SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • ‘Lest we forget’: Army veterans on Remembrance Day - ‘पुर्खाहरूको त्याग बिर्सनु हुँदैन’: रिमेम्ब्रेन्स डे बारे पूर्व सैनिकहरूको भनाइ
    Thousands of people across Australia gathered to share a minute's silence at Remembrance Day services across the country on Tuesday, 11 November 2025. SBS Nepali spoke with veterans about the significance of this day and how younger generations reflect on it. Currently a defence analyst in private practice, Ranjit Shamsher Jung Bahadur Rana, who has been living in Adelaide since 1978, shared his insights. Rana, who joined the Australian military as a Private on October 10, 1980, said he was affiliated with the 16th Air Defence Regiment Workshop based in South Australia. Similarly, Sydney-based former Gurkha soldier Shyam Bahadur Gurung, who came to Australia in 1989, also shared his thoughts. Gurung said he served in the British Army for about 15 years. The corporal also recalled serving in the Brunei conflict during the 1960s and living in Hong Kong and England before eventually settling in Australia. In the same context, Heupati Gurung, president of the Tamu Society Sydney, who has been taking part in similar commemoration programs, reflected on history and remembered the contributions of his ancestors. - प्रथम विश्वयुद्ध र त्यसपछि भएका युद्धहरूमा ज्यान गुमाएका सैनिक र नागरिकहरूको सम्झनामा मनाइने रिमेम्ब्रेन्स डे मङ्गलवार, नोभेम्बर ११ मा अष्ट्रेलियाभर सम्पन्न भएको छ। उक्त दिनको महत्त्व र यसका बारेमा नँया पुस्ताहरूले कसरी मनन गर्नु पर्छ भनी हामीले एडिलेडमा सन् १९७८ देखि बसोबास गर्दै आएका रण्जित शमशेर जङ्गबहादुर राणालाई हामीले सोधेका थियौँ। सन् १९८० को अक्टोबर १० देखि आफू अस्ट्रेलियाको सैन्य सेवामा एक प्राइभेटका रुपमा प्रवेश गरेको बताउने राणा १६ औँ एअर डिफेन्स रेजिमेन्टसँग आबद्ध रहेका थिए र हाल उनी निजी रूपमा रक्षा विशेषज्ञका रूपमा कार्यरत छन्। यसै सन्दर्भमा, सन् १९८९ मा अस्ट्रेलिया आएका पूर्व गोर्खा सैनिक श्यामबहादुर गुरुङले पनि आफ्नो विचार राखेका छन्। करिब १५ वर्ष बेलायती सेनामा रहेका गुरुङ एक कर्पोरलका रूपमा कार्यरत रहेको बताउँछन्। सन् १९६० को दशकमा ब्रुनाइको लडाइमा परेको र हङकङ, बेलायत लगायतका ठाउँहरूमा बसोबास पछि अस्ट्रेलिया आएको उनको भनाइ छ। त्यस्तै, सैन्य सम्मान कार्यक्रमहरूमा सहभागी हुँदै आएका तमु समाज सिड्नीका अध्यक्ष हिउँपति गुरुङले पनि इतिहासलाई फर्किएर हेर्दै आफ्ना पुर्खाहरूको योगदानलाई सम्झिएका छन्। कुराकानीहरू एसबीएस नेपाली पोडकास्टमा सुन्नुहोस्।
    10 min
  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १२ नोभेम्बर २०२५
    युवा अपराधीहरूलाई लक्षित गर्दै १४ वर्ष र सो भन्दा माथिका बालबालिकाहरूलाई वयस्कहरूलाई जस्तै जेल सजाय र सम्भावित आजीवन कारावासको तयारीमा भिक्टोरिया सरकार लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • Krishna Hamal’s Australian Story (Episode 3): 'That fish head!' - कृष्ण हमालका कुरा कमालका! (भाग ३)
    Welcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In the first episode, Hamal took us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. In this second episode, he recounts searching for Nepali taste back in the 90s and building wider community connections. Tune in as Krishna Hamal shares his memorable experiences during his early years in Canberra, and some moments from his residence in Canberra before moving down under. - हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए र लामो समयदेखि अस्ट्रेलियाको नेपाली समुदायलाई बाटो देखाउने काममा लागि परेका छन्। हमालसँगको कुराकानीको यो तेस्रो भागमा क्यानबरा र त्योभन्दा अगि क्यानडा बस्दाका केही रमाइला अविस्मरणीय क्षणहरूबारे सुन्नेछौँ।
    8 min
  • Deadly car blast near India’s Red Fort kills at least eight - भारतको नयाँ दिल्लीमा शक्तिशाली कार बिस्फोट: कम्तीमा आठको मृत्यु, अनुसन्धान जारी
    A powerful car explosion near New Delhi’s historic Red Fort has killed at least eight people and injured around twenty others. The blast, which erupted near the Red Fort metro station in the city's old quarter, tore through one of the city’s busiest streets, setting vehicles ablaze and scattering debris and human remains along the road. WARNING: Contains references to the effects of the blast which some may find distressing. - नयाँ दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको एक शक्तिशाली कार विस्फोटमा परि कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। विस्फोट लाल किल्ला मेट्रो स्टेसन नजिकै शहरको पुरानो भागमा भएको थियो। उक्त विस्फोटबाट भग्नावशेषमा परिणत सडक, सवारी साधनहरूमा आगो लागेको र बाटोमा मानव अवशेषहरू छरिएका थिए। चेतावनी: यो रिपोर्टमा विस्फोटका प्रभावहरू सहितका सन्दर्भहरू समावेश छन् र श्रोताहरू मध्ये कसैलाई यो रिपोर्ट कष्टकर लाग्न सक्छ।
    7 min
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the last seven days. - पहिलो विश्व युद्ध सकिएको सम्झनामा ‘रिमेम्ब्रेन्स डे’ सम्पन्न, कार्बन उत्सर्जन शून्य गर्ने बाटोबाट लिबरल पार्टी टाढिँदै र जीलारूसले पायो प्यासिफिक कपको उपाधि लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    7 min
  • Australian weather update for Wednesday, 12 November 2025 in Nepali language - बुधवार , १२ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • SBS Nepali Australian News Headlines: Tuesday, 11 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ११ नोभेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाको सुस्त उत्पादकत्वले तलब बृद्धीलाई रोक्न सक्ने रिजर्भ ब्याङ्कको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    5 min
  • Australia-educated Miss Nepal Luna Luitel says: ‘Learn, earn and return’ - अस्ट्रेलियामा पढ्दै आएकी मिस नेपाल लुना लुइँटेल: ‘लर्न, अर्न एन्ड रिटर्न’
    Sydney clinical nurse specialist Luna Luitel was crowned Miss Nepal 2025 in August this year. The 26-year-old, who is a student of public health at the University of Sydney, will be representing Nepal in the upcoming Miss World pageant. Following her win, our Nepal correspondent Prayas Dulal spoke to Luitel about her journey from moving to Australia at the age of 17 as an international student to soon representing Nepal on an international stage. - पोडकास्टको यो अङ्कमा हामी मिस नेपाल २०२५की विजेता लुना लुइँटेलसँग केही समय अघि रेकर्ड गरिएको कुराकानी प्रस्तुत गर्दै छौँ। सत्र वर्षको उमेरमा अस्ट्रेलिया आएकी र हाल युनिभर्सिटी अफ सिड्नीमा पब्लिक हेल्थ पढ्दै गरेकी २६ वर्षीय लुइँटेलले मिस नेपालको ताज पहिरेसँगै अब उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्। विदेशमा रहेका नेपालीलाई “लर्न, अर्न एन्ड रिटर्न” भन्ने सन्देश दिन रुचि रहेको बताउने लुइँटेलसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
    12 min
  • नेपाल अपडेट: वाम दलहरूको एकता सम्मेलन लगायत गत सात दिनका समाचारहरू
    वाम दलहरुको एकता सम्मेलन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या आउँदा हवाई सेवा अवरूद्ध, जेन-जी प्रदर्शनीका क्रममा जेलबाट बाहिर निस्किएको विषयमा राष्ट्रिय स्तन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछ लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    10 min
  • Australian weather update for Tuesday, 11 November 2025 in Nepali language - मङ्गलवार , ११ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    ound Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners