With the start of the festive season, businesses targeting the Nepali community in Australia have reported significant growth. Nepali-owned meat, grocery, and traditional dress businesses claim to have experienced at least a fivefold increase in sales during festivals like Dashain and Tihar. Some butcheries in Sydney claim to have sold about 2,000 goats in the first week of Dashain this year. - चाडबाडको समय सुरु भएसँगै अस्ट्रेलियामा नेपाली समुदाय लक्षित व्यवसायहरूले आफ्नो व्यापार बढेको बताएका छन्। अस्ट्रेलियामा मासु, खाद्यान्न र नेपाली मौलिक कपडाहरू बेच्ने व्यापारीहरूका अनुसार, दशैं-तिहारका बेला पाँच गुणाबढिसम्म किनमेल हुन्छ। सिड्नीका केही मासु व्यवसायीले आफूहरूले दशैँको घटस्थापना यता २,००० भन्दा बढी खसी बेची सकेको एसबीएस नेपालीलाई बताएका छन्।