SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • 'Nepal is one of our neighbours': Professor Arnold Dix on Australia's role in South Asia - ‘नेपाल हाम्रो छिमेकी हो’: दक्षिण एसियामा अस्ट्रेलियाको भूमिकाबारे प्रोफेसर आर्नल्ड डिक्स
    Following the Bhotekoshi-Trishuli floods in Central Nepal on August 26, climate change has become a major topic of discussion. - मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा विनाशकारी बाढी आएपछि जलवायु परिवर्तनबारे व्यापक चर्चा भइरहेको छ।

    At the same time, the 81st United Nations General Assembly (UNGA) is underway in New York, where climate change is among the key agenda items.

    Representatives from countries around the world, including Australian Prime Minister Anthony Albanese and Nepal's Prime Minister Balendra Shah, are attending the UNGA.

    Against the backdrop of ongoing climate change discussions following Nepal's devastating floods in August, SBS Nepali spoke with Australian tunnel rescue specialist Professor Arnold Dix about climate change, its impact on Nepal and Australia's role in the Asia-Pacific region.

    Dix had travelled to Nepal to assist with search and rescue efforts after the floods. The rescue team he was involved in rescued two people alive from a tunnel at the Trishuli 3A hydropower project nine days after the disaster.

    Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    #sbsaudiopodcast - यही समयमा, संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा ८१ औँ संयुक्त राष्ट्रसङ्घीय महासभा जारी छ, जसका प्रमुख एजेन्डामध्ये जलवायु परिवर्तन पनि रहेको बताइएको छ।

    महासभामा भाग लिन अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी आल्बनिजी, नेपालका प्रधानमन्त्री वालेन्द्र शाह लगायत विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

    जलवायु परिवर्तन, त्यसले नेपालमा पारेको प्रभाव र एसिया प्रशान्त क्षेत्रमा अस्ट्रेलियाको भूमिकाबारे सुरुङ उद्धार विशेषज्ञ प्रोफेसर आर्नल्ड डिक्ससँग एसबीएस नेपालीले मेलबर्नमा गरेको कुराकानी सुन्नुहोस्।

    नेपालमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न डिक्स नेपाल पुगेका थिए। उनी संलग्न उद्धार टोलीले बाढी आएको नौ दिनपछि त्रिशूली ३ए जलवायु परियोजनाको सुरुङबाट दुई जना व्यक्तिलाई जीवितै उद्धार गर्न सफल भएको थियो।

    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    6 min
  • Australian weather update for Saturday, 26 September 2026 - शनिवार, २६ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    2 min
  • ‘The trauma still lingers’: Mental health concerns in Nepal's flood-hit regions - 'बाढीको त्रास अझै बाँकी छ, धेरैमा मानसिक तनावका लक्षण देखिएका छन्'
    Health workers have been assisting flood-affected communities since devastating floods struck the Bhotekoshi–Trishuli river system in Nepal on 26 August. - मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा विनाशकारी बाढी आए यता थुप्रै स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्र पुगेर पीडितहरूलाई मद्दत गर्दै आएका छन्। डा सरोजकुमार गोहिवार यस्तै एक स्वास्थ्यकर्मी हुन्।

    Our Nepal correspondent Pratichya Dulal spoke with National Trauma Centre's Dr Saroj Kumar Gohiwar, who has visited flood-hit areas three times, about the health conditions of displaced families sheltering at a holding centre in Nuwakot.

    Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. The information provided in this segment is of general nature. Please contact your doctor or related health personnel for advice suitable to your circumstances.

    Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.

    Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    #sbsaudiopodcast - एसबीएस नेपालीसँग कुरा गर्दै उनले आफू त्यस्तो प्रभावित ठाउँमा तीन पटक पुगिसकेको बताएका छन्।

    ट्रमा सेन्टरका चिकित्सक गोहिवारले नुवाकोटको सिङ्गालेमा रहेको होल्डिङ् सेन्टरमा रहेका मानिसहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्ने लगायतका विषयमा आफ्नो अनुभव सुनाएका छन्।

    डा गोहिवारसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

    नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपत्कालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

    आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    9 min
  • Australian News Update: Friday, 25 September 2026 - आजका प्रमुख समाचार: शुक्रवार, २५ सेप्टेम्बर २०२६
    Listen to today's top stories, including addresses by Australian Prime Minister Anthony Albanese and Nepali Prime Minister Balendra Shah at the 81st United Nations General Assembly, along with other representatives. - संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी आल्बनजी, नेपालका प्रधानमन्त्री वालेन्द्र शाह लगायत विभिन्न देशका प्रतिनिधिहरूको सम्बोधन लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    7 min
  • Melbourne Indra Jatra: ‘This is a festival for all of us’ - मेलबर्न इन्द्रजात्रा: ‘यो हामी सबैजनाको जात्रा हो’
    Indra Jatra is set to be celebrated for the second time at Melbourne's Australian Nepali Multicultural Centre (ANMC). - मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा दोस्रो पटक इन्द्रजात्रा आयोजाना हुँदै छ।

    Ahead of the event on Saturday, 26 September, organiser Newa Guthi Victoria's Joint Secretary Suraj Pradhan spoke with SBS Nepali about this year's preparations.

    Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    #sbsaudiopodcast - शनिवार, सेप्टेम्बर २६ मा हुन गइरहेको कार्यक्रमबारे आयोजक संस्था नेवा गुठी भिक्टोरियाका जोइन्ट सेक्रेट्री सुरज प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    9 min
  • Asian Games 2026: Nepal bags first medal - एसियन गेम्स २०२६: नेपालले जित्यो पहिलो पदक
    Karateka Tenzing Sherpa secured Nepal's first medal at the 20th Asian Games in Japan. - जापानमा जारी २० औँ एसियन गेम्समा कराते खेलाडी तेन्जिङ शेर्पाले पदकमा नेपालको खाता खोलेका छन्। एक रिपोर्ट।

    In the men's over-84kg kumite event on Wednesday, 23 September, the 23-year-old defeated Laos' Vathana Sayasan 9-1.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    #sbsaudiopodcast - बुधवार, २३ सेप्टेम्बरमा सम्पन्न भएको पुरुष ८४ केजीमाथिको कुमितेमा २३ वर्षीय शेर्पाले लाओसका भाथाना सायासनलाई ९-१ले पराजित गरेका हुन्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    4 min
  • What are Indigenous Protected Areas in Australia? - आदिवासी संरक्षित क्षेत्रहरूबारे जान्नै पर्ने कुरा
    National parks, nature reserves, marine sanctuaries and Indigenous Protected Areas protect different environments and operate under different rules. What makes an Indigenous Protected Area different, and how can you find out whether you are welcome to visit? - अस्ट्रेलिया प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। यहाँका अनौठा वनस्पति र वन्यजन्तु नजिकबाट हेर्न धेरै मानिसहरू विभिन्न प्राकृतिक क्षेत्रहरूको भ्रमण गर्ने गर्छन्।

    यात्रा गर्ने योजना बनाउँदा तपाईँले ‘नेसनल पार्क’, ‘नेचर रिजर्भ’, ‘मरिन पार्क’ वा ‘आदिवासी संरक्षित क्षेत्र’ जस्ता ठाउँहरूको बारेमा सुन्नुभएको हुन सक्छ। यी सबै क्षेत्रहरूको उद्देश्य, व्यवस्थापन र नियम फरक–फरक हुन्छन्। केही ठाउँहरू सबैका लागि खुला हुन्छन् भने केही स्थानमा प्रवेशका लागि विशेष अनुमति आवश्यक पर्न सक्छ। त्यसो भए, आदिवासी संरक्षित क्षेत्र भनेको के हो? यो अरू संरक्षित क्षेत्रभन्दा कसरी फरक छ? र त्यहाँ घुम्न जान पाइन्छ कि पाइँदैन भन्ने कसरी थाहा पाउने? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा, हामी आदिवासी संरक्षित क्षेत्रहरूको संरक्षणमा परम्परागत मालिकहरूको भूमिका र यी ठाउँहरू जाँदा सम्मानजनक व्यवहार कसरी गर्ने भन्नेबारे चर्चा गर्दै छौँ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    10 min
  • Australian weather update for Friday, 25 September 2026 - शुक्रवार, २५ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    3 min
  • Does Australia need migrants to grow the population? - अस्ट्रेलियालाई आप्रवासीको खाँचो कति छ त?
    Australia’s birth rate has fallen to a record low, as the nation faces an ageing population and growing pressure on government spending. - अस्ट्रेलियामा जन्मदर अहिलेसम्मकै सबैभन्दा कम हुँदा उता वृद्धहरूको जनसङ्ख्या भने बढ्दै गएको छ र यसले सरकारी खर्चमा दबाब बढ्दो छ।

    The latest Intergenerational Report projects Australia’s population will continue to grow - but increasingly through migration, as fertility rates decline.

    Now, family advocates are calling for greater investment in childcare and more support for parents, warning the cost of raising children is becoming a broader economic issue.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    - हालै सार्वजनिक गरिएको ‘इन्टरजेनेरेसनल रिपोर्ट’ले अस्ट्रेलियाको जनसङ्ख्या बढ्ने क्रम जारी रहने अनुमान गरिरहँदा प्रजनन दर भने घट्दै जाने र यसले भविष्यमा जनसङ्ख्या वृद्धिको मुख्य आधार आप्रवासन हुने बताइको छ।

    यसैबिच, केही अभियन्ताहरू एवं समूहहरूले चाइल्डकेयरमा थप लगानी गर्न र अभिभावकहरूलाई थप सहयोग दिन सरकारसँग आग्रह गरेका छन्।

    उनीहरूका अनुसार, बालबालिका हुर्काउने बढ्दो खर्च अब व्यक्तिगत मात्र नभई व्यापक आर्थिक चासोको विषय बन्दै गएको छ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    10 min
  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
    Listen to the top news from the past seven days, including Australia signs a 10-year security deal with Ukraine, Iran's president vows Tehran will not bow to US pressure, and FIFA proposes an independent review of its major decision-making processes. - अस्ट्रेलिया र युक्रेनबिच १० वर्षे सुरक्षा सम्झौता, अमेरिकी दबाबसामु नझुक्ने इरानी राष्ट्रपतिको घोषणा, फिफाद्वारा आफ्ना महत्त्वपूर्ण निर्णय प्रक्रिया पुनरावलोकन गराउने प्रस्ताव लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
    7 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners