From Sunday, 15 October, a nine-day-long religious and spiritual festival is being organised at the Australian Nepalese Multicultural Centre (ANMC) in Melbourne to gather support for the construction of a community centre facility together with various temples and a Stupa. ANMC's current president, Gandhi Bhattarai, is leading the initiative and spoke to SBS Nepali about the organisation and its plans. - गत आइतबार, १५ अक्टोबर २०२३ देखि मेलबर्नको डिगर्स रेस्टस्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा सामुदायिक भवन लगायत नेपाली शैलीका मन्दिर एवं गुम्बाको निर्माणार्थ सहयोग जुटाउन भन्दै नौ दिने धार्मिक एवं आध्यात्मिक महोत्सव सुरु भएको छ। सो महोत्सव आयोजनाको लागि कार्यरत रहेको समूहको नेतृत्व गरिरहेका एएनएमसीका अध्यक्ष गान्धी भट्टराईले केन्द्रको उद्देश्य लगायतका विषय बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।