SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Almost 600 charged after NSW domestic violence operation - घरेलु हिंसा विरुद्ध ‘अपरेसन’; न्यु साउथ वेल्समा झन्डै ६०० जना पक्राउ
    Early July was a time of horror for family violence in Australia, with multiple women killed across the country. In a bid to address what's been called an insidious problem, New South Wales Police arrested almost 600 people, in a four-day crackdown. - अस्ट्रेलियामा घरेलु र पारिवारिक हिंसामा परि जुलाई महिनाको सुरुवातमा करिब आठ दिनमा पाँच महिलाले ज्यान गुमाएका थिए। न्यु साउथ वेल्स प्रहरीले घरेलु हिंसा सम्बन्धी घटनाहरूमा संलग्न रहेको आरोपमा जुलाई १२ देखि १५ को चार दिने अवधिमा करिब ६०० जनालाई पक्राउ गरेको थियो। महिला विरुद्धको हिंसाका घटनाहरूमा कमी ल्याउन के गर्न सकिन्छ त?
    6 min
  • 'Modern education is making people forget their mother tongue'
    Especially prevalent in the Himalayan region of central Nepal, the Tamang's are popular in singing by playing the drum called 'Damfu'. 'Tamang cello' are very popular among the community. Correspondent Sewa Bhattarai spoke to Phool Kumar Bamjan, President of Tamang Dajang literature society about the songs, language, and literature of the Tamang community.
    10 min
  • 'Modern education is making people forget their mother tongue' - 'शैक्षिक रूपमा गुणस्तर खोज्नेहरूले आफ्नो भाषा सिध्याइसकेका छन्'
    Especially prevalent in the Himalayan region of central Nepal, the Tamang's are popular in singing by playing the drum called 'Damfu'. 'Tamang cello' are very popular among the community. Correspondent Sewa Bhattarai spoke to Phool Kumar Bamjan, President of Tamang Dajang literature society about the songs, language, and literature of the Tamang community. - विशेष गरी मध्य नेपालका हिमाली क्षेत्रमा फैलिएका तामाङ जातीमा 'डम्फु' बजाएर विभिन्न किसिमका गीत गाउने प्रचलन रहेको छ। तामाङ सेलो गीत त निकै प्रख्यात रहेका छन्। तामाङ समुदायका यस्ता गीत, भाषा, साहित्य, अनि संस्कृतिको बारेमा नेपाल संवाददाता सेवा भट्टराईले तामाङ डाजाङ भन्ने साहित्यिक संस्थाका अध्यक्ष फूल कुमार बम्जनसँग गरेको कुराकानी सुन्नुहोस्।
    10 min
  • “Elections conducted in a way that NRNA will restore 'trust'” says Tonnou Gothane - 'एनआरएनएमा पुन: एक पटक 'ट्रस्ट' ल्याउने गरी चुनाव सम्पन्न गरेका छौ'
    A non-resident Nepalese association election was held on Saturday. According to Tonu Gothane, the chief election commissioner of NRNA elections, the results of the elections were also available shortly after they were held online. Gothane Spoke to SBS Nepali about election process. - गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको चुनाव शनिवार सम्पन्न भएको छ। पूर्णतया अनलाइन माध्यमबाट भएको चुनावका नतिजा पनि चुनाव सकिएको केही बेरमै उपलब्ध भएको एनआरएनए चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका टोनु गोथानेले बताएका छन्।एनआरएनको चुनावलाई विवादरहित ढङ्गले, निकै सहज तरिकाले सम्पन्न गराएको उनले बताएका छन्। गोथानेसँग गरिएको कुराकानी सुन्नुहोस्।
    7 min
  • Teej 2023: 'Celeb-inspired outfit on trend' - तीजको फेसन: यस पटक कुर्ता धेरै चल्छ कि सारी?
    Nepali businesses in Australia are preparing for big Nepali festivals like Teej, Dashain and Tihar. What is the most popular fashion during the festive season? SBS Nepali spoke to some boutique owners in Sydney. - तीज, दसैँ अनि तिहार। श्रावण महिनाको सुरुवातसँगै नेपाली चाडबाडको आगमन सुरु हुन्छ। अस्ट्रेलियामा नेपाली केन्द्रित व्यवसायले पनि त्यसै अनुरूप तैयारी थाल्छन्। श्रावण महिना र आउँदै गरेको तीजका कारण नेपालीद्वारा सञ्चालित बुटीकहरुमा ग्राहकहरूको चहल पहल बाक्लिन थालेको छ। त्यसो भए यस पटक ग्राहकको रोजाइमा कुन फेसन पर्छ त? हामीले सिड्नीका बुटीक सञ्चालकहरूसँग सोधेका छौ।
    8 min
  • AUKUS and China on the agenda at AUSMIN meeting - अस्ट्रेलिया र अमेरिकी मन्त्री स्तरीय बैठकमा चीन र अकस सम्झौता मुख्य मुद्दा
    Foreign Minister Penny Wong and Defence Minister Richard Marles have met their American counterparts at the annual AUSMIN Meeting in Brisbane - अस्ट्रेलियाको व्रिजबेन सहरमा अस्ट्रेलिया र अमेरिकी मन्त्री स्तरीय बैठक अजमीन चलिरहेको छ। अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनि ब्लिनकेन र सेक्रेटरी अफ डिफेन्स लोयड अस्टीन सहभागी उक्त बैठकमा अस्ट्रेलियाका तर्फबाट रक्षा मन्त्री रिर्चड मार्ल्स र विदेश मन्त्री पेनी वङ्ग सहभागी छन्। प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव, अकस, आणविक पनडुब्बी सम्झौता, जलवायु परिवर्तन र स्वच्छ ऊर्जा सम्बन्धी मुद्दामा बैठक केन्द्रित हुने बताइएको छ।
    6 min
  • "Don't sleep, if you want to fulfil your dreams" Singer Samir Acharya - 'सपना पुरा गर्नु छ भने सुत्नु हुँदैन' गायक समीर आचार्य
    Australian Nepali Singer Samir Acharya recently released his new song. In his interview with SBS Nepali, Singer Acharya remembers how difficult it was for him to carry his musical journey while being an international student in Australia. - लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका गायक समीर आचार्यले हालै मात्र आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। अस्ट्रेलियामा पढ्ने क्रममा निकै कष्टसँग सङ्गीत यात्रालाई अगाडी बढाएको बताउने गायक आचार्यले अहिले भने सङ्गीत सिर्जनाले नै आफूलाई विश्वका विभिन्न कुनामा पुर्याएको बताउँछन्। अस्ट्रेलियामा आफ्नै रेकर्डिङ्ग स्टुडियो सञ्चालन गर्दै आइरहेका आचार्यले आफ्नो साङ्गीतिक यात्राबारे हामीसँग बताएका छन्।
    11 min
  • Community cricket: GNR Cup to be played in a Super Six format - सामुदायिक क्रिकेट: सुपर सिक्स शैलीमा जीएनआर कप हुने
    Sydney's GNR Club is hosting the Super Six Cricket Tournament. Twelve teams from Sydney and Canberra will participate in the game in memory of Tech Bahadur Paudel. Ramesh Paudel spoke with SBS Nepali about the event. - विगत आठ वर्षदेखि सिड्नीमा सामुदायिक क्रिकेट खेल आयोजना गर्दै आएको जीएनआर क्लबले सुपर सिक्स क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने भएको छ। सिड्नी र क्यानबेराका १२ वटा टोलीले भाग लिने उक्त खेल यस पटक भने स्वर्गीय टेक बहादुर पौडेलको स्मृतिमा आयोजना हुदैछ । नेपाली समुदायलाई एकबद्ध बनाउन पनि लामो समयदेखि क्रिकेट खेलको आयोजना गर्ने गरेको आयोजक संस्थाले जनाएको छ। खेलका बारेमा आयोजक रमेश पौडेलसँग गरिएको कुराकानी सुन्नुहोस्।
    7 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners