SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Consumers warned to switch off potentially dangerous LG solar batteries immediately - सोलार बत्ती भएका उपभोक्तालाई आफ्नो ब्याट्री तुरुन्त जाँच गर्न एसीसीसीको आग्रह
    All households with a solar storage system need to urgently check if the system has a recalled LG battery installed and should switch off affected batteries immediately, the ACCC has warned. - अस्ट्रेलियाको उपभोक्ता हित सम्बन्धी संस्था अस्ट्रेलियन कम्पिटीसन एन्ड कन्जुमर कमिसनले (एसीसीसी) 'रीकल' भएका ब्याट्री प्रयोग तुरुन्तै बन्द गर्न आग्रह गरेको छ।
    3 min
  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
    The Israeli military says it has called up an unprecedented 300,000 reservists and imposed a total blockade on Gaza, in a sign it may be planning a ground assault in response to the devastating weekend attack by Hamas gunmen, Polling suggests Tasmania the only state with majority yes Voice voters and an inquiry underway into Victoria's cancellation of the Commonwealth Games. listen to the Weekly Update about the top news stories in Australia in Nepali language. - भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहका लागि केही दिन मात्र बाँकी रहँदा, पछिल्ला सर्वेक्षण परिणामहरूले भोइसले जनताको साथ पाउने सम्भावना कम हुँदै गएको सङ्केत गरेको छ। यद्यपि सर्वेक्षणहरूले टास्मेनियामा भने भोइसका पक्षमा बहुमत आउने संकेत गरेका छन्। उता मध्यपूर्वमा जारी द्वन्द्वमा भने इजरेलले गाजा क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको घोषणा गरेको छ। गत शनिवार हमासले गरेको आक्रमण पछि, आफ्ना रिजर्भ सेनाको सहायतामा गाजा स्ट्रिपलाई कब्जामा लिएको इजरेलको दाबी छ। अस्ट्रेलियामा पनि इजरेल, प्यालेस्टाइन द्वन्द्वको विरोध भएको छ। खेल समाचारमा भने कमनवेल्थ खेल रद्द गर्ने विषयमा भिक्टोरियामा संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ सुरु गरेको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा ‍समाचार।
    9 min
  • 'Mental health is a universal human right': World Mental Health Day 2023 - 'मानसिक स्वास्थ्य, एक विश्वव्यापी मानव अधिकार': 'वर्ल्ड मेन्टल हेल्थ डे' २०२३
    Every year, 10 October is marked as World Mental Health Day. The United Nations' theme for this year is 'Mental health is a universal human right'. Melbourne-based psychiatrist Anupam Pokharel spoke to SBS Nepali about identifying mental health challenges and available support services. - मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष अक्टोबरमा महिनामा 'वर्ल्ड मेन्टल हेल्थ डे' मनाउने गरिन्छ। 'मानसिक स्वास्थ्य एक विश्वव्यापी मानव अधिकार हो' भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठनको यो दिवस यस वर्ष मङ्गलवार, १० अक्टोबरमा परेको छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य समस्याका पहिचान तथा 'वर्क-लाइफ ब्यालेन्स' लगायतका विषयमा मेलबर्नस्थित नेपाली मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँगको कुराकानी सुन्नुहोस्।
    13 min
  • What activities dominate the Nepali community? - सामुदायिक गतिविधि: कहाँ के हुँदैछ?
    From Picnic to Dashain Preparation: Stay informed on activities happening in Australia's Nepali community. - पिकनिक कार्यक्रमदेखि सामुदायिक 'भेटेरन' फुटबल र दशैँको तैयारीसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।
    3 min
  • What is the Nepal government doing to return Nepali people stranded in Israel? - इजरेलबाट नेपालीहरूलाई सुरक्षित रूपमा देश फर्काउने नेपाल सरकारको कस्तो योजना छ?
    A national mourning was observed in Nepal on Tuesday, 10 October 2023, in memory of 10 Nepalis killed in the latest conflict between Israel and the Palestinian group Hamas. The Nepal Government has decided to provide a million Rupees in compensation to the families of those killed. It further stated that diplomatic initiatives will be taken for those stuck in Israel and want to return home. We spoke to Journalist Sabin Dhamala about the Nepali authorities' recent repatriation and rescue efforts. - इजरेल र प्यालेस्टिनी समूह हमासका बिचको पछिल्लो द्वन्द्वमा परेर मारिएका १० जना नेपालीको सम्झनामा नेपालमा मङ्गलवार राष्ट्रिय शोक मनाइएको छ। मारिएका परिवारलाई नेपाली रूपैँया १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको नेपाल सरकारले इजरेलमा रहेका र घर फर्कन चाहनेहरूका लागि कूटनीतिक पहल गरिने बताएको छ। मृत्यु भएकाहरूको शव नेपाल ल्याउन र इजरेलमा फसेकाहरूलाई उद्धार गर्न नेपाल सरकारबाट भएका पछिल्ला प्रयासका बारेमा पत्रकार सबिन धमलासँग गरिएको कुराकानी सुन्नुहोस्।
    8 min
  • 'I am grateful to the Nepali community for 15 years of support': Deepak Khadka - 'पन्ध्र वर्षको साथका लागि नेपाली समुदायप्रति आभारी छु': दीपक खड्का
    After nearly 15 years of service, Deepak Khadka, the Honorary Consul-General of Nepal to New South Wales, has stepped down from his post. He was also the Honorary Consul for Tasmania and Northern Territory. Khadka told SBS Nepali that he will continue to maintain the close relationship built with Australia's Nepali community during his two-decade-long stay in the country. - झन्डै १५ वर्षको कार्यकाल पछि न्यु साउथ वेल्सका लागि नेपालका अवैतनिक महावाणिज्यदूत दीपक खड्काले आफ्नो पदबाट बिदा लिएका छन्। न्यु साउथ वेल्ससँगै टास्मेनिया र नर्दन टेरिट्रीका लागि समेत अनररी कन्सुलको पदमा रहेका खड्काले आफ्नो दुई दशक लामो अस्ट्रेलिया बसाइँका क्रममा यहाँका नेपाली समुदायसँगको सानिध्यता आफूले कहिले नछोड्ने एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्।
    20 min
  • 'Nepalis can make few really good teams': Kids soccer tournament in Sydney - 'नेपालीहरूको साह्रै राम्रो दुई तीनवटा टिम बन्न सक्छ': सिड्नीमा बालबालिकाको फुटबल प्रतियोगिता
    Football has been seen as a shared interest among Nepali families in Australia. On 24 September, a one-day soccer tournament for children under the age of 13 was organised by Western Stars Sports Club in Sydney. Participants say the game has helped children build community connections, along with their athletic skills. - फुटबल प्रतिको रुचि अस्ट्रेलियाको नेपाली समुदायका दोस्रो पुस्तामा पनि देख्न सकिन्छ। सिड्नीमा गत २४ सेप्टेम्बरमा १३ वर्ष मुनिका बालबालिकाका लागि एक दिने फुटबल प्रतियोगिता सम्पन्न भएको थियो। वेस्टर्न स्टारस स्पोर्टस क्लबले ब्ल्याकटाउन नेप्लीज कम्युनिटीको संयोजनमा सञ्चालन गरेको उक्त टुर्नामेन्टमा सात वटा क्लबहरूले भाग लिएका थिए। नेपाली मूलका बालबालिकामा फुटबलको भविष्य कस्तो देखिन्छ? खेलका आयोजक तथा सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    7 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners