Dashain denotes the time of the year when families come together to celebrate. Writer Krishna Murari Gautam, popularly known as 'Chatyang Master' says the annual festival also brings up questions of extravagant spending, countless "Happy Dashain" messages. From our archives, listen to our conversation with Chatyang Master as he shares his insight on modern Dashain. - "दशैँ" भन्दा आफ्नो परिवारजनसँग मिलेर मनाउने, ठुलाबडाका आशीर्वाद थाप्ने, दक्षिणा गन्ने - यस किसिमको रमाइलो त छँदै छ। तर यही शब्दसँग विभिन्न खाले टाउको दुखाइ पनि जोडिएको, चर्चित रूपमा चट्याङ्ग मास्टर भनेर चिनिने लेखक कृष्ण मुरारी गौतम बताउँछन्। कसैलाई नयाँ लुगा किन्नुपर्ने 'टेन्सन', र कसैलाई खसी कता बाट ल्याऊँ भन्ने 'टेन्सन'। यिनै विषयमा चट्याङ्ग मास्टरले केहि समय अघि हामीसँग गरेको व्यङ्ग्यात्मक कुराकानी सुन्नुहोस्।