn sharp criticism from both government ministers and the opposition. Federal Environment Minister Murray Watt has expressed deep concern over the massive expenditure, while Nationals Leader David Littleproud warns the public that the exorbitant cost will further erode trust in the agency. - मौसम पूर्वानुमान गर्ने अस्ट्रेलियाको प्रमुख संस्था ब्युरो अफ मिटियोरोलजीको वेबसाइट पुन: डिजाइनमा निकै धेरै पैसा खर्च भएको भन्दै विवादमा परेको छ। सुरुमा ४१ लाख डलर जति खर्च हुने अनुमान गरिएको वेबसाइटमा नौ करोड ६० लाख अस्ट्रेलियन डलर खर्च भएपछि सरकार र विपक्षीबाट आलोचना आएको हो। एक रिपोर्ट।
    6 min
  • Australian weather update for Wednesday, 26 November 2025 - बुधवार, २६ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • From Mabo to modern Australia: the ongoing story of native title - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल सम्पत्ति अधिकारको कथा, माबोदेखि आधुनिक युगसम्म
    Australia is known around the world for its rich and diverse First Nations cultures. But when it comes to native title and land rights, you might still wonder what they actually mean. Discover what native title means in Australia, how it began with the Mabo Case, what the Native Title Act does, and why it matters for all Australians. - अस्ट्रेलिया आफ्नो अद्भुत विविधता र समृद्ध आदिवासी संस्कृतिका कारण विश्वभर चिनिन्छ । तर आदिवासीहरूको भूमि अधिकार र मौलिक स्वामित्व ‘नेटिभ टाइटल’को विषय उठ्दा अझै धेरैका मनमा जिज्ञासाहरू हुन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले नेटिभ टाइटलको वास्तविक अर्थ, ऐतिहासिक माबो मुद्दाले खोलेको मोड, आदिवासी स्वामित्व सम्बन्धि कानून ‘नेटिभ टाइटल एक्ट’ले खेल्ने भूमिका र यी सबै कुराहरू किन प्रत्येक अस्ट्रेलियनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् भन्ने बारेमा चर्चा गरेका छौँ। चेतावनी: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा मृत व्यक्तिहरूका नाम समावेश छन्।
    11 min
  • SBS Nepali Australian News Headlines: Tuesday, 25 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २५ नोभेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including remote Aboriginal communities across the north-east Kimberley taking shelter from the impacts of Tropical Cyclone Fina. - ट्रपीकल साईक्लोन फीनाका कारण वेर्स्टन अस्ट्रेलियामा विनाशकारी हावा,भारी वर्षा र सम्भावित बाढीको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    5 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners