SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १७ नोभेम्बर २०२५
    एस्बेस्टस भेटिने डरका कारण अस्ट्रेलियन क्यापिटल टेरिटरी का ७० वटा सार्वजनिक स्कुल बन्द लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    8 min
  • Mosquito and soccer: Listen to our latest radio program - लामखुट्टे र फुटबल: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्
    Listen to our radio program first aired on SBS South Asian on Thursday, 16 November 2025 at 2 PM, focusing on weekly world news, the COP30 summit, Victoria Government's free Japanese Encephalitis Virus (JEV) vaccination programs in regional areas and the upcoming ‘A‘ Division League in Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १३ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका विश्व समाचार लगायत कोप३० जलवायु सम्मेलन, रिजनल भिक्टोरियामा लामखुट्टे विरुद्ध नि:शुल्क खोप र नेपालमा ‘ए’ डिभिजन लिगबारे भएका पछिल्ला कुराकानी लगायतका विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    53 min
  • Australian weather update for Monday, 17 November 2025 in Nepali language - सोमवार, १७ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • This form of discrimination is growing in Australia - from assault to segregated birthday parties - अस्ट्रेलियामा बढ्दै गएको छ यस किसिमको भेदभाव - आक्रमणदेखि अलग्गै बर्थडे पार्टीहरूसम्म
    Experts say caste discrimination and the practice of ‘untouchability’ are on the rise in Australia. But some South Asians are fighting back. - जातीय भेदभाव र ‘अछुत’ प्रथाको अभ्यास अस्ट्रेलियामा बढ्दै गएको केही विज्ञहरूले बताउँदै गर्दा केही दक्षिण एसियालीहरूले भने यस्ता कार्य विरुद्ध कदम उठाउन थालेका छन्।
    6 min
  • ‘Nepal’s football obviously won’t develop if only 23 players get to play!’ - ‘२३ जना मात्र खेलेर त नेपाल फुटबलको विकास हुँदैन!’
    Footballers in Nepal organised a protest last week after the All Nepal Football Association (ANFA) announced it would not hold the ‘A’ Division League this year too. They took to social media with a video asking the soccer governing body, "When will the ‘A’ Division League take place?" and also hung their medals outside ANFA headquarters. To address the situation, the Ministry of Youth and Sports held talks between the two sides on Tuesday, 11 November, which resulted in ANFA reportedly agreeing to organise the league within 120 days. Our Nepal correspondent Pratichya Dulal spoke with Bishal Shrestha, treasurer of the Nepal Football Player Association about their demands, and ANFA spokesperson Suresh Shah, who confirmed the association is preparing to conduct the league within the next four months. - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यो वर्ष पनि 'ए' डिभिजन लिग नगर्ने भनेपछि नेपाली फुटबल खेलाडीहरू अगिल्लो साता त्यसको विरोधमा उत्रिएका थिए। विरोध स्वरूप उनीहरूले “ए डिभिजन लिग कहिले?” भन्दै भिडियो बनाएको र आफूहरूले जितेका मेडलहरू एन्फा मुख्यालयको गेटमा लगेर टाँगिदिएका तस्बिरहरू सार्वजनिक भएका हुन्। उक्त विवाद मिलाउन युवा तथा खेलकुद मन्त्रालयले दुवै पक्षबिच मङ्गलवार, ११ नोभेम्बरमा वार्ता गरेपछि त्यसको १२० दिन भित्र 'ए' डिभिजन लिग गर्न एन्फा सहमत भएको बताइएको छ। तर लिग सुरु नहुँदासम्म भने खबरदारी गरी नै राख्न पर्ने खेलाडीहरूको भनाई छ। फुटबल खेलाडीहरूले किन राखे त 'ए' डिभिजन लिगकै माग भन्ने बारे नेपाल संवाददाता प्रतिक्षा दुलाले फुटबल खेलाडी सङ्घका कोषाध्यक्ष विशाल श्रेष्ठसँग कुराकानी गर्नुभएको छ। यसै बारे एन्फाको तर्फबाट जानकारी लिने क्रममा एन्फाका प्रवक्ता सुरेश शाहले आगामी चार महिना भित्र लिग गर्न सङ्घ तयार रहेको दुलालसँगको कुराकानीमा बताएका छन्।
    13 min
  • Australian weather update for Sunday, 16 November 2025 in Nepali language - आइतवार, १६ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • At COP30, Indigenous leaders demand greater powers to protect their land - ‘थप अधिकार चाहियो’: आफ्नो जमिनको सुरक्षाका लागि जलवायु सम्मेलनमा आदिवासी नेताहरूको माग
    Indigenous leaders in the Amazon are urging leaders at the UN Climate Summit to empower First Nations people to protect their land and rainforests. As world leaders gather in the Amazonian city of Belem, pressure is on to go beyond words and ideas and start implementing meaningful policy. - हाल ब्राजिलमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन ’कोप३०’मा त्यहाँको भूमि र वनजङ्गलको संरक्षणका लागि स्थानिय आदिवासीहरूलाई सशक्त बनाउन समुदायका अगुवाहरूले आग्रह गरेका छन्। उक्त सम्मेलनमा परिवर्तनलाई केवल शब्द र विचारमा मात्र सीमित नराखी, नीतिहरूलाई अर्थपूर्ण ढङ्गले कार्यान्वयन गर्ने मागहरू पनि अगि सारिएका छन्।
    7 min
  • Donald Trump sues the BBC: What the case could mean for his critics worldwide - डोनल्ड ट्रम्प भर्सेस बीबीसी: कुरा के हो?
    Unsatisfied with the resignation of their director general and CEO, US President Donald Trump is now threatening the BBC with a US$1 billion dollar lawsuit. - महानिर्देशक र समाचार विभाग प्रमुखका राजीनामाबाट असन्तुष्ट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बीबीसीलाई एक अर्ब अमेरिकी डलरको मुद्दा हाल्ने धम्की दिइरहेका छन्।
    7 min
  • शनिवार, १५ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • SBS Nepali Australian News Headlines: Friday, 14 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १४ नोभेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali. - समुन्द्री तटहरूमा राखिने चेतावनी चिन्हहरू सजिलो गरी बुझ्न सकिने बनाउन एक अध्ययनको सुझाव लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners