SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १० नोभेम्बर २०२५
    कार्बन उत्सर्जन शून्य गर्ने सम्बन्धी वाचा छोड्ने तयारीमा लिबरल सांसदहरू लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    5 min
  • Australian weather update for Monday, 10 November 2025 in Nepali language - सोमवार, १० नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    2 min
  • ‘म त एआईको फ्यानै हुँ!’
    कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अहिले मानिसका विचार र सोचलाई कलामा रूपान्तरण गर्ने काम गर्न थालेको छ। यसै विषयमा केही दिनअघि मेलबर्नको नेपाली समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले एआईका बारेमा उनीहरूको विचार के छ भनेर सोधेको थियो।
    9 min
  • Why do these Nepalis in Australia love Rugby? - रग्बीको संसारमा डुबेका अस्ट्रेलियाका केही नेपालीसँगको कुराकानी
    Australian rules football (AFL) is a popular winter sport in Australia’s states, including Victoria, Tasmania, South Australia, and Western Australia. But another oval-shaped ball rules New South Wales and Queensland. But how is this code of footy different from AFL, and what are the rules of this game? In this episode of the SBS Nepali Podcast, we will hear a report based on a conversation with Abhinam Kunwar, a player of Nepali background who is contracted to Sydney-based East Campbelltown Eagles and Ingleburn Tigers, Samrat Lamichhane and Luv Shrestha, who identify themselves as huge rugby fans, and Sahil Shrestha, another Nepali speaker from Sydney who shares his experience with working at a rugby venue. - अस्ट्रेलियाको भिक्टोरिया लगायत टास्मेनिया, साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया जस्ता राज्यहरूमा ‘फुटी‘ वा अस्ट्रेलियन रुल्स फुटबल यानी एएफएल लोकप्रिय शितकालिन खेलका रूपमा रहँदै गर्दा न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा भने रग्बीको राम्रो पकड रहेको छ। तर कसरी खेलिन्छ रग्बी अनि अनि के-कस्ता छन् त अण्डाकार बल भएको यो खेलका नियमहरू? एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा आज हामी यिनै कुराहरूमा केन्द्रित रहँदै सिड्नी स्थित इस्ट क्याम्बेलटाउन इगल्स र इगल्बर्न टाइगर्ससँग अनुबन्धित भएका एक नेपाली पृष्ठभूमिका खेलाडी अभिनम कुँवर, रग्बीका फ्यानका रूपमा आफूहरूलाई चिनाउने सम्राट् लामिछाने तथा लव श्रेष्ठ अनि रग्बी मैदानमा काम गरेको अनुभव भएका अर्का एक नेपालीभाषी साहिल श्रेष्ठसँगको कुराकानीका आधारमा तयार पारिएको रिपोर्ट सुन्नेछौं।
    11 min
  • आइतवार, ९ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • 'You're suing the police?': Changing responses to racism in the African diaspora - SBS Examines: ‘तिमी प्रहरी माथि मुद्दा हाल्दैछौ?’: अफ्रिकी समुदायमा जातीय विभेदप्रतिको बदलिँदो प्रतिक्रिया
    For people of African descent, experiences of racism and discrimination are varied. How are different generations coming together to understand and address the issue? - अफ्रिकी मूलका मानिसहरू बीच जातीय विभेद र भेदभावका अनुभवहरू विविध छन्। तर फरक पुस्ताका सदस्यहरू यस समस्यालाई बुझ्न र समाधान गर्न कसरी एकआपसमा जोडिँदैछन् त?
    6 min
  • Auction or a Private Treaty: What’s the best way to buy property in Australia? - आर्थिक कुराकानी (नोभेम्बर २०२५): अस्ट्रेलियामा घर किन्दा ‘अक्सन’ ठिक कि ‘प्राइभेट ट्रिटी’?
    In this episode of our monthly finance chat, financial adviser Bishwas Bhattarai discusses the differences between auction and private treaty when buying property, the reasons why the Reserve Bank has not reduced interest rates, and key considerations for investing in crypto, shares, or AI. - मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले घर जग्गा किन्दा 'अक्सन' र 'प्राइभेट ट्रिटी' बिचको भिन्नता, रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनका कारण र क्रिप्टो, शेयर वा एआइमा लगानी गर्दा पुर्याउनु पर्ने विचार लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्। कुराकानीका विषयहरू: के सरकारको पाँच प्रतिशत डिपोजिट स्किमले अस्ट्रेलियाको घरजग्गाको भाउ बढेको छ? घर किन्दा 'अक्सन' ठिक कि 'अफर'? रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनुका कारण के होला रिजनल अस्ट्रेलियाका कुन ठाउँ लगानीकर्ताका लागि सुरक्षित हुन सक्छन्? शेयर, क्रिप्टो वा एआईमा लगानी गर्दा के कुरामा ध्यान दिने?
    16 min
  • Dating or matchmaking: How to find a partner in Australia - 'डेटिङ कि म्याचमेकिङ्ग': अस्ट्रेलियामा जीवनसाथी कसरी खोज्ने?
    Many newly arrived migrants in Australia seek relationships not only for romance but to regain a sense of belonging. Separation from loved ones often drives this need for connection. This episode explores how dating in Australia differs from more collectivist cultures and how newcomers can find partners. From social events and dating apps to professional matchmaking, it highlights how migrants can build confidence, connection, and safety as they find love in a new country. - धेरै आप्रवासीहरू केवल प्रेमका लागि मात्र होइन, आत्मीयता र सम्बन्धको अनुभूति पुनः प्राप्त गर्न पनि सम्बन्ध खोजिरहेका हुन सक्छन्। आफ्ना प्रियजनहरूबाट अलगाव हुँदा प्रायः नयाँ सम्बन्धको आवश्यकता बढाउँछ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा नव आगन्तुकहरूले कसरी जीवनसाथी खोज्न सक्छन् भन्ने विषयमा बारेमा चर्चा गर्दैछौँ।
    11 min
  • Australian weather update for Saturday, 8 November 2025 in Nepali language - शनिवार, ८ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • ‘Alcohol, gambling and domestic violence’: How can the Nepali community access support in Australia? - ‘रक्सी, जुवाको लत र घरेलु हिंसा’: नेपाली समुदायले अस्ट्रेलियामा सहयोग कसरी पाउन सक्छन् ?
    On Wednesday, 4 November, Migrant Information Day took place in Sydney’s Hurstville to inform newly arrived migrants and refugees about available support services in Australia. SBS Nepali spoke to some Nepali-speaking visitors and Rishi Acharya from the Advance Diversity Services (ADS). - बुधवार, ६ नोभेम्बरमा सिड्नीको दक्षिणी क्षेत्र हर्स्टभीलमा 'माईग्रेन्ट इन्फरमेसन डे' भनेर अस्ट्रेलियामा नयाँ आएका आप्रवासी र शरणार्थी पृष्ठभूमिका मानिसहरूलाई यहाँ उपलब्ध सहयोग सेवाका बारेमा जानकारी दिन एक दिने मेलाको आयोजना भएको थियो। एडभान्स डाइर्भसीटी सर्भिसेज (एडीएस)को आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न सरकारी एवम् गैर सरकारी सेवा प्रदायकहरूले आप्रवासीका लागि उपलब्ध सेवाहरूका बारेमा जानकारी गराएका थिए। उक्त एक दिने कार्यक्रममा नेपाली समुदायका नव आगन्तुक अभिभावकहरू पनि पुगेका थिए। नेपाली अभिभावकको अस्ट्रेलिया बस्दाका अनुभव अनि एडीएसमा मल्टीकल्चरल हेल्थ नेभीगेटरका रूपमा कार्यरत ऋषि आचार्यसँग नेपाली समुदायको उपस्थिति बढ्दै जाँदा आएका समस्या र अस्ट्रेलियामा उपलब्ध सेवाहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।
    19 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners