SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • ‘Work speaks louder than anything!’: Why is Australia's Nepali community ‘still behind‘? - अस्ट्रेलियाको नेपाली समुदाय किन ‘अझै धेरै पछाडि छ’?
    Melbourne-based scientist Raju Adhikari has been recognised by a 2025 Sir John Monash Award by the City of Monash for his contribution to the community. Adhikari, who is also a community leader, spoke to SBS Nepali about his achievement, the Nepali community's place within Australia's multicultural society, changes he has witnessed over the past three decades and what community members can do to achieve recognition for their contributions. - मेलबर्न बासिन्दा राजु अधिकारी सन् २०२५ सर जन मोनाश अवार्ड्स अन्तर्गत सामुदायिक योगदानको विधामा सम्मानित भएका छन्। कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएस्आइआरओ)मा एक वैज्ञानिक रहेका अधिकारी आफ्नो करिब तीन दशक भन्दा लामो अस्ट्रेलिया बसाइका क्रममा आफू नेपाली समुदायमा सक्रिय रहँदै आएको बताउँछन्। सिटी अफ मोनाशले प्रदान गरेको उक्त पुरस्कार, अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको स्थान र सक्रियताबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    8 min
  • Nepal Update: More than 8 hundred thousand names added onto electoral lists and stolen arch returns home - नेपाल अपडेट: मतदाता नामावलीमा आठ लाखभन्दा बढि नाम थपियो र फर्कियो कुमारी घरबाट चोरी भएको तोरण
    Listen to the latest weekly update from Nepal, including 8,37,094 new voters added for the election of the House of Representatives scheduled to be held in March, three options presented to the Nepal Government to enable Nepalis living overseas to vote, and the historic wooden arch, stolen 26 years ago from the Kumari Ghar in Kathmandu, returns home. - आगामी मार्चमा हुने भनिएको प्रतिनिधिसभाको चुनावको लागि ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको निर्वाचन आयोगको भनाई, विदेशमा रहेका नेपालीलाई मतदान गराउन नेपाल सरकार समक्ष तीन विकल्प सहितको सुझाव प्रस्तुत, र २६ वर्ष अगि चोरी भएको तोरण काठमानण्डूस्थित कुमारी घर फिर्ता लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    8 min
  • Australian weather update for Tuesday, 25 November 2025 - मङ्गलवार, २५ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    जी२० सम्मेलनका लागि प्रधानमन्त्री एन्थोनी एन्थोनी आल्बनिजीको साउथ अफ्रिका भ्रमण, साइक्लोन फिना पछि नर्दन टेरिट्रीमा हजारौँ बासिन्दा बिजुलीविहीन र आउँदो रग्बी लीग विश्व कपको तालिका सार्वजनिक लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    6 min
  • SBS Nepali Australian News Headlines: Monday, 24 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २४ नोभेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including Australia's eight-wicket win in the Ashes opener on day two at Perth Stadium against England. - एशेज सिरिजको पहिलो खेल ३० घण्टामै सम्पन्न गर्दै इङ्गल्यान्डमाथि अस्ट्रेलियाको १-० को अग्रता लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    4 min
  • सोमवार, २४ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Australian weather update for Sunday, 23 November 2025 - आइतवार, २३ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • Police warn international students: ‘Don't sell your bank accounts and ID to criminals’ - अस्ट्रेलिया छाड्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रहरीको चेतावनी: ‘आफ्नो ब्याङ्क अकाउन्ट नबेच्नुहोस्!’
    An urgent warning has been issued to international students departing Australia to not sell their bank accounts and ID to criminals. The Australian Federal Police says students are offered “quick cash” - but accepting it could see them indelibly linked to crime networks. - अस्ट्रेलियाबाट स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई, आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी)ले चेतावनी जारी गरेको छ। आपराधिक समूहहरूले घर फर्कँदै गरेका विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विवरणका लागि २०० देखि ५०० डलर दिई, ती ब्याङ्क खाता र विभिन्न किसिमका परिचयपत्रहरू मार्फत अन्य अस्ट्रेलियनहरूलाई ठग्ने गरेको एएफपीले बताएको हो। सामान्य सहयोगको रूपमा दिएका आफ्नै विवरणले तपाईंलाई आपराधिक मुद्दा, भिसा रद्द र अस्ट्रेलिया फर्किन स्थायी प्रतिबन्ध सम्मको जोखिममा पुर्‍याउन सक्ने प्रहरीको भनाइ छ। एक रिपोर्ट।
    7 min
  • What health issues are most common among children in Australia? - बालबालिकाहरूका स्वास्थ्य समस्या र अस्ट्रेलियामा अभिभावकहरूले ध्यान दिनुपर्ने कुराहरू
    Australia often experiences seasonal infections and illnesses, such as the flu, during times of weather change. SBS Nepali spoke to Sydney GP Dr Prabin Pathak about the common health issues in children and the safe practices that parents with young children at home should follow. - मौसम परिवर्तन हुने समयमा अस्ट्रेलियामा बस्ने बालबालिकामा प्राय सिजनल इन्फेक्सन,फ्लु जस्ता स्वास्थ्य समस्या देखिने गरेको बताइन्छ। यसबाहेक नेपाली समुदायका बालबालिकाहरूमा दम, अटिजम्, स्पीच डिले जस्ता समस्याहरू पनि देखिने गरेको सिड्नीस्थित एक जीपी प्रबिन पाठक बताउँछन्। बालबालिकाहरूमा प्राय देखिने स्वास्थ्य के हुन् र स-साना बालबालिका घरमा भएका अभिभावकले गर्नु पर्ने सुरक्षित व्यवहारका बारेमा पाठकसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    10 min
  • रेडियो कार्यक्रम: पुरस्कार जित्ने नेपाली, अस्ट्रेलियामा डेटिङ र एक चर्चित रेडियोकर्मीको बिदाइ
    हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, १८ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, समुदायमा योगदान पुर्‍याएकोमा २०२५ सर जन मोनाश अवार्डबाट सम्मानित भएका मेलबर्नका राजु अधिकारीसँगको कुराकानी, रेडियोकर्मी जन लजको बिदाइ लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    53 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners