SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • 'We need more exposure' Nepali Women Football team captain Anjela Tumbampo Subba - 'महिला टिमलाई पहिल्यैदेखि प्राथमिकतामा राखेको भए आज विश्वकप खेल्ने हुन्थ्यौँ' कप्तान एन्जीला सुब्बा
    The Nepali Women's Football Team has been praised for its recent play with Bangladesh, but how far is it for the team to participate in the world cup? Nepali women's Football team captain Angela Tumbappo Subba and coach Ananta Raj Thapa spoke to SBS Nepali. - विश्व कप महिला फुटबलको नवौँ संस्करणले विश्वको ध्यान तानिरहेका बेला, नेपाली महिला फुटबल टोली भने, सेप्टेम्बरमा चीनमा आयोजना हुने एसियाली राष्ट्रहरूको प्रतिस्पर्धाका लागि तयारी गर्दै छ। पछिल्लो समय बङ्गलादेशलाई हराएर प्रशंसा बटुलेको नेपाली टोलीले विश्वकपमा प्रतिस्पर्धा गर्ने दिन कहिले आउला त? हामीले नेपाली महिला फुटबल टोलीकी वर्तमान कप्तान एन्जीला तुम्बाप्पो सुब्बा र प्रशिक्षक अनन्तराज थापासँग गरेको कुराकानी सुन्नुहोस्।
    17 min
  • How have these Nepali community members changed their photography hobby into a profession? - अस्ट्रेलियामा फोटोग्राफीमा भविष्य खोज्दै गरेका नेपालीहरू
    The hobby of photography has become a major source of income for many Nepalis living in Australia. Community Members are opening photo studios and providing services in big cities like Sydney and Melbourne. Other states and territories of Australia are seeing an increase in Nepalis making photography their profession. SBS Nepali spoke to some aspiring photographers from Sydney, Canberra, Adelaide and Brisbane. - अस्ट्रेलियामा नेपाली समुदायको बाक्लिँदो उपस्थितिसँगै विभिन्न खाले पेसा र व्यवसायमा संलग्नता बढ्दै गएको छ। कुनै समय शौकमा रूपमा हेरिने फोटोग्राफी पनि अस्ट्रेलियामा बस्ने धेरै नेपालीका लागी आम्दानीको मुख्य स्रोत बन्दै गएको छ। सिड्नी र मेलबर्न जस्ता ठुला सहरमा त नेपालीहरूले फोटो स्टुडियो नै खोलेर सेवा दिइरहेका छन्। अस्ट्रेलियाका अन्य राज्य र प्रदेशहरूमा पनि फोटोग्राफीलाई पेसा बनाउने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ। सिड्नी, क्यानबेरा, एडीलेड र ब्रिसबेनमा फोटोग्राफी पेसासँगै अगाडी बढिरहेका केही नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।
    25 min
  • Why don't a lot of young Nepali women play soccer in Australia? - अस्ट्रेलियामा थुप्रै नेपाली केटीहरूले किन फुटबल खेल्दैनन्?
    Sports enthusiasts are excited as FIFA Women's World Cup begins in Australia and New Zealand. Australia scored a 1-0 against Ireland in the opening match at Stadium Australia in Sydney. Listen to our conversation with Melbourne-based Nepali footballer Rojina Tamang as she talks about the Matildas' performance and female football participation in Australia's Nepali community. - महिला विश्वकप फुटबल अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएसँगै, खेलप्रेमीहरूमा उत्साह देखिएको छ। सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा बिहीवार राति भएको पहिलो खेलमा अस्ट्रेलियाले एक गोलका साथ आयरल्यान्डमाथि जीत हासिल गरेको थियो। यही सन्दर्भमा मेलबर्न निवासी युवा फुटबल खेलाडी रोजिना तामाङसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    5 min
  • Calls for equality as FIFA Women's World Cup kicks off in Australia and New Zealand - विश्व कप महिला फुटबल प्रतियोगिता अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु; खेलसँगै उठे समानताका मागहरू
