SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Nepali parents speak out on Australia's under-16 social media ban - अस्ट्रेलियामा लागू हुने सोसल मिडिया ब्यानबारे के भन्छन् नेपाली अभिभावकहरू?
    The Australian government is set to ban children under 16 from using social media starting December 10, 2025. SBS Nepali spoke with Nepali parents at SBS Melbourne Studios about their views on the upcoming changes. - अस्ट्रेलिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपालीभाषी बालबालिकाका अभिभावकहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।
    8 min
  • Remembrance day, finance chat and rugby: Listen to our latest radio program - अस्ट्रेलियामा घरजग्गाको भाउ, रिमेम्ब्रेन्स डे र रग्बी: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्
    Listen to our radio program first aired on SBS South Asian on Tuesday, 11 November 2025 at 2 PM, focusing on Australian weekly news, monthly finance chat, Remembrance Day and rugby. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ११ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलिया सम्बन्धी समाचार लगायत मासिक आर्थिक कुराकानी, रिमेम्ब्रेन्स डे र रग्बी खेलका बारेमा कुरा गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    56 min
  • Australian weather update for Friday, 14 November 2025 in Nepali language - शुक्रवार, १४ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    3 min
  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
    Stay informed about the significant world events from the past week in Nepali language. - जेफ्री एप्सटीन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विषयमा सार्वजनिक भएका इमेलहरू झुटो रहेको भन्दै ह्वाईट हाउसद्वारा खारेज, भारतको नयाँ दिल्लीको लाल किल्लामा भएको बम विस्फोटका बारेमा अनुसन्धान हुँदै र टेनिस खेलाडी यानिक सिनर एटीपीको सेमिफइनलमा प्रवेश लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    7 min
  • SBS Nepali Australian News Headlines: Thursday, 13 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १३ नोभेम्बर २०२५
    Listen to the latest top news from Australia in Nepali. - खाना डेलिभरी गर्ने कम्पनी मेन्युलगले अस्ट्रेलियामा आफ्नो सेवा बन्द गर्दै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    6 min
  • 'It shouldn't be painful to be a woman': Victorian report lays bare health care battle - ‘जिउ दुखेर जँचाउन जाँदा डिप्रेसनको औषधी दिएर पठाउँछन्’
    The Victorian government has released the final report of an inquiry into women's experiences of pain - and it's made for some uncomfortable reading. Shaped by the experiences of 13,000 women and girls, the report has revealed gender health gaps, experiences of medical bias, sexism and misogyny, and feelings of being ignored or dismissed by clinicians are rampant throughout the Victorian health system. - महिलाहरूले अनुभव गर्ने गरेका दुखाइका बारेमा गरिएको छानबिन पछि भिक्टोरिया सरकारले एक रिपोर्ट सार्वजनिक गरेको छ। करिब १३,००० महिला र किशोरीहरूको अनुभवमा आधारित उक्त प्रतिवेदनले राज्यका स्वास्थ्य सेवामा चिकित्सकीय पूर्वाग्रह वा ‘मेडिकल बायस’ र लैङ्गिक भेदभावदेखि उपचारका क्रममा बेवास्ता भोग्ने गरेको जनाएको छ।
    10 min
  • ‘Social media shouldn't be banned!’: say Nepali children under 16 - ‘सोसल मिडिया ब्यान नगरोस्!’ भन्छन् सोह्र वर्ष मुनिका बालबालिका
    The Australian government is set to ban children under the age of 16 from using social media starting from December 10, 2025. SBS Nepali spoke with Nepali children at SBS Melbourne Studios about the upcoming changes. - अस्ट्रेलिया सरकारले सोह्र वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिकाहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यसका बारेमा गरेको कुराकानी सुन्नुहोस्।
    11 min
  • ‘We have to act now’: 'Stubborn' workplace racism sparks call for major inquiry - जातीय भेदभाव: एक शिक्षिकाले २० वर्षदेखिको काम किन अचानक छोडिन्?
    Australia's race discrimination commissioner Giridharan Sivaraman says Australia needs a national inquiry into racism in workplaces. He has made the remarks as community leaders, advocates and trade union gathered in Canberra to examine systemic barriers faced by First Peoples and other racialised communities in the workplace. - अस्ट्रेलियाका कार्यस्थलहरूमा जातीय भेदभाव निर्मूल गर्नका लागि देशव्यापी रूपमा एक राष्ट्रिय स्तरको छानबिन हुन आवश्यक रहेको जातीय भेदभाव सम्बन्धि कमिश्नरको भनाइ छ। काम गर्ने ठाउँहरूमा आदिवासी र अन्य समुदायहरूले भोग्ने गरेका प्रणालीगत बाधाहरूको विषयमा हालै क्यानबरामा विभिन्न सामुदायिक अगुवा, प्रतिनिधि र ट्रेड युनियनहरूको उपस्थितिमा एक गोलमेच सम्मेलनमा भएको थियो र सोही सन्दर्भमा उक्त माग उठेको हो।
    7 min
  • बिहीवार, १३ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    2 min
  • What actions is Victoria taking to address mosquito-borne diseases in regional regions? - लामखुट्टे विरुद्ध भिक्टोरिया सरकारको अभियान
    The Victorian Government has announced free vaccination programs against Japanese Encephalitis Virus (JEV) for eligible people, especially those living or working in high-risk regional locations. Dr Sandesh Pantha is a registrar at the emergency department of Latrobe Regional Hospital in Traralgon, Victoria. SBS Nepali spoke with Pantha about mosquito-borne diseases, their symptoms, potential risks, vaccination and ways to prevent infection. - भिक्टोरिया सरकारले गर्मीको मौसम बढ्दै जाँदा लामखुट्टेबाट सर्ने रोगहरूबाट बच्न रिजनल भिक्टोरियाका मानिसहरूका लागि निःशुल्क खोप उपलब्ध गराउने घोषणा गरेको छ। यसै सन्दर्भमा, ट्रालगनस्थित लट्रोब रिजनल हस्पिटलको इमर्जेन्सी विभागमा रजिस्ट्रारका रूपमा कार्यरत डाक्टर सन्देश पन्थसँग लामखुट्टेबाट सर्ने रोगहरू, तिनका लक्षण, सम्भावित जोखिम, उपलब्ध खोप लगायतका विषयहरूमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    15 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners