SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Australian weather update for Wednesday, 30 September 2026 - बुधवार, ३० सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    #sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    2 min
  • Mixed reactions to Balen Shah's UN address: 'Debate over sunglasses overshadowed key issues' - वालेन्द्र शाहको राष्ट्र सङ्घमा सम्बोधन: 'कालो चस्माको चर्चाले मूल विषय छायामा पर्‍यो'
    Nepal's Prime Minister Balendra Shah's address to the 81st United Nations General Assembly has drawn mixed reactions. While some Nepalis have praised him for highlighting Nepal's challenges on the global stage, others say excessive attention to his black sunglasses, attire, and presentation style has overshadowed the substance of the issues he raised. - संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ। कतिपयले नेपालका समस्याबारे बोलेर ठिक गरेको बताएका छन् भने कतिले उनको कालो चस्मा, लुगा र तौर तरिकाको बढी चर्चा हुँदा उनले प्रस्तुत गरेको विषयवस्तुलाई ओझेलमा पारेको भनाइ राखेका छन्।

    #sbsaudiopodcast

    Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - #sbsaudiopodcast

    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    8 min
  • Nepal Update: At least 21 killed in floods and landslides, Bidya Devi Bhandari named UML leader - नेपाल अपडेट: बाढी पहिरोमा कम्तीमा २१ को मृत्यु, विद्यादेवी भण्डारी बनिन् एमाले वरिष्ठ नेता
    Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

    🏞️ At least 21 people have died in the latest floods and landslides.

    🚔 The opposition has questioned the arrest of former Chief Justice Cholendra Shamsher Rana in Parliament.

    ☀️ Former President Bidya Devi Bhandari has become a senior leader of the CPN-UML.

    🥋 Tenzing Sherpa won a bronze medal in karate at the Asian Games, becoming the first athlete to secure a medal for Nepal.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)
    - #sbsaudiopodcast
    🏞️ पछिल्लो बाढी पहिरोमा कम्तीमा २१ जनाको ज्यान गयो

    🚔 पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पक्राउ बारे प्रतिपक्षले उठाए संसद्मा प्रश्न

    ☀️ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

    🥋एसियन गेम्समा करातेमा कास्य जित्दै तेन्जिङ शेर्पा बने नेपालका लागि पहिलो पदक जित्ने खेलाडी

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    4 min
  • Finance Talk: Why Darwin's housing market is outpacing other Australian capital cities - आर्थिक कुराकानी: डार्विनको घरजग्गा बजार अन्य प्रमुख अस्ट्रेलियन शहरभन्दा किन अगाडि?
    Listen to this month's full finance chat with financial advisor Bishwas Bhattarai. - आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग यस महिनाको पूरा आर्थिक कुराकानी एसबीएस नेपालीमा सुन्नुहोस्।

    Subscribe to the SBS Nepali podcast here.

    Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talent himself. This information may not be appropriate for you - contact your tax agent or financial advisor for accurate advice on your situation.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X.

    #sbsaudiopodcast - यस महिनाको कुराकानीका मुख्य विषयहरू:

    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (पहिले ट्विटर भनिने), इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    13 min
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Listen to the top Australian news from the past seven days. - एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

    Listen to the top Australian news from the past seven days including the final federal budget figures, which revealed a smaller deficit than originally forecast, experts urge Australia to strengthen its AI capability and expertise following the Medicare hack and Mike Baird resigns as chair of Cricket Australia.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    #sbsaudiopodcast - सोचेभन्दा सकारात्मक सङ्घीय बजेट, तर ब्याजदर वृद्धि हुने अनुमान, मेडिकेयर ‘ह्याक’ पछि अस्ट्रेलियाले एआई सम्बन्धी सीप र क्षमता विकासमा थप ध्यान दिनुपर्ने विज्ञहरूको भनाइ र क्रिकेट अस्ट्रेलियाको अध्यक्ष पदबाट माइक बेयर्डको राजीनामा लगायत पछिल्लो एक हप्ताका प्रमुख समाचारहरू एसबीएस नेपालीबाट सुन्नुहोस्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    7 min
  • From Reading to Sydney: Nepali runner Ramesh Kunwar’s marathon journey - कुद्नकै लागि बेलायतबाट सिड्नीसम्मको यात्रा गर्ने रमेश कुँवरको म्याराथन आकर्षण
    Nepali marathon enthusiast Ramesh Kunwar travelled nearly 24 hours from Reading in the United Kingdom to Sydney to take part in the Sydney Marathon, which attracted more than 40,000 runners on 30 August. Kunwar spoke to SBS Nepali about the motivation behind this long journey for his second major marathon and reflects on his passion for long-distance running. - रमेश कुँवर बेलायतबाट अस्ट्रेलियासम्म म्याराथनमा सहभागी नै हुन आएका थिए। म्याराथनप्रतिको आफ्नो आकर्षण र यति लामो यात्रा गर्ने प्रेरणाबारे एसबीएस नेपालीसँग कुँवरले गरेको कुराकानी सुन्नुहोस्।

    #sbsaudiopodcast
    Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. The information provided in this segment is of general nature. This information may not be appropriate for you - please contact your travel agent for accurate advice on your situation.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    - #sbsaudiopodcast
    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    21 min
  • आजका प्रमुख समाचार: मङ्गलवार, २९ सेप्टेम्बर २०२६
    अस्ट्रेलियामा ब्याज दर यस वर्ष चौथो पटक बढ्ने अनुमान लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    5 min
  • Who really runs Australia, and where you fit in | How Australia Works - अस्ट्रेलिया वास्तवमा कसले चलाउँछ, र त्यसमा तपाईँको भूमिका कहाँ छ | अस्ट्रेलिया कसरी चल्छ
    Do you know who can help you with a business permit, a rental problem or family support? Through the stories of Fedele, Carol and Abeer, learn how Australia’s three levels of government work. Find out what local, state or territory, and federal governments are responsible for and where to turn for help. - के तपाईँलाई व्यवसाय गर्न अनुमति, घर भाडासम्बन्धी समस्या वा पारिवारिक सहयोगका लागि कसले मद्दत गर्न सक्छ भन्ने थाहा छ? फेडेल, क्यारोल र अबीरका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले कसरी काम गर्छन् भन्ने जान्नुहोस्। स्थानीय, राज्य वा प्रदेश, तथा सङ्घीय सरकारहरूका जिम्मेवारी के-के हुन्, र आवश्यक सहयोगका लागि कहाँ जानुपर्छ भन्ने बुझ्नुहोस्।

    How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्टको शृङ्खलाको पहिलो अङ्कमा, फेडेल आफ्नो व्यवसाय सुरु गर्न चाहन्छन्, क्यारोल घर भाडासम्बन्धी विवाद समाधान गर्ने प्रयासमा छिन्, र अबीर आफ्ना छोराछोरी हुर्काउने क्रममा सहयोगको आवश्यकता महसुस गर्छिन्।

    उनीहरूका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने बुझ्न सकिन्छ।

    साथै, कुन विषयका लागि कुन तहको सरकार जिम्मेवार छ भन्ने थाहा हुँदा आवश्यक जानकारी, सेवा र सहयोग सही ठाउँबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने पनि जान्न सकिन्छ।

    Explore all episodes in the series in your language.

    अर्को अङ्कमा: अस्ट्रेलियाका कानून बनाउने, कार्यान्वयन गर्ने र लागू गर्ने प्रक्रियामा संसद्, कार्यकारी सरकार र अदालतको फरक-फरक भूमिका के हुन्छ भन्ने जान्नुहोस्। साथै, जरिवानाको निर्णयलाई चुनौती दिँदा के हुन्छ भन्ने पनि बुझ्नुहोस्।
    11 min
  • You are already inside the system | How Australia Works - तपाईँ पहिले नै 'सिस्टम'को हिस्सा हुनुहुन्छ | अस्ट्रेलिया कसरी चल्छ
    How do Australia’s governments, laws and public services affect your everyday life? Through real stories, this introduction to the series shows you where to start when you need information and support, and how to question a decision. - अस्ट्रेलियाका सरकारहरू, कानून तथा सार्वजनिक सेवाहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने विषयलाई यो शृङ्खलाले वास्तविक जीवनका कथामार्फत प्रस्तुत गर्दछ। साथै, आवश्यक जानकारी तथा सहयोग चाहिँदा कहाँबाट सुरु गर्ने, र कुनै निर्णयप्रति प्रश्न उठाउने वा त्यसको पुनरावलोकन माग्ने प्रक्रिया कसरी अगि बढाउने भन्नेबारे मार्गदर्शन प्रदान गर्दछ।

    How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्ट अस्ट्रेलियाको सरकार, कानून र नागरिक सहभागिताबारे बुझ्न सहयोग गर्ने एक उपयोगी शृङ्खला हो, जसलाई विशेष रूपमा आप्रवासी तथा बहुभाषिक समुदायलाई ध्यानमा राखेर तयार गरिएको छ।

    स्पष्ट जानकारी र वास्तविक जीवनका कथामार्फत यस शृङ्खलाले अस्ट्रेलियाका तीन तहका सरकार, संसद्, कार्यपालिका र अदालतहरूको भूमिका, साथै कानूनहरू कसरी बन्छन् र परिवर्तन गरिन्छन् भन्ने विषयलाई सरल रूपमा प्रस्तुत गर्छ।

    साथै, प्रश्न कसरी उठाउने, आफ्ना चासो र सरोकारहरू कसरी व्यक्त गर्ने, र सार्वजनिक निर्णय तथा प्रक्रियामा आफ्नो आवाज कसरी राख्ने भन्नेबारे पनि जानकारी दिन्छ।

    अस्ट्रेलिया कसरी चल्छ ६० वटा भाषामा उपलब्ध छ। Explore the series in other languages.

    अर्को अङ्कमा: तपाईँले दैनिक रूपमा प्रयोग गर्ने सेवाहरूका लागि सरकारको कुन तह जिम्मेवार हुन्छ भन्नेबारे जान्नुहोस्।
    6 min
  • Australian weather update for Tuesday, 29 September 2026 - मङ्गलवार, २९ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    2 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners