SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • आजका प्रमुख समाचार: मङ्गलवार, २९ सेप्टेम्बर २०२६
    अस्ट्रेलियामा ब्याज दर यस वर्ष चौथो पटक बढ्ने अनुमान लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    5 min
  • Who really runs Australia, and where you fit in | How Australia Works - अस्ट्रेलिया वास्तवमा कसले चलाउँछ, र त्यसमा तपाईँको भूमिका कहाँ छ | अस्ट्रेलिया कसरी चल्छ
    Do you know who can help you with a business permit, a rental problem or family support? Through the stories of Fedele, Carol and Abeer, learn how Australia’s three levels of government work. Find out what local, state or territory, and federal governments are responsible for and where to turn for help. - के तपाईँलाई व्यवसाय गर्न अनुमति, घर भाडासम्बन्धी समस्या वा पारिवारिक सहयोगका लागि कसले मद्दत गर्न सक्छ भन्ने थाहा छ? फेडेल, क्यारोल र अबीरका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले कसरी काम गर्छन् भन्ने जान्नुहोस्। स्थानीय, राज्य वा प्रदेश, तथा सङ्घीय सरकारहरूका जिम्मेवारी के-के हुन्, र आवश्यक सहयोगका लागि कहाँ जानुपर्छ भन्ने बुझ्नुहोस्।

    How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्टको शृङ्खलाको पहिलो अङ्कमा, फेडेल आफ्नो व्यवसाय सुरु गर्न चाहन्छन्, क्यारोल घर भाडासम्बन्धी विवाद समाधान गर्ने प्रयासमा छिन्, र अबीर आफ्ना छोराछोरी हुर्काउने क्रममा सहयोगको आवश्यकता महसुस गर्छिन्।

    उनीहरूका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने बुझ्न सकिन्छ।

    साथै, कुन विषयका लागि कुन तहको सरकार जिम्मेवार छ भन्ने थाहा हुँदा आवश्यक जानकारी, सेवा र सहयोग सही ठाउँबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने पनि जान्न सकिन्छ।

    Explore all episodes in the series in your language.

    अर्को अङ्कमा: अस्ट्रेलियाका कानून बनाउने, कार्यान्वयन गर्ने र लागू गर्ने प्रक्रियामा संसद्, कार्यकारी सरकार र अदालतको फरक-फरक भूमिका के हुन्छ भन्ने जान्नुहोस्। साथै, जरिवानाको निर्णयलाई चुनौती दिँदा के हुन्छ भन्ने पनि बुझ्नुहोस्।
    11 min
  • You are already inside the system | How Australia Works - तपाईँ पहिले नै 'सिस्टम'को हिस्सा हुनुहुन्छ | अस्ट्रेलिया कसरी चल्छ
    How do Australia’s governments, laws and public services affect your everyday life? Through real stories, this introduction to the series shows you where to start when you need information and support, and how to question a decision. - अस्ट्रेलियाका सरकारहरू, कानून तथा सार्वजनिक सेवाहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने विषयलाई यो शृङ्खलाले वास्तविक जीवनका कथामार्फत प्रस्तुत गर्दछ। साथै, आवश्यक जानकारी तथा सहयोग चाहिँदा कहाँबाट सुरु गर्ने, र कुनै निर्णयप्रति प्रश्न उठाउने वा त्यसको पुनरावलोकन माग्ने प्रक्रिया कसरी अगि बढाउने भन्नेबारे मार्गदर्शन प्रदान गर्दछ।

    How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्ट अस्ट्रेलियाको सरकार, कानून र नागरिक सहभागिताबारे बुझ्न सहयोग गर्ने एक उपयोगी शृङ्खला हो, जसलाई विशेष रूपमा आप्रवासी तथा बहुभाषिक समुदायलाई ध्यानमा राखेर तयार गरिएको छ।

    स्पष्ट जानकारी र वास्तविक जीवनका कथामार्फत यस शृङ्खलाले अस्ट्रेलियाका तीन तहका सरकार, संसद्, कार्यपालिका र अदालतहरूको भूमिका, साथै कानूनहरू कसरी बन्छन् र परिवर्तन गरिन्छन् भन्ने विषयलाई सरल रूपमा प्रस्तुत गर्छ।

    साथै, प्रश्न कसरी उठाउने, आफ्ना चासो र सरोकारहरू कसरी व्यक्त गर्ने, र सार्वजनिक निर्णय तथा प्रक्रियामा आफ्नो आवाज कसरी राख्ने भन्नेबारे पनि जानकारी दिन्छ।

    अस्ट्रेलिया कसरी चल्छ ६० वटा भाषामा उपलब्ध छ। Explore the series in other languages.

    अर्को अङ्कमा: तपाईँले दैनिक रूपमा प्रयोग गर्ने सेवाहरूका लागि सरकारको कुन तह जिम्मेवार हुन्छ भन्नेबारे जान्नुहोस्।
    6 min
  • Australian weather update for Tuesday, 29 September 2026 - मङ्गलवार, २९ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    2 min
  • 'No surcharge': Consumers, businesses prepare for end of card surcharges - 'नो सरचार्ज': कार्ड प्रयोग गरि सामान किन्दा उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त शुल्क हट्दै
    The RBA says consumers pay $1.6 billion in card surcharges every year. But that's about to change. From October the 1st, every time shoppers tap their card, or use a card to transact online, there'll be no card surcharge, meaning the advertised price should be the price paid at the checkout. The removal of the card surcharge leaves businesses, especially smaller operators, with a daunting choice to either absorb the cost of that transaction or pass it on. - अस्ट्रेलियाको रिजर्भ बैङ्कका अनुसार उपभोक्ताहरूले हरेक वर्ष कार्डमार्फत पैसा तिर्दा करिब १ अर्ब ६० करोड डलर सरचार्ज तिर्ने गर्छन्। तर अब यो व्यवस्था परिवर्तन हुन लागेको छ। अक्टोबर १ देखि ग्राहकहरूले पसलमा कार्ड ट्याप गरेर वा अनलाइन कार्डमार्फत खरिद गर्दा अतिरिक्त कार्ड सरचार्ज तिर्नुपर्ने छैन। अर्थात्, वस्तु वा सेवाको अङ्कित मूल्य नै चेक आउटमा तिर्नुपर्ने अन्तिम मूल्य हुनेछ।

    Subscribe to the SBS Nepali podcast here.
    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    7 min
  • आर्थिक कुराकानी: १५ वर्ष यताकै उच्च ब्याजदर? आर्थिक सल्लाहकार भन्छन् नोभेम्बरमा पनि बढ्न सक्छ
    रिजर्भ बैङ्कको २८ सेप्टेम्बरदेखि दुई दिने मौद्रिक नीतिका बारेमा निर्णय गर्ने बैठक सुरु हुँदा अधिकांश अर्थशास्त्रीहरूले मङ्गलवार फेरि ब्याजदर बढ्ने अपेक्षा गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि केही समय अगि अस्ट्रेलियामा मुद्रास्फीति अझै चुनौतीका रूपमा रहेको भन्दै रिजर्भ ब्याङ्कले ब्याजदर थप बढाउन सक्ने बताएको थियो। यसै सन्दर्भमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानीको यो छोटो अंश सुनौँ।

    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (पहिले ट्विटर भनिने), इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    7 min
  • आजका प्रमुख समाचार: सोमवार, २८ सेप्टेम्बर २०२६
    रिजर्भ ब्याङ्कको मौद्रिक नीति बैठक बस्दा ब्याजदर फेरी बढ्ने अपेक्षा, साउथ अफ्रिकामा केही घण्टाकै अन्तरालमा भएका दुई सामूहिक गोली काण्डमा कम्तीमा २७ जनाको मृत्यु र न्युक्यासल नाइट्स २५ वर्षपछि पहिलो पटक एनआरएल ग्रान्ड फाइनलमा प्रवेश लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    6 min
  • World Tourism Day: How often do you negotiate when buying flight tickets - विश्व पर्यटन दिवस: प्लेनको टिकट किन्दा नेपालीले कत्तिको मोल-मलाई गर्छन्?
    How much do you compare prices or negotiate when buying an airline ticket? - तपाईँ टिकट किन्दा कत्तिको मोलतोल वा ‘प्राइस कम्पेर’ गर्नुहुन्छ?

    The annual World Tourism Day falls on Sunday, 27 September.

    SBS Nepali recently spoke to Melbourne-based travel agent and tour operator Bhim Neupane about opportunities and challenges facing the tourism industry.

    Neupane also reflected on his 18-year journey in the travel business, insights into how customers compare and negotiate airfares and the impact of the conflict in the Middle East on the travel sector.

    Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. The information provided in this segment is of general nature. This information may not be appropriate for you - please contact your travel agent for accurate advice on your situation.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    #sbsaudiopodcast - हरेक वर्ष २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा मनाउने गरिन्छ।

    यसै अवसरमा, मेलबर्नस्थित एकजना नेपाली पृष्ठभूमिका ट्राभल एजेन्ट तथा टुर अपरेटर भीम न्यौपानेसँग केही समय अगि एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    विश्वभरका मानिसलाई जोड्ने पर्यटन क्षेत्रका अवसर र चुनौती लगायत उनको १८ वर्ष पुगेको यात्रा सम्बन्धी व्यवसाय, ग्राहकहरूले प्लेनको टिकट किन्दा गर्ने मोल-मलाई अनि पछिल्लो समय मध्यपूर्वमा चर्किएको द्वन्द्वले पारेको प्रभावबारे न्यौपानेले बताएका छन्।

    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। साथै, यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो ट्राभल एजेन्टलाई सम्पर्क गर्नुहोस्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    9 min
  • Australian weather update for Monday, 28 September 2026 - सोमवार, २८ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    2 min
  • Australian weather update for Sunday, 27 September 2026 - आइतवार, २७ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    3 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners