Nepali actor Usha Rajak, who began her journey as a model, is now renowned for her roles in movies such as Iku, Kusume Rumal, and Kathaputali. Despite being a "nerd" during her student life, Rajak says she had initially planned to pursue a career in Nepal Army but ended up in the modeling industry. While promoting her new movie "Julebi" during a visit to Australia to reconnect with family, Rajak candidly discussed both her personal and professional aspects in a conversation with SBS Nepali. - म्युजिक भिडियोमा मोडलिङबाट सुरु भएको कलाकारिता यात्रा पछि उषा रजकले चलचित्र तथा नाटकमा गरेको अभिनयबाट नेपाली दर्शक सामु आफ्नो पहिचान छोडेकी छिन्। पढाइमा अब्बल भए पनि त्यस समयमा आफू आकर्षक छु जस्तो नलाग्ने गरेको रजकले बताइन्। आर्मी बन्ने सोच राखेकी रजक कसरी चलचित्र र रङ्गमञ्चसम्म पुगिन् भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।