    The ninth FIFA Women's World Cup has kicked off in Australia and New Zealand on Thursday, 20 July. This year's edition will be the biggest in the tournament's 32-year history. But compared to the men's competition - it's still very much a tale of two tournaments. The Matildas released a video ahead of the start of the Women's World Cup, reflecting on what they have fought for at past tournaments and demanding more action on continued inequality in the game. This includes lower prize money for the women's tournament, at around a quarter of the amount offered at the men's tournament last year. Players and experts are saying that FIFA must honour its commitments to gender equality in football, if the biggest women's sporting event in history is to have a lasting impact. - नवौँ विश्व कप महिला फुटबल प्रतियोगिता बिहीवार जुलाई २० मा अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएको छ। इतिहासमै सबैभन्दा धेरै दर्शकहरू उपस्थित हुने महिला खेलकुद प्रतियोगिता बन्न पुगेको यसपालिको वर्ल्ड कपका विजेताले पाउने नगद पुरस्कार पछिल्लो प्रतियोगिताको तुलनामा बढाइएको छ। तर उक्त रकम पुरुष वर्ल्ड कपको नगद पुरस्कारको एक चौथाइ मात्र हुन आउँछ। खेलका टिकटका शुल्क देखि, खेलाडीहरूले पाउने सुविधासम्म - फुटबलमा पुरुष र महिला बीचका प्रतियोगिताहरूमा रहिआएका असमानताहरू हटाइनु पर्ने भन्दै अस्ट्रेलियाको राष्ट्रिय महिला फुटबल टोली मटिल्डाजले एक भिडियो मार्फत आवाज उठाएको छ। यिनै विषयहरूको बारेमा एसबीएस नेपालीको बिहिवारको रेडियो कार्यक्रममा गरिएको प्रत्यक्ष कुराकानी सुन्नुहोस्।
    13 min
  • NRNA Australia: When will the female get to lead? - एनआरएनए अस्ट्रेलिया: महिलाले कहिले पाउलान् नेतृत्व गर्ने मौका?
    As the Non-Resident Nepal Association (NRNA) Australia's election scheduled for July 29 draws near, the organisation established to advocate for the welfare of the Nepali diaspora finds itself under scrutiny from the community it serves. In a recent discussion with SBS Nepali, presidential candidates Anil Pokhrel, Deb Bahadur Gurung, and Dila Kharel, along with vice-presidential candidates Sukirti Bhatta and Sandhya Shah expressed their views on various issues within the organisation including the representation of women in a leadership position. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको हरेक दुई वर्षको अन्तरालमा हुने निर्वाचन अब छिट्टै हुँदैछ। शनिवार, जुलाई २९ मा हुने उक्त चुनावमा अध्यक्ष पदका लागि भने यसपाली पनि महिलाको उम्मेदवारी छैन। के एनआरएनए अस्ट्रेलिया ‘बोइज क्लब’ भएर बस्न खोजेको हो त? अध्यक्ष पदका दाबेदार देवबहादुर गुरुङ, डिला खरेल र अनिल पोख्रेल के भन्छन् यस बारे? अनि राष्ट्रिय उपाध्यक्ष र न्यु साउथ वेल्स संयोजक पदका उम्मेदवारहरू सुकीर्ति भट्ट र सन्ध्या शाहको चाहिँ यो लगायतका अन्य महत्त्वपूर्ण विषयमा के छ त धारणा? उनीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    1 hr 13 min
  • Advice from these two artists to Nepalis living in Australia about education, health and lifestyle - एजुकेसन, हेल्थ र लाइफस्टाइल बारे यी दुई कलाकारको अस्ट्रेलियामा बस्ने नेपालीलाई सल्लाह
    Dr. Trishala Gurung, a singer and medical professional, has emphasised the significance of various factors such as nutrition, sleep, and daily routines in maintaining an individual's overall well-being. During an interview with SBS Nepali, while attending a program in Australia alongside Actor Karishma Manandhar, Dr. Gurung specifically provided advice for women. Furthermore, Karishma Manandhar shared insights into the pivotal role that education has played in her own life. Note: We would like to inform you that the tips given by Trishala Gurung are based on her personal understanding, consult your doctor for clear health advice on your situation. - अभिनेत्री करिश्मा मानन्धरका अनुसार अस्ट्रेलिया, नेपाली विद्यार्थीहरूका लागि एजुकेसन हब जस्तै हो। केही समय अगि अस्ट्रेलिया आएकी मानन्धरले आफूले यहाँको रौनक र ऊर्जा फरक पाएको एसबीएस नेपालीलाई बताएकी थिइन्। उनीसँगै एक कार्यक्रममा सहभागी भएकी डा त्रिशला गुरुङले भने अस्ट्रेलियाको व्यस्त जीवनमा नेपालीहरू कसरी स्वस्थ रहन सक्छन् भनेर केही ‘टिप्स’ दिएकी छिन्। उनीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्। नोट: डा गुरुङद्वारा दिइएका सुझावहरू उनका व्यक्तिगत धारणा हुन्, तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छ, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
    9 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners