SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Australian weather update for Saturday, 6 December 2025 - शनिवार, ५ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    2 min
  • A parent’s guide to help teens adjust to social media age restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: सोसल मिडिया ब्यान - अब कसरी सघाउने आफ्ना बालबालिकालाई?
    Australia is restricting access to social media accounts for under-16s, and many families are wondering what it means in practice. While the rules place responsibility on tech platforms rather than young people or their parents, the changes may still create stress for teens who rely on social media to stay connected. Find out how the ban will work, why connection still matters, and how experts suggest supporting young people through the transition. - अस्ट्रेलियाले १६ वर्ष मुनिका बच्चाहरूका लागि सोसल मिडिया प्रयोगमा कडाइ गर्दै पहुँच सीमित गर्ने तयारी गरेको छ, जसका कारण धेरै अभिभावकहरूलाई वास्तविक जीवनमा यसले कस्तो असर पार्ला भनेर चासो बढेको हुन सक्छ। नियमहरुले मुख्य जिम्मेवारी प्रविधि कम्पनीहरूलाई दिए पनि, सोसल मिडियामार्फत साथीहरूसँग जोडिने धेरै किशोरकिशोरीहरूका लागि, यो परिवर्तन चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी ब्यान वास्तवमा कसरी लागू हुँदै छ, किन युवाहरूका लागि अनलाइन समुदाय आवश्यक छ र उनीहरूलाई सहज रूपमा यस परिवर्तनसँग जुझ्न मद्दत गर्न विशेषज्ञहरूले दिएका सुझावहरूका बारेमा चर्चा गर्दै छौँ।
    10 min
  • Radio program: Australian PM’s marriage, diabetes care tips and news from Nepal - रेडियो कार्यक्रम: अस्ट्रेलियन प्रधानमन्त्रीको विवाह, नेपाल समाचार र डाइबेटीज
    Listen to our radio program first aired on SBS South Asian on Tuesday, 2 December 2025 at 2 PM, focusing on weekly Australian news, Australian PM’s marriage, diabetes care tips, the 16-day anti–gender-violence campaign, native title and land rights and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, २ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, प्रधानमन्त्री एन्थोनी अल्बानिजीको विवाह, मधुमेह रोगको लक्षण र उपचार, नेटिभ टाइटलको वास्तविक अर्थ, नेपाल समाचार लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    54 min
  • Australian weather update for Friday, 5 December 2025 - शुक्रवार, ५ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • गत सात दिनका प्रमुख विश्व समाचार
    दक्षिण पूर्वी एसियामा १४ सय जनाको मृत्यु हुने गरी आएको बाढी जलवायु सम्बन्धी चेतावनी रहेको वैज्ञानिकहरूको भनाइ, मलेसिया एयरलाइन्सको एमएच३७० विमानको खोजी जारी राखिने र लिड्स युनाईटेड्ससँग हार बेहोरे पछि चेल्सीको प्रिमीयर लिग उपाधि जित्ने आशामा ठुलो धक्का लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    8 min
  • SBS Nepali Australian News Headlines: Thursday, 4 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहिवार, ४ डिसेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali, including the eSafety Commissioner will be issuing notices to all ten platforms on 11 December demanding data on account removals, followed by monthly requests for six months. - सोसल मिडिया प्लेटफर्महरूले १० डिसेम्बरदेखि अस्ट्रेलियाका सोह्र वर्ष मुनिका बालबालिका र किशोर किशोरीका अकाउन्ट बन्द नगरे ५ करोड अस्ट्रेलियन डलरसम्मको जरिमाना लाग्ने लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • From black tie to casual: How to decode dress codes - अस्ट्रेलिया बुझ्नुहोस्: ब्ल्याक टाईदेखि क्याजुअल सम्म - ड्रेस कोड कसरी बुझ्ने
    You’ve received an invitation that reads “Dress code: Cocktail attire”. What is this ‘code’? And more importantly, what will you wear? In this episode, we demystify the most common dress codes so that you can feel comfortable at any event. - तपाईँलाई एउटा निमन्त्रणा प्राप्त भयो, जसमा लेखिएको छ: ‘ड्रेस कोड: कक्टेल अटायर’। यो ‘कोड’ के हो? र सबैभन्दा महत्त्वपूर्ण, तपाईँले के लगाउने हो? अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी सबैभन्दा सामान्य ड्रेस कोडहरू बारे चर्चा गर्दै छौँ जसले तपाईँलाई कुनै पनि कार्यक्रममा सहज महसुस गराउनेछ।
    10 min
  • Australian weather update for Thursday, 4 December 2025 - बिहीवार, ४ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    2 min
  • 'As data-minimising as possible': Australia's under-16 social media ban nears - अस्ट्रेलियाको सोसल मिडिया ब्यान पालना नगर्ने कम्पनीहरूलाई करोडौँ डलरको जरिमाना हुन सक्ने
    As Australia's under-16 social media ban looms closer, in order to make it minimally invasive as possible, Australia's eSafety commissioner published regulatory guidelines in October. Under the guidance, social media platforms will not have to verify the age of every user on their platforms. SBS Nepali also spoke to Nepali community members about their reactions to the upcoming ban. - विश्वमै पहिलो भनिएको सोह्र वर्ष मुनिका बालबालिका र किशोर किशोरीहरूका लागि सोसल मिडिया ब्यान अस्ट्रेलियामा आउँदो डिसेम्बर १० देखि लागू हुँदै छ। यसको पालना नगर्ने कम्पनीहरू प्रति कस्तो कदम चालिन्छ र नेपाली समुदायले यो प्रतिबन्धलाई कस्तो रूपमा लिएका छन्? एक रिपोर्ट।
    8 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners