SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • शेफ सन्तोष साहको 'रेसिपी'मा योमरी बनाउने तरिका
    नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउने गर्छन्। परम्परागत रूपमा खुवा अथवा चाकु राखेर बनाइने योमरीलाई मास्टर शेफ युकेमा शेफ सन्तोष साहले भिन्न 'ट्विस्ट' दिएका थिए। खुर्सानीको स्वादको चकलेट, सुन्तला र दालचिनीको धुलोको मिश्रित स्वाद सहित साहले बनाएको योमरी बनाउने तरिका सिक्नुहोस्।
    4 min
  • ‘In Rockdale, I feel like I am in Nepal': Actor Salon Basnet - 'अस्ट्रेलियामा छु भन्ने फिल नै भा'को छैन' सलोन बस्नेत
    Salon Basnet, a well-known young actor from Nepal, is currently touring Australia. From the end of this month, his latest film will be released in Australian cinemas. In addition to saying he is glad to meet fans in Australia, the actor also said the country has the potential to be a significant market for Nepali films. - पछिल्लो पुस्ताका नाम चलेका कलाकार सलोन बस्नेत यतिखेर अस्ट्रेलिया भ्रमणमा छन्। आफू अभिनीत पछिल्लो चलचित्र अस्ट्रेलियाको बक्स अफिसमा चल्ने भएपछि, प्रमोसनका लागि अस्ट्रेलिया आएका कलाकार बस्नेतले सिड्नीको रकडेल नेपाल नै जस्तो लागेको बताए। आफूलाई माया गर्ने प्रशसंकहरु अस्ट्रेलियामा भेट्दा खुसी लागेको बताउने कलाकारले नेपाली चलचित्र क्षेत्रका लागि अस्ट्रेलिया ठुलो बजार हुन सक्ने सम्भावना रहेको एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
    7 min
  • What's better: Buying a townhouse in Melbourne's inner city or a house in the suburbs? - आर्थिक कुराकानी: मेलबर्नका भित्री सहरमा टाउन हाउस किन्नु राम्रो कि टाढाको सबर्बमा घर?
    The inflation rate has improved slightly in recent months. As a result, the Reserve Bank has held off on raising interest rates for the past two months. Biswas Bhattarai said there is still a possibility of another increase in the interest rate since inflation has not reached the Reserve Bank's target. How will the real estate market look in the future? Listen to our Monthly conversation with Bishwas Bhattarai. - अर्थतन्त्रलाई सुधार गर्न सङ्घीय सरकारले चालेका कदमहरूको परिणाम पछिल्लो महिना मुद्रास्फीतिमा केही सुधार आएको छ। जसको फलस्वरूप रिजर्भ बैंकले ब्याजदर वृद्धिको क्रमलाई विगत दुई महिनादेखि रोकेको छ। तर रिजर्भ बैङ्कको लक्ष्य अनुसार मुद्रास्फीति नआइसकेकाले अझै पनि एक पटक ब्याजदर बढ्ने सम्भावना रहेको आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन्। त्यसो भए आगामी दिनमा घरजग्गा बजार कस्तो देखिन्छ त? तपाईँहरूले पठाएका केही प्रश्नहरूको जवाफ विश्वास भट्टराईले मासिक आर्थिक कुराकानीमा दिएका छन्।
    12 min
  • सनर्कप र एएनजेड बैंक मर्जर प्रकियालाई एसीसीसीको अवरोध
    सनर्कप र एएनजेड बैंकको को ४.९ अर्ब डलर बराबरको मर्जर प्रकियालाई अस्ट्रेलियन कम्पटिसन एन्ड कन्जुमर कमिसनले (एसीसीसी) रोकेको छ। ठुला चार बैंकको वर्चस्वलाई थप मजबुत बनाइ प्रतिस्पर्धालाई समिति पार्ने भन्दै अस्ट्रेलियन कम्पटिसन एन्ड कन्जुमर कमिसनले मर्जर प्रकियालाई रोकेको हो।
    7 min
  • Tax time: How has your tax situation changed? - ट्याक्स रिर्टनः 'नपाउने कुरा क्लेम गरेर क्षणिक नरमाऊ, पाउने छ भने नछाडौँ'
    A number of changes to Australian taxation went into effect on July 1, 2023. They include changes to the middle and low income rebates, working from home, and car expenses. Accountant and Registered tax agent Chura mani Belbase explains what those changes will mean. - जुलाई १ तारिखबाट अस्ट्रेलियामा काम गर्ने मानिसहरू आफ्नो कर दाखिला वा ट्याक्स रिटर्नका लागि योग्य भएका छन्। यस पटकदेखि सरकारले 'मिडिल एन्ड लो इन्कम रिबेट' हटाएका कारण सर्वसाधारणले सोचे भन्दा कम ट्याक्स रिटर्न पाइरहेका छन्। यसबाहेक काममा जाँदाको गाडीको खर्च र 'वर्किङ्ग फ्रम होम'का कुरामा पनि थोरै परिवर्तनहरू आएको रजिस्टर्ड ट्याक्स एजेन्ट चूडामणि बेलबासे बताउँछन्। त्यसो भए, यस पटक ट्याक्स रिटर्न गर्दा के कुरामा ध्यान पुर्‍याउने त? चूडामणि बेलबासेसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।
    31 min
  • SBS Nepali Australian Headlines: Friday, 4 August 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: शुक्रवार, ४ अगस्ट २०२३
    आजका मुख्य अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्। - आजका मुख्य अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्।
    3 min
  • 'नेगेटिभ कमेन्ट भन्दा कन्स्ट्रक्टिभ फिडब्याक दिनुहोस्': अनिल पोख्रेल
    एनआरएनए अस्ट्रेलियाका नव निर्वाचित अध्यक्ष अनिल पोख्रेलले आफ्नो नेतृत्वमा अस्ट्रेलियाबाट नेपालमा लगानी लग्ने र त्यसको प्रतिफललाई अस्ट्रेलिया ल्याउन सहज बनाउन काम गर्ने बताएका छन्। यसका साथै गैर आवासिय नेपालीहरूले पनि नेपालको निर्वाचनमा भोट हाल्न पाउने गरि नागरिकताका क्षेत्रमा काम गरिने र अस्ट्रेलियाका प्रत्येक राज्य तथा प्रदेशमा कम्युनिटी सेन्टर स्थापना गर्ने तर्फ आफ्नो कार्यकाल केन्द्रित रहने उनले बताए। पोख्रेलले चुनाव पुर्व गरेका आफ्नो वाचाहरू पुरा गर्न नसकिने किसिमको नभएको एसबीएस नेपालीलाई बताएका छन्।
    13 min
  • Casual workers could have an easier pathway to permanent positions - 'क्याजुअल' नै बस्ने कि 'पर्मानेन्ट' बन्ने? कामदारहरूलाई विकल्प दिन सरकारको प्रयास
    The government has announced it will legislate changes to make it easier for nearly a million casual employees to become permanent. Employment and Workplace Relations Minister Tony Burke says the changes will close loopholes and give workers more choices. - 'क्याजुअल रोल'मा रहेका कामदारहरूलाई 'पर्मानेन्ट' बन्न सजिलो बनाउन सरकारले रोजगारी सम्बन्धी कानूनमा परिवर्तन ल्याउने घोषणा गरेको छ। यसै वर्ष भित्र सरकारले उक्त कानूनलाई संसदमा पेस गर्ने बताउँदा नेपाली समुदायका कामदारहरूले चाहिँ क्याजुअल नै बस्ने रोज्छन् कि पर्मानेन्ट बन्ने सोचेका छन्?
    9 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